• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन १३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

      २ घण्टा अघि

      नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

      २ घण्टा अघि

      सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

      २ घण्टा अघि

      हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

      २ घण्टा अघि

      मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

      ३ घण्टा अघि

      Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

      ३ घण्टा अघि

      निवर्तमान सीईओ जगदीश खड्काको सफल कार्यकाल पूरा

      ३ घण्टा अघि

      Litmus Industries Hosts Inaugural Power Partners Meet for Nepal’s Energy Sector Stakeholders in Kathmandu

      ३ घण्टा अघि

      शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

      ३ घण्टा अघि

      राष्ट्रिय महिला PUBG मोबाइल च्याम्पियनसिपको फाइनल आज, १६ टोली उपाधिका लागि भिड्दै

      ३ घण्टा अघि

      भेस्पा र अप्रिलियाको नयाँ शोरुम अब धनगढीमा

      ३ घण्टा अघि

      ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

      २३ घण्टा अघि

      पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय र प्रविधिमैत्री संस्थागत क्षमता बढाउन जोड

      २३ घण्टा अघि

      महिलालाई सांस्कृतिक क्षेत्रमा समान अवसर दिनुपर्छ : वडाध्यक्ष महर्जन

      २३ घण्टा अघि

      Chitwan Rhinos Unveil Gaida Cup 2026, Backing the Next Generation of Nepali Cricket

      २३ घण्टा अघि
    आज: २०८३ आश्विन १३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज चैत चैत २८ गते बिहीबार, कस्तो रहला तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल

  • लाईभ नेपाल
  • २०८१ चैत्र २८, बिहिबार (१ साल अघि)
  • १११३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं ।  आज २०८१ साल चैत २८ गते बिहीबार चैत शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अप्रिल १० तारिख। भद्रकाली रथयात्रा आरम्भ एवम् महावीर जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : दिन राम्रो छ। भाग्यको उदय हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा हिम्मत गर्नुपर्ने समय छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

    वृष : बौद्धिक क्षेत्रमा गम्भीरतापूर्वक लाग्नुपर्नेछ। धेरै नबोल्नु उचित हुनेछ। स्वास्थ्यले साथ दिनेछ। अप्रिय शब्द सुन्नाले खानपानमा अरुची बढ्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्ने समय छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ।

    मिथुन : व्यापारमा अगाडि बढ्ने दिन छ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। आफन्तबाट सचेत बन्नुपर्ने समय आएको छ। परिवारको साथमा छोटो दूरीको रमाइलो यात्रा हुनेछ।

    सिंह : परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुने दिन छ। दाम्पत्य जीवन सुमधुर बन्नेछ। व्यपारमा सहभागी भए कम्पनी फाइदामा जानेछ। स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ।

    कन्या : लगानीका क्षेत्रमा घाटा हुनेछ। मन अशान्त बन्नेछ। नयाँ लगानी नगर्नु उचित हुनेछ। परिवारमा ठुलालाई सम्मान गरेर अगाडि बढे फााइदा हुनेछ।

    तुला : बौद्धिक व्यक्तिसँग तर्क नगर्नु उचित हुनेछ। शिक्षामा गहन अध्ययनको खाँचो देखिन्छ। राज्यका हरेक अंगमा तपाईंको आवश्ष्यकता देखिन्छ। मिहिनेतलाई निरन्तरता दिनुपर्ने देखिन्छ।

    वृश्चिक : भाग्यको स्थानमा चन्द्रमा पुगेको छ। राम्रो काममा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यको ख्याल नगर्दा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा बौद्धिक टकराब हुनेछ।

    धनु : स्वास्थ्यमा सुधार हुनेछ। परिवारका सदस्यबाट विरोधी आवाज सुनिने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मकर : अन्त्य साढेसातीको दशा चल्नेछ। साना कुराले मन अशान्त बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा गरेको दानले फाइएदा हुनेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ।

    कुम्भ : सानो कुराले मनमा झन्झट बढ्नेछ। स्वास्थ्य सम्बन्धी गढबढी हुने जोखिम छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। परिवारसँगको सहकार्यले मन शान्त बन्नेछ। दक्षिणको लामो यात्रा नगर्नु उचित हुनेछ।

    मीन : हरेक कुरामा आलस्य बढ्नेछ। पठनपाठनमा अल्छीपनले धोका दिनेछ। परीक्षा लेखेको भए सफलता मिल्नेछ। गणेशको सम्झना गरेर दिनको सुरुवात गर्नुपर्ने समय छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    मंसिर १ गतेदेखि काठमाडौंमा मासु जाँच ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने

    Xiaomi Nepal Announces Festive Scheme Featuring Daily Prizes and Thailand Trips

    समाचार

    शिक्षा तथा साक्षरता प्रवर्द्धनमा महालक्ष्मी विकास बैंक र रोटरीबीच सहकार्य

    नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष चयन

    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीबीच अन्तरबैंक रकमान्तर सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑