• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      ३ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      ३ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      ४ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      ४ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      ४ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      ४ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      ४ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      ४ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      ४ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      ४ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि
    आज: २०८३ भाद्र ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नेपालको कम्युनिस्ट आन्दोलनभित्र नवसामन्तवाद प्रवृति देखियो – महर

  • लाईभ नेपाल
  • २०८१ बैशाख १०, सोमबार (२ साल अघि)
  • १३२३३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट

  • बैशाख १०, नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विश्व कम्युनिस्ट आन्दोलनमा विचलन आएको प्रसंग कोटयाउँदै नेपालका कम्युनिस्टहरूमा सर्वहारा चरित्र हराएर नवसामन्तवादी चरित्र मौलाउँदै गएको बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले नेपालगञ्जमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले ७५ वर्षीय इतिहसमा नेपालको कम्युनिस्ट आन्दोलन लोकतन्त्रको सतमार्ग समात्न नसकेर राजनीतिक अधिकारविहीन समाजवाद स्थापनाको भ्रमजालमा बाँचेको बताए।

    बामपन्थमा विश्वास गर्ने र पपुलिजमका अनुयायी यी दुवै कस्मेटिकमा बढी विश्वास गर्ने भएकाले लोकतान्त्रिक व्यवस्थाप्रति उनीहरू अझै पूर्णरूपले प्रतिवद्ध हुन नसकेको उनले बताए। पछिल्लो दशकमा कम्युनिस्टहरूमा सत्ता र शक्तिको दुरुपयोग गरेर देशलाई खोक्रो बनाउने प्रवृत्ति बढ्दै गएको महरको आरोप छ।

    ‘कांग्रेसले ओली नेतृत्वको नेकपा सरकारलाई सत्ता सुम्पिदा मुलुकको ऋण भार ६ खर्बमात्र थियो। केपी शर्मा ओलीले सत्ताबाट बाहिरिँदा भने ऋण बढेर १६ खर्बको हाराहारीमा पुग्यो। त्यसपछि पुनः कांग्रेसले सत्ताको बागडोर सम्हालेर देशलाई एउटा गतिमा ल्याउन खोजिरहेको थियो। पुष्पकमल दाहाल प्रचण्डको कपटपूर्ण र धोकेबाज चरित्रले अवस्था फेरियो। पुनः कम्युनिस्टहरू एक ठाउँमा आएर सत्ताको चरम दुरुपयोग गरेर देशको दोहन गर्न खोजिरहेका छन्,’ महरले अगाडी थपे, ‘एमालेको भर्खरै सम्पन्न प्रतिनिधि परिषद् बैठकले सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको कुरा गरे पनि सहकारी ठगलाई कानुनी दायरामा ल्याएर जनतालाई राहत दिनुपर्नेमा उल्टै सरकार सहकारी ठगहरूलाई जोगाउने खेलमा लागिरहेको छ।’

    वर्तमान सरकारसँग लगानीका प्राथमिक क्षेत्र के हुन्? समृद्धिका आधार स्तम्भ के हुन्? जनपेक्ष के छ? जस्ता कुनै विषयको गहन अध्ययन र जानकारी नरहेको महरले आरोप लगाए। ‘मुखले समृद्धिको रटान लगाएर कम्युनिस्टहरू जनतालाई भ्रममा राख्न खप्पिस छन्। तर, समृद्धिका दीर्घकालिन योजना वर्तमान सरकारसँग छैनन्,’ महरले भने।

    महरले सरकारमात्र नभएर कतिपय कुरामा कांग्रेस पनि सच्चिनुपर्ने बताएका छन्। ‘राजनीतिक स्थिरता र स्थायीत्वको लागि हामीले विभिन्न दललाई साथमै लिएर अगाडि बढ्न खोजेका थियौं। तर, हाम्रै बुई चढेर सम्युनिस्टहरूले देश र जनतामाथि प्रहार गर्ने काम गरे। अब हामीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेर जनताका आवाजलाई बलियो रूपमा उठाउनुपर्छ।’

    उनले कांग्रेसभित्रै केही व्यक्तिमा कहिले एमाले र कहिले माओवादीसँग लहसिने प्रवृति देखिएकाले त्यसको अन्त्य गरिनुपर्ने औल्याएका छन्। उनले कांग्रेसलाई कसैको साहरामा भन्दा पनि आफ्नै बलमा उभिन सक्ने बलियो लोकतान्त्रिक दल बनाउनुपर्ने बताए।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

    हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

    समाचार

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑