• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ४, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

      १९ घण्टा अघि

      Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

      २0 घण्टा अघि

      सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

      २0 घण्टा अघि

      संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

      १ दिन अघि

      बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

      १ दिन अघि

      मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

      १ दिन अघि

      मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

      २ दिन अघि

      मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

      २ दिन अघि

      आर्थिक वर्ष २०८३-०८४ का लागि काठमाडौँ महानगरपालिकाको नीति पारित

      २ दिन अघि

      निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी

      २ दिन अघि

      विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

      २ दिन अघि

      दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरिहार्य

      २ दिन अघि

      एनसेल कार्यालयमा सीआईबीको टोली, स्मार्ट टेलिकमको फाइल लिएर फर्कियो

      २ दिन अघि

      १०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने

      २ दिन अघि

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      ३ दिन अघि
    आज: २०८३ अषाढ ४, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    सिबिफिनको स्वागत : मौद्रिक नीतिले ‘दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्र’ तर्फको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको घोषणा

  • लाईभ नेपाल
  • २०८२ अषाढ ३०, सोमबार (११ महिना अघि)
  • ९४२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडाैं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिलाई स्वागत गर्दै त्यसले मुलुकको दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्र निर्माणमा स्पष्ट मार्गचित्र कोरेको ठहर गरेको छ।

    सिबिफिनका अनुसार, देशको समग्र आर्थिक, वित्तीय अवस्था, निजी क्षेत्रको मनस्थिति र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययनसहित जारी मौद्रिक नीतिले नीतिगत अंकुशभन्दा बढी अनुगमन र सुपरिवेक्षणमा जोड दिँदै सन्तुलित, समयसापेक्ष र उदार दृष्टिकोण अपनाएको छ। यसले लामो समयदेखि सुस्त अवस्थामा रहेको बैंकिङ क्रियाकलाप र खस्किएको आत्मविश्वासलाई पुनर्जीवित गर्न मद्दत पुर्‍याउने परिसंघको धारणा छ।

    कर्जा प्रवाहमा सहजता र पूँजी सुदृढीकरणमा सहयोग
    सिबिफिनले बैंकदर र नीतिगत दरमा गरिएको कटौतीलाई सकारात्मक संकेतका रूपमा हेरेको छ, जसले कर्जा विस्तारलाई सहज बनाउनेछ। बैंक तथा वित्तीय संस्थाहरू पूँजीकोषमा दबाब झेलिरहेकै अवस्थामा कर्जा व्यवस्थापन सहज बनाउने, पूँजी सुदृढीकरण गर्दै वित्तीय स्थायित्व कायम राख्ने नीति प्रभावकारी हुने अपेक्षा गरिएको छ।

    सम्पत्ति व्यवस्थापन र सुधारमुखी पहलहरूमा जोड
    सिबिफिनले निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिको वृद्धिलाई सम्बोधन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाको तयारीलाई पनि प्रशंसायोग्य मानेको छ। यसका साथै, आवासीय कर्जा र शेयर धितो कर्जाको सीमा विस्तार, चालू पूँजी कर्जामा लचिलो मार्गदर्शन, कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थाको पुनरावलोकन जस्ता व्यवस्था सुधारात्मक रहेको उल्लेख गरिएको छ।

    सूचना प्रणाली र सेवाग्राहीमैत्री अभियानको सराहना
    “ऋणीसँग नेपाल राष्ट्र बैंक” जस्ता चेतनामूलक अभियानलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न लागिएकोमा सिबिफिनले स्वागत गर्दै यस्तो अभियानले सेवाग्राहीसँगको सम्बन्ध सुधार्ने विश्वास व्यक्त गरेको छ। साथै, सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनलाई पनि सकारात्मक रूपमा हेरिएको छ।

    विकासका विविध आयाम समेटिन नसकेकोमा ध्यानाकर्षण
    यद्यपि सिबिफिनले आफ्नो विभिन्न सुझावहरूमध्ये केही मौद्रिक नीतिमा समावेश हुन नसकेको भन्दै ती सुझावहरू आगामी निर्देशन तथा समीक्षामार्फत सम्बोधन हुने विश्वास व्यक्त गरेको छ। विशेष गरी उत्पादनमूलक, रोजगारीमूलक र निर्यात प्रवद्र्धनमुखी क्षेत्रको प्रवर्धन, युवा जनशक्तिको उपयोग, नवउद्यमशीलता र हरित लगानी जस्ता विषयहरू अझ सशक्त रूपमा समेटिनुपर्नेमा परिसंघको ध्यानाकर्षण छ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    मेसीको ह्याट्रिकसहित अल्जेरियाविरुद्ध अर्जेन्टिनाको शानदार जित

    समाचार

    उमेरलाई चुनौती दिँदै अक्षर चिन्दै आमाहरू: मनमैजु महिला विद्यालयले बदल्दै छ तारकेश्वरको पहिचान

    Flavours of Thailand: A Culinary Journey Comes to Kathmandu Marriott Hotel

    सांग्रिला डेभलपमेन्ट बैंकको निःशुल्क आँखा शिविर, ७ सयभन्दा बढी लाभान्वित

    संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑