• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १६, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

      १ मिनेट अघि

      ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

      ५ मिनेट अघि

      अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

      ९ मिनेट अघि

      काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

      २३ घण्टा अघि

      फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

      २३ घण्टा अघि

      आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

      १ दिन अघि

      नेपाली सूचना प्रविधि उत्पादन तथा सेवालाई विश्व मञ्चमा पुर्‍याउने सुवर्ण अवसर : ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ का लागि आवेदन खुला

      १ दिन अघि

      नागार्जुनको ठूलागाउँ माध्यमिक विद्यालयमा शैक्षिक क्रान्ति: महानायक राजेश हमाल र तारकेश्वर नगरपालिकाका मेयर महर्जनद्वारा शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

      २ दिन अघि

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ४ दिन अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      ४ दिन अघि

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      ५ दिन अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      ५ दिन अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      ५ दिन अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      ५ दिन अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ १६, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    गोगोरोले नेपालमा इलेक्ट्रिक दुईपांग्रे सवारीसाधनका लागि पुनःखरिद ग्यारेन्टि सुरु ग¥यो

  • लाईभ नेपाल
  • २०८२ श्रावण २२, बिहिबार (९ महिना अघि)
  • ७६८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं, २२ साउन । गोगोरो स्कुटरको आधिकारिक साझेदार नेब्युला इनर्जीले इलेक्ट्रिक दुई पांग्रे सवारी साधनको लागि पुनःखरिद ग्यारेन्टी सुरु गरेको छ ।

    यससँगै गोगोरो, नेपालमा ग्यारेन्टी गरिएको पुनः बिक्री मूल्य प्रस्ताव गर्ने पहिलो इलेक्ट्रिक दुई पांग्रे ब्रान्ड बनेको छ । जसले उपभोक्ताहरूलाई स्मार्ट र दिगो गतिशीलता अपनाउन प्रोत्साहन दिने उद्देश्य राखेको नेब्युला इनर्जीले विज्ञप्तिमार्फत जनाएको छ ।

    यो कार्यक्रम साउन २० गतेदेखि लागू भएको छ, जसअनुसार ५ वर्षभित्र वा ४० हजार किलोमिटर प्रयोगसम्म स्कुटरको न्यूनतम पुनः खरिद मूल्य १ लाख रुपैयाँ सुनिश्चित गरिनेछ ।

    “इलेक्ट्रिक सवारी साधन प्रयोगकर्ताको मुख्य चिन्ता ब्याट्री क्षयीकरण हो, जसले पुनः बिक्री मूल्य घटाउँछ,“ कम्पनीले विज्ञप्तीमा भनिएको छ,“गोगोरोले आफ्नो उद्योग–अग्रणी ब्याट्री स्व्यापिङ प्रणालीमार्फत यो समस्याको समाधान गरेको छ ।“

    परम्परागत ईभीहरूभन्दा फरक रूपमा, गोगोरो प्रयोगकर्ताले ब्याट्री आफ्नै स्वामित्वमा राख्दैनन् । यसको सट्टा, उनीहरूले गोगोरोद्वारा पूर्ण रूपमा व्यवस्थापन गरिने स्मार्ट ब्याट्रीहरूको सञ्जालमा पहुँच पाउँछन्। यही मोडलका कारण कम्पनीले भरपर्दो पुनः खरिद ग्यारेन्टी प्रस्ताव गर्न सक्षम भएको हो ।

    “गोगोरो नेपालमा भविष्यको गतिशीलता निर्माण गर्न आएको हो,“ नेब्युला इनर्जीका महाप्रबन्धक चिरञ्जीबी शाहले भने । “हामीले शहरभर ४५ वटा ब्याट्री स्व्यापिङ स्टेशन निर्माण गरेपछि मात्र सञ्चालन थालेका हौं, जुन हाम्रो प्रतिबद्धताको संकेत हो ।“

    नेपाल मोबिलिटी एक्स्पोमा विशेष अफरहरू गोगोरोले भृकुटीमण्डपमा साउन २१ देखि २५ गते सम्म जारी नाइमा अटो शोमा आफ्नो दशैं विशेष अफर सार्वजनिक गर्दैछ । जसमा ग्राहकहरूका लागि आकर्षक छुट र ब्याट्री स्व्यापिङ प्रणालीमा सहभागी हुँदा थप मूल्यवर्धन प्रदान गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

    ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

    अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

    काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

    फिलिपिन्सका किम्बर्टलाई हराउँदै रविन्द्र ढाँट ‘रोड टु युएफसी’ काे सेमिफाइनलमा

    आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

    समाचार

    आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

    ५० युनिटभन्दा बढी विद्युत खपतमा लगाइएको कर फिर्ता लिन कुलमान घिसिङको माग

    अर्थ मन्त्रालयको वेबसाइटबाट हटाइयो आर्थिक विधेयक

    काठमाडौँ महानगर-१४ को सहकार्य र लाइभ नेपालको आयोजनामा उद्घोषण तालिम सम्पन्न, विद्यार्थीले भने- ‘अब मञ्चसँग डर लाग्दैन’

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑