काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन्।
प्रधानमन्त्री शाह केहिबेरअघि जोमसोम-बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन्।
उनी परिवारसहित शनिबार मुस्ताङ गएका थिए। शनिबार अपराह्न प्रधानमन्त्री शाहले मुक्तिनाथको पूजार्चना गरेका थिए।

