• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर १०, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

      ५ घण्टा अघि

      इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

      ६ घण्टा अघि

      जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

      १0 घण्टा अघि

      कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

      १0 घण्टा अघि

      Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

      १0 घण्टा अघि

      Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

      १0 घण्टा अघि

      विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

      १0 घण्टा अघि

      अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

      ११ घण्टा अघि

      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

      ११ घण्टा अघि

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      १ दिन अघि

      भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

      १ दिन अघि

      लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

      १ दिन अघि

      ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

      १ दिन अघि

      पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्नु आपत्तिजनक : अध्यक्ष शर्मा

      १ दिन अघि

      भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

      १ दिन अघि
    आज: २०८३ मंसिर १०, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कला, संस्कृति र शिक्षाको त्रिवेणी: भव्य रूपमा सम्पन्न भयो ‘राज एण्ड द १०८ वाल्स’ प्रदर्शनी

  • लाईभ नेपाल
  • २०८३ आश्विन ४, आईतबार (२ महिना अघि)
  • ९६७३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३६ मिनेट

  • काठमाडौं । काठमाडौंमा मौलिक नेवा कला-संस्कृति प्रवर्द्धनका साथै सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले आयोजित ‘राज एण्ड द १०८ वाल्स’ कला प्रदर्शनी तथा बिक्री कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। आईसीटी पत्रकार विकास मञ्च र लाईभ नेपाल नेटवर्क प्रा.लि.को सहकार्यमा आयोजित यस कार्यक्रमले युवा सिर्जनशीलतालाई विपन्न बालबालिकाको शिक्षासँग जोड्ने प्रयास गरेको छ।

    “सानो उमेरमा उदाहरणीय र सेवाभावी कार्य” : सुनीता डंगोल

    कार्यक्रमकी प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलले कार्यक्रमको उद्घाटन गर्दै युवा पुस्ताले देखाएको यो तत्परताको उच्च प्रशंसा गर्नुभयो । “यति सानो उमेरमा यस्तो पवित्र सेवाभाव राखेर कला र शिक्षालाई जोड्ने काम हुनु आफैँमा उदाहरणीय छ,” ह्वाले बताउनु भयो । प्रमुख अतिथि डंगोलले विशेष फोटो अनावरण गरी सिर्जनाकर्ता आयोसालाई हस्तान्तरणसमेत गर्नु भएको थियो ।

    स्वागत तथा वक्ताहरूका विचार

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्रीय अभिभावक सघका केन्द्रीय  सचिवालय सदस्य तथा काठमाडौं महानगरपालिका विपद् व्यवस्थापनका सल्लाहकार एवं मञ्चका प्रमुख सल्लाहकार गोविन्द भुसालले सम्पूर्ण उपस्थित अतिथिहरूलाई हार्दिक स्वागत गर्नु भयो । ह्वाले समाज रूपान्तरणका लागि आयोजना गरिने यस्ता सकारात्मक कार्यक्रमहरूमा सबै क्षेत्रका व्यक्तिहरू हातेमालो गर्दै जोडिनुपर्ने आग्रह समेत गर्नुभयो ।

    नागरिक लगानी कोषकी निर्देशक शोभा श्रेष्ठले आयोजकको प्रयासलाई ‘अत्यन्तै उत्तम र प्रशंसनीय’ भन्दै युवाहरूको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्न समाजका हरेक वर्ग अगाडि आउनु पर्ने बताउनु भयो ।

    वडा नं. २१ का वडा अध्यक्ष चूडामणि बज्राचार्य तथा समाजसेवी सुवर्ण तुलाधरले नेपाल भाषामै मन्तव्य राख्दै नेवा कला, भाषा र संस्कृतिको संरक्षणमा यस्ता अभियानले ठूलो योगदान पुर्‍याउने बताउनु भयो ।

    ‘प्रोजेक्ट जीरो इन्वेस्टमेन्ट’का परियोजनाकार गणेश रायले परम्परागत हिटी र नेवा सभ्यताको संरक्षणमा सबै सचेत हुनुपर्ने बताउनु भयो । भने सञ्चारकर्मी तथा समाजसेवी सावित्री बस्नेत ‘साबु’ले आफ्नो कुशल सञ्चालनमार्फत कला र सामाजिक सेवाको मर्मलाई स्पष्ट पार्नु भयो ।

    अतिथि तथा समाजसेवीहरूको उपस्थिति

    कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. १५ की वडा सदस्य तथा कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, वरिष्ठ सञ्चारकर्मी श्रीराम पुडासैनी, नेवाः देय् दबू १५ वडा समितिका अध्यक्ष सजय ध्याको, कृष्ण डायमण्डका सञ्चालक तथा समाजसेवी श्रवण कुमार साह, समाजसेवी तथा व्यवसायी गोपाल आचार्य, समाजसेवी तथा व्यवसायी सुशील राना, युवा कराते खेलाडि होम गुरुङ, पूर्व प्रधानाध्यापक तथा समाजसेवी केशव राज पाण्डे, व्यवसायी तथा समाजसेवी हरि सुबेदी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू, पत्रकार तथा समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    युवालाई स्वदेशमै अवसर र कार्यक्रम समापन : पुष्कर राज पाण्डे

    आयोजक संस्थाका अध्यक्ष पुष्कर राज पाण्डेले देशका युवाहरूलाई स्वदेशमै आफ्नो क्षमता प्रदर्शन गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । ह्वाले भने, “युवाको सिर्जनामार्फत बालबालिकाको शिक्षामा सहयोग पुग्ने यो अभियानले समाजमा सकारात्मक प्रभाव पार्छ। हामी आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।” भन्दै सम्पूर्ण अतिथि, सहयोगी र सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

    Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

    Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

    समाचार

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑