• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा राजेन्द्र अधिकारी मनोनीत

      १४ घण्टा अघि

      गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

      १ दिन अघि

      Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

      १ दिन अघि

      बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

      १ दिन अघि

      लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

      १ दिन अघि

      मोहम्मद सालाह टर्की जाने तयारीमा

      १ दिन अघि

      नेपाली युवाको बढ्दो विदेशमोह: कारण पहिचान र समाधानका लागि सेडाको वैज्ञानिक अध्ययन

      ३ दिन अघि

      बंगलादेशका राष्ट्रपति शहाबुद्दिनले दिए राजीनामा

      ३ दिन अघि

      एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

      ३ दिन अघि

      मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

      ३ दिन अघि

      जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

      ३ दिन अघि

      नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब नाघ्यो, कुल गार्हस्थ्य उत्पादनको ४५ प्रतिशत हिस्सा

      ३ दिन अघि

      भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

      ३ दिन अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      ३ दिन अघि

      अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त

      ३ दिन अघि
    आज: २०८३ श्रावण ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कोपोमिस सम्बन्धी ३ दिने तालिम शुरु

  • लाईभ नेपाल
  • २०८१ माघ २८, सोमबार (१ साल अघि)
  • ११५०२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाण्डौँ  । फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखाको आयोजनामा कोपोमिस सम्बन्धी ३ दिने तालिम आईतबारदेखि सञ्चालन भएको छ ।
    तालिमको शुभारम्भ फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारीले गरे । तालिमको शुभारम्भ गर्दै अध्यक्ष अंसारीले अब सहकारीलाई बचत गर्ने र ऋण दिने संस्थाको रुपमा मात्र नभई शेयर सदस्यहरुले बचत गरेको रकमलाई पुँजीको रुपमा लगानी गरेर रोजगार श्रृजना गर्ने उत्पादनशिल क्षेत्रा समेत लगानी गर्नु पर्नेमा कुरामा जोड दिए ।

    अध्यक्ष अंसारीले संस्थामा बचत गर्ने शेयर सदस्यहरुलाई स्वरोजगार बनाउने उद्यमशिल कार्यक्रम बनाउन सके संस्थाबाट लिएको कर्जा जोखिममा जाने सम्भावना निकै कम हुने उल्लेख गर्दै बचत र ऋणले मात्र संस्थाको संस्थागत बिकास नहुने समेत उल्लेख गरे ।
    फेटा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर कुमार सिंहले फेटा गाउँपालिकाका सहकारी संस्थाहरु सहकारी ऐन बमोजिम कृयाशिल छन् कि छैनन्, नियमित अपडेट छ कि छैन भन्नेबारेको मूल्यांकनको आधारमा सहकारीको नियमन र अनुगमन गर्ने बताए । सहकारीको संस्थागत विकास के कतिको भएको छ वा छैन भन्नेबारे संस्थाको कोपोमिसबाट समेत प्रस्ट हुने भएकोले सबै सहकारी संस्थाहरुले कोपोपिस अनिवार्य रुपमा भर्नु पर्नेमा प्रमुख प्रशासकीय अधिकृत सिंहले जोड दिए ।

    फेटा गाउँपालिका कृषि, पशुपन्छी तथा सहकारी शाखा प्रमुख संजय कुशवाहाले सहकारी संस्थाको अनुगमन, लेखा व्यवस्थापन, धितो मूल्यांकन, ऋण लगानी र ऋण असुली, लेखा सुपरीवेक्षण समितिको क्षमता अभिवृद्धिसम्बन्धी प्रशिक्षण हुनेछ । सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुका लागि दिईने बताए ।

    तालिममा फेटा गाउँपालिकाका गाउँपालिका गा.पा. उपाध्यक्ष निलम साह, लेखा शाखा प्रमुख भोला प्रसाद यादव, प्रशिक्षक श्रीलाल प्रसाद साह लगायत विभिन्न सहकारीबाट ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटन सत्रको कार्यक्रममा फेटा गाउँपालिकाका कृषि अधिकृत पुजा यादवले स्वागत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा राजेन्द्र अधिकारी मनोनीत

    गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

    Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

    बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

    लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा

    मोहम्मद सालाह टर्की जाने तयारीमा

    समाचार

    युवा गैरसरकारी संस्था महासंघ नेपालको केन्द्रीय सदस्यमा राजेन्द्र अधिकारी मनोनीत

    गङ्गबुको विनायक अस्पताल: गुणस्तरीय सेवा र आधुनिक प्रविधिसँगै बिरामीको भरपर्दो रोजाइ

    Om Samaj Dental Hospital and Mutu Foundation Nepal bring smiles to the faces of 377 patients in Barpak Sulikot

    बाढीपहिरो र कटानका कारण यी राजमार्ग प्रभावित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑