• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ९, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      ६ घण्टा अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      ७ घण्टा अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      ७ घण्टा अघि

      नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

      ७ घण्टा अघि

      अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

      ७ घण्टा अघि

      हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

      ७ घण्टा अघि

      लुम्बिनीका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

      ७ घण्टा अघि

      एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने

      ७ घण्टा अघि

      स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता

      ७ घण्टा अघि

      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

      ७ घण्टा अघि

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      २ दिन अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      २ दिन अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      २ दिन अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      २ दिन अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      २ दिन अघि
    आज: २०८३ भाद्र ९, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    विद्यालय को पोखरी को ठेक्का को रकम ठेकेदार द्वरा हिनामिना विद्यालय प्रशासन मौन

  • लाईभ नेपाल
  • २०८१ माघ २८, सोमबार (१ साल अघि)
  • १९५३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट

  • रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नं १ स्थित रहेको श्री माध्यमिक विद्यालय पथराको आम्दानि को श्रोत को रुपमा रहेको तीन ओटा पोखरीको पहिला ठेक्का लिएको ठेकेदार गरुडा न.पा वार्ड नं ८ बस्ने ठागा सहनीले २०७३ सालमा १६ लाखमा लिएको ठेक्का समय अवधि समाप्त भएको थियो । पुनः १ सालको लागि ठेक्का कायम गराएको थियो । तर एक वर्षको लागि ५ लाखमा लिएको ठेक्काको रकम जम्मा नगरेको कुरा निबेदक शिव मङल यादव ले बताएका छन् ।

    पोखरीको ठेक्का ठेकेदार रकम हिनामिना गरेको सहनी बिना कुनै प्रमाण सम्झौता करीब डेढ वर्ष देखि बलज्बरदस्ती पोखरी भोग चलन गरिरहे स्थानीय शिव मंगल यादवले प्रमाण सहीत बताएका छन् । थप १ सालको लागि ५०००००/- ( पांच लाख रुपैयामात्र) मा दिएको तर त्यसको ठेक्का प्रमाण निज सहनीले नदेखाइ रौतहट जिल्ला दुर्गा भगवती गा.पा २ निवासी श्री दिनेश सहनी भन्ने भोला सहनीले सफाई पत्र देखाउदै आएको तर यसको कागजात विद्यालय प्रशासनसँग नभएको तथा यसको रकम पनि सो ठेकेदारले विद्यालय खातामा जम्मा नगरेकाले विद्यालय प्रशासनले पटकपटक भोला सहनीलाई पत्रमार्फत बैंकमा जम्मा गरेको रकमको भाउचरको प्रतिलिपि विद्यालय प्रशासनमा बुझाउनको लागि तीन ३ पटकसम्म अनुरोध गरेको तर ठेकेदार ले सफाइ पत्र अनुसार एउटा पनि बैंक भाउचरको प्रतिलिपी नबुझाएको अन्तमा आएर प्रमाणको नाममा ठेकेदारले भूतपूर्व प्र. अ. द्वारा हस्ताक्षरित २०८०/०२/०५च.न. ९४ को लेटर पैड प्रयोग गरी ठिकेदारलाई दिएको सफाईपत्र विद्यालय प्रशासनलाई ठेकेदारे श्री दिनेश सहनी भन्ने भाला सहनी ले बुझाएको तर सफाईपत्र अनुसार २१०५०००/- (एकइस लाख पांच हजार मात्र विद्यालयको खातामा नरहेको कुरा विद्यालय प्रशासन अनि राजदेवी नगरपालिकाले प्रमाणित गरेर दिएको तथा त्यसको ठेक्का पहिला नै समाप्त भएको अनि त्यो ठेकेदारले त्यो ठेक्का अनुसार रकम पनि बैंक खातामा जम्मा नगरेको बुझिएको छ ।

    अहिले फेरि आएर करिव एक १ वर्ष ६ महिनादेखि त्यही ठेकेदार सहनीले भोगचलन गर्दै आएको तर त्यसको कागजात विद्यालय प्रशासनसंग नरहेको कुरा प्रमाणित प्रतिलिपिबाट देखिन्छन् । तर विद्यालय प्रशासनसंग कागजात छैन भने आजसम्म किन त्यो ठेकेदारको नाममा कारवाही अगाडि बढाएन तथा पहिलाको पनि रकम अझै सम्म वांकी नै छ भने फेरि ठेकेदारले विद्यालय प्रशासनको मिलोमतोमा कसरी विद्यालयको आम्दानीको स्रोतको रूपमा रहेको पोखरी भोग चलन गर्दै आइरहेको छ भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ ।

    त्यसैले स्थानीयहरु अनुसार यो पोखरीलाई रोक्का गरी विद्यालय प्रशासन तथा ठिकंदारलाई उचित कारवाहीको लागि संबन्धीत निकाय संग माग गरेका छन् ।समन्धित निकाय समय मा कार्वाही नगरेमा स्थानिय हरु ले सङ्हर्श का कार्यक्रम अगाडि बढाउने कुरा बताएका छ्न।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट हटाउन सिफारिस

    हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढी खाचोँ छ : राष्ट्रपति

    समाचार

    भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

    स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

    नाडा अटो शोमा दिपल निभो क्यू ०५ को भव्य इन्ट्री, ४६ लाख ९९ हजारदेखि मूल्य

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑