• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १०, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

      १४ घण्टा अघि

      रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

      १४ घण्टा अघि

      १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

      १५ घण्टा अघि

      प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

      १५ घण्टा अघि

      शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक

      १५ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १५ घण्टा अघि

      बिक्री हुन थाल्यो तम्घासमा फोहोर

      १५ घण्टा अघि

      पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

      १५ घण्टा अघि

      हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

      १५ घण्टा अघि

      मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

      १५ घण्टा अघि

      इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

      १५ घण्टा अघि

      सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल

      १५ घण्टा अघि

      गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

      १ दिन अघि

      साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

      १ दिन अघि

      सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद

      १ दिन अघि
    आज: २०८३ बैशाख १०, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    इजरायल गाजामा ६० दिनको युद्धविरामका लागि सहमत- ट्रम्प

  • लाईभ नेपाल
  • २०८२ अषाढ १८, बुधबार (९ महिना अघि)
  • १०४१७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट

  • काठमाडौँ,  १८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिनको युद्धविराममा सहमति जनाएको बताएका छन् ।

    ट्रम्पले यस अवधिमा सबै पक्षहरूसँग युद्ध अन्त्य गर्ने प्रयास गरिने बताए । उनले हमासलाई चेतावनी दिदै यदि उनीहरूले यो सम्झौता स्वीकार गरेनन् भने स्थिति बिग्रने बताएका छन् ।

    ट्रम्पले कतार र इजिप्टले यस सम्झौताको अन्तिम प्रस्ताव हमासलाई पठाउने पनि बताएका छन् । यी दुवै देशहरू लामो समयदेखि शान्ति ल्याउने प्रयास गरिरहेका छन् ।

    ट्रम्पले भनेका छन्- ‘इजरायलले ६० दिनको युद्धविराममा सहमति जनाएको छ । अब हामी सबै पक्षहरूसँग कुरा गरेर युद्ध अन्त्य गर्ने प्रयास गर्नेछौं । आशा छ, हमासले यो प्रस्ताव स्वीकार गर्नेछ, किनकि यो भन्दा राम्रो मौका अरू कुनै हुनेछैन । यदि उनीहरूले यस पटक छुटे भने, अवस्था बिग्रनेछ।’

    यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अर्को सोमबार वाशिंगटन डीसीको भ्रमण गर्नेछन् । यहाँ उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसमा भेट्नेछन् ।

    नेतान्याहूको यो भ्रमण इजरायलका रणनीतिक मामिला मन्त्री रोन डर्मरको वाशिंगटन भ्रमणको लगत्तै भएको हो । डर्मरले गत हप्ता अमेरिकी अधिकारीहरूसँग गाजा युद्धविराम, इरान र अन्य मुद्दाहरूमा छलफल गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

    रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

    १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    समाचार

    दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

    रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

    १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑