• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ कार्तिक १२, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

      १ घण्टा अघि

      इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

      १ घण्टा अघि

      बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

      १ घण्टा अघि

      सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

      २ घण्टा अघि

      Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

      २ घण्टा अघि

      बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

      २ घण्टा अघि

      इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

      ४ घण्टा अघि

      अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

      ९ घण्टा अघि

      जावलाखेलमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुँदै, १ करोड ३० लाखको कारोबार लक्ष्य

      ९ घण्टा अघि

      ब्लड बैकमा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

      ९ घण्टा अघि

      श्रीलंकन क्रिकेटर सदिरा समारा विक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

      १0 घण्टा अघि

      एनपीएल: आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

      १0 घण्टा अघि

      लुम्बिनीका सभामुख तुलाराम घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

      १0 घण्टा अघि

      धनकुटामा भारी वर्षा र हावाहुरीको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

      १0 घण्टा अघि

      इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीलाई अग्रता

      १0 घण्टा अघि
    आज: २०८३ कार्तिक १२, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

  • लाईभ नेपाल
  • २०८३ कार्तिक १२, बुधबार (१ घण्टा अघि)
  • २८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट

  • तेहरान । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १४ बुधे मेमोरेन्डम अफ अन्डरस्टेन्डिङ (एमओयू) प्रतिको टिप्पणीको आलोचना गर्दै वासिङ्टनलाई आफ्नो प्रतिबद्धता नमान्ने र अमेरिकी दुव्र्यवहारलाई जवाफदेहिताको आह्वान गरेको आरोप लगाएको छ ।

    समाजिक सञ्जाल एक्समा बाघाईले कूटनीतिप्रति वासिङ्टनको अवहेलना फेरि एकपटक उजागर भएको उल्लेख गरेको छ । राष्ट्रपति ट्रम्पले इस्लामाबाद एमओयूमा कहिल्यै विश्वास नगरेर यसलाई समयको बर्बादी र कूटनीतिक प्रतिबद्धताहरूको फितलो पक्षलाई उजागर गरेको जनाएको छ ।

    उनले थपे “इरानका लागि यो नयाँ कुरा होइन ,वासिङ्टनसँग आफ्ना प्रतिबद्धताहरू अस्वीकार गर्ने र अन्तर्राष्ट्रिय दायित्वहरू असुविधाजनक हुँदा आफुअनुकुल व्यवहार गर्ने प्रचलन लामो समय देखि गर्दै आएको छ ।”

    उनले वासिङ्टनलाई दिएको प्रतिक्रियाका लागि युरोपेली राज्यहरू लगायतको आलोचना गर्दै वासिङ्टनले अमेरिकी दुव्र्यवहारलाई बैद्य पार्नु र यसलाई जवाफदेहिताबाट जोगाउनका लागि युरोपेली राज्यहरू र अन्य समर्थकहरूका लागि कुनै औचित्य भएको बताएको छ ।

    “टुटेको प्रतिबद्धतालाई माफ गर्न सकिँदैन, अन्तर्राष्ट्रिय कानून चयन गरेर लागू गर्न सकिँदैन, र कुनै पनि रुपमा राजनैतिक नैतिकताले वासिङ्टनलाई जवाफदेहिताबाट मुक्त गर्न सक्दैन” उनले जोड दिए ।

    इरानसँगको द्वन्द्वमा ट्रम्पको हालैको बयानको बीचमा यो टिप्पणी आएको हो ।

    बुधबार टेक्सासको लुब्बकमा एउटा र्यालीमा बोल्दै अमेरिकी राष्ट्रपतिले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको र तेहरानलाई सन् १९७९ देखि वासिङ्टनविरुद्ध द्वन्द्व गरेको आरोप लगाए । अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको दावी गर्दै ट्रम्पले इरानले अमेरिकाविरुद्ध सन् १९७९ देखि नै युद्ध जारी राखि महान अमेरिकी व्यक्तिहरू तथा सैनिकहरूको हत्या गरेको र धेरैलाई घाइते बनाएको जनाएको छ ।

    उनले यस अघिका अमेरिकी नेताहरूले यस मुद्दालाई नसल्टाएकोमा थप आलोचना गर्दै समस्या धेरै पहिले नै सुल्झाउनु पर्ने तर उनीहरूसँग यो साहस वा बुद्धिमत्ता नभएको उल्लेख गरेको छ ।

    इरानमा युद्ध कहिले अन्त्य हुन्छ भन्ने प्रश्नलाई सम्बोधन गर्दै ट्रम्पले जब म यो युद्ध समाप्त गर्न चाहन्छु त्यहि समयमा हुन्छ भने ।

    यसैबीच, इजरायलमा चुनावको नतिजा पर्खिरहेका समयमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जेरुसेलमको अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टर बिन्येनी हाउमामा रहेको लिकुड पार्टीको निर्वाचन मुख्यालयमा समर्थकहरूलाई सम्बोधन गर्दै वासिङ्टनसँगै इरानले निम्त्याएको खतरालाई सम्बोधन गर्ने अवसर रहेको बताएको छ ।

    यसैबीच, मङ्गलबार इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले तनावको बीचमा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद (एसएनएससी) का सचिव मेजर जनरल मोहसेन रेजाईसँगको बैठकपछि राष्ट्रिय र क्षेत्रीय सुरक्षाको रक्षा गर्न स्ट्रेट अफ हर्मुजमा नियन्त्रण कायम राख्ने महत्वलाई जोड दिएको छ ।

    हर्मुजको जलमार्गको महत्वलाई प्रकाश पार्दै खमेनीले आपसी हितका आधारमा छिमेकी देशहरूसँग द्विपक्षीय सम्बन्ध बलियो बनाउन पनि जोड दिए ।

    युद्ध न त शान्ति को विद्यमान अवस्थाको अन्त्य गर्न पनि आह्वान गर्दै खमेनीले देशको रक्षामा जनताको सहभागिता कायम राख्न सक्रिय सञ्चारमा जोड दिएको छ ।

    रेजाईले इरान विरुद्धको कुनै पनि सैन्य कारबाहीको परिणाम भोग्नुपर्ने चेतावनी दिएको केही दिनपछि यो टिप्पणी आएको हो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

    सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

    Nepal Environmental Treks Distributes Educational Materials to Bhotekoshi Flood-Affected Students in Nuwakot

    बाढी प्रभावित विद्यार्थीलाई सहयोग: ‘नेपाल इन्भाइरोन्मेन्टल ट्रेक्स’ द्वारा शैक्षिक सामग्री वितरण

    इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

    समाचार

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    इरानले भन्याे – पटक पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन

    बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

    सुदूरपश्चिमले टस जित्यो, पोखराविरुद्ध पहिले बलिङ गर्ने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑