• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १४ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १४ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १४ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      १४ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      १४ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      १५ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      १५ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      १५ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      १५ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      १५ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि
    आज: २०८३ भाद्र १०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    अप्टिमिष्ट ईन्टरनेशनलको छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ मंसिर १२, बुधबार (१ साल अघि)
  • २४७३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाण्डौ  ।  अप्टिमिष्ट ईन्टरनेशनल नेपालद्धारा काठमाण्डौमा आयोजित एक कार्यक्रममा एम्बिसन एकेडेमी काठमाण्डौका श्रीजोनी बानियाँ र ग्रेट अरनिको ईङलिस सेकेण्डरी स्कूल दाङका प्रिन्सा गिरी अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठ्ठा राम अधिकारीको प्रमुख आतिथ्यमा आयोजित छात्रवृति पुरस्कार वितरण कार्यक्रममा उनीहरु पुरस्कृत भएका हुन् ।

    अप्टिमिष्ट ईन्टरनेशनलद्धारा हरेक वर्ष आयोजना हुने अन्तराष्ट्रिय वादविवाद प्रतियोगिता र निबन्ध प्रतियोगितामा सन् २०२२÷२३ मा नेपाल डिष्ट्रिक्ट अप्टिमिष्ट ईन्टरनेशनलको तर्फबाट विभिन्न स्कूलका भाईबहिनीहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए । जसमध्ये श्रीजोनी बानियाँ वादविवाद प्रतियोगितामा तेश्रो र प्रिन्सा गिरी दोश्रो हुन सफल भएकी छिन् । उनीहरुले क्रमश १००० अमेरिकन डलर र १५०० अमेरिकन डलर पुरस्कार हासिल गरेकी हुन् ।

    कार्यक्रमको बारेमा जानकारी सहितको स्वागत मन्तव्य कार्यक्रमका सभापति अप्टिमिष्ट लिडर पारसमणि दाहालले गर्नु भएको थियो । अप्टिमिष्ट लिडरहरु केशव काफ्ले, राधा बोहोराले पुरस्कृत छात्रारुलाई बधाई तथा शुभकामना दिदै उपस्थित भाइ बहिनीहरुलाई पनि यस किसिमको प्रतियोगितामा भाग लिन प्रेरित गरेका थिए । नेपाल डिष्ट्रिक्ट अप्टिमिष्ट ईन्टरनेशनल अफ नेपालका लागि २०२२÷२०२३ का गर्भनर पृथ्वी राज थापाले नेपाली भाईबहिनीहरुपनि यस प्रकारको अन्तराष्ट्रियस्तरका प्रतियोगितामा विजयी हुन सकेकोमा गर्व गर्दै आगामी दिनहरुमा यसरी नै अन्य भाइबहिनीहरुले सहभागिता हुनुपर्ने भन्दै सफलताको लागि कामना गर्नुभयो ।

    पुरस्कृत छात्राहरुले पनि अन्तराष्ट्रिय पुरस्कार पाउन सफल भएको आफूहरु निकै खुशी भएको र अवसर प्रदान गरेकोमा अप्टिमिष्ट ईन्टरनेशनलका सबैलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन अप्टिमिष्ट लिडर रीना श्रेष्ठले गरेका थिए । कार्यक्रम बुढानीलकण्ठमा रहेको ब्रेनल्याण्ड एकेडेमीमा आयोजना भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

    हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

    समाचार

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑