• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ माघ ८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

      ४ घण्टा अघि

      डिजिटल नेपालको सपना साकार पार्न चिरञ्जीवी अधिकारीको ‘आईटी घर–दैलो’ अभियान

      ४ घण्टा अघि

      निर्वाचनका बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्नसक्ने

      ४ घण्टा अघि

      एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

      ४ घण्टा अघि

      नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

      ४ घण्टा अघि

      नदीको दायाँवायाँ गरिएको निर्माण रोक्का महानगरपालिकाबाट फुकुवा

      ४ घण्टा अघि

      आजको मौसम पूर्वानुमान: तराईमा हुस्सुको समस्या अझै कायम

      ४ घण्टा अघि

      यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य

      ४ घण्टा अघि

      दाङका वनमा महामारी, डढेलो लागेजस्ता देखिए सालका रुख

      ४ घण्टा अघि

      inDrive Organised “Safe Journey Begins With Your Choice” safety session to Empower Driver Partners and Strengthen Community Engagement

      ४ घण्टा अघि

      पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप

      २२ घण्टा अघि

      नौ अंकले घट्यो शेयर बजार

      २२ घण्टा अघि

      बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

      २२ घण्टा अघि

      झापा–५ का उम्मेदवार बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन

      २२ घण्टा अघि

      तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

      १ दिन अघि
    आज: २०८२ माघ ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  विश्व

    ८ वर्षपछि तातोपानी पुगेका नेपालीलाई चीनद्वारा स्वागत

  • पत्रपत्रिका
  • २०८० भाद्र १५, शुक्रबार (२ साल अघि)
  • १६०२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • सिन्धुपाल्चोक । चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवतजावत खुला गरेको छ । तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो । शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरे ।

    सांसद सापकोटासहितको नेताली टोलीलाई तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र सिगात्छेका नगर प्रमुख पासाङले स्वागत गरे ।

    का मेयर र भन्सार प्रमुख ले स्वागत गरे । सापकोटाले अब बन्द नहुने गरी नाकामा आवतजावत खोलिएको जानकारी चिनियाँ पक्षले गराएको बताए । सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि पनि क्रमशः नाका खुला गर्दै जाने प्रतिबद्धता चिनियाँ पक्षले दिएको छ ।

    आज विशेष दिन भएको हुनाले हामीलाई उहाँहरुले स्वागत गर्नुभयो’, सापकोटाले भने, ‘अरु जिल्लाका सर्वसाधारणका लागि पनि क्रमिक रुपमा व्यवस्थित गर्दै पूर्ववत अवस्थामा नाका सुचारु गर्ने नीति रहेको जानकारी दिनुभयो । हामीले नाका खोलेकामा उहाँहरु र चिनियाँ सरकारलाई धन्यवाद दियौं ।’ चिनियाँ अधिकारीहरुले नाका खोल्ने आफूहरुको कदमले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको जानकारी पनि सापकोटाले दिए ।

    सापकोटाको नेतृत्वमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दिप्छेन शेर्पा, भोटेकोशी–२ का वडाअध्यक्ष कुमार श्रेष्ठ, तातोपानी भन्सार प्रमुख दयानन्द केसी, उद्योग बाणिज्य संघ तथा हिमालय सिमापार ट्रक कन्टेनर व्यवासीका प्रतिनिधिहरु पारी गएका थिए ।

    चीनको तिब्बत सरकारले गत १ मे बाटै सामान ढुवानी खुला गरेको भए पनि मानव आवतजावत भने खुलाएको थिएन । चीनले २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि तातोपानी नाका पूर्ण रुपमा बन्द गरेको थियो । भूकम्पको चार वर्षपछि २०७६ जेठ दोश्रो साताबाट सामान आयात निर्यात खुलेको थियो ।  तर, कोभिड–१९ महामारीलाई कारण देखाउँदै ०७६ चैत ११ गतेबाट सामान ल्याउन लान पनि बन्द गरिएको थियो ।

    यसैबीच तातोपानीमा रहेको नेपाली अध्यागमन कार्यालयले पिलिङस्थित मितेरी पुलबाट चीनतर्फ जाने अस्थायी र एक वर्षे स्थायी पास वितरण शुक्रबारदेखि नै थालेको छ ।

    प्रतिक्रिया दिनुहोस


    विश्व सम्बन्धि थप

    थाइल्यान्डद्वारा युद्धविराम उल्लङ्घनको आरोप

    युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

    अष्ट्रेलियामा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते

    ट्रम्पले भनेः अमेरिकी अर्थतन्त्रलाई इतिहासकै बलियो अवस्थामा छ

    विपिनको आत्मालाई शान्ति मिलोस् : इजरायली पूर्व राजदूत हानान

    डिसीमा राष्ट्रिय सुरक्षा गार्ड तैनाथ गर्दै ट्रम्प

    समाचार

    रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

    डिजिटल नेपालको सपना साकार पार्न चिरञ्जीवी अधिकारीको ‘आईटी घर–दैलो’ अभियान

    निर्वाचनका बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्नसक्ने

    एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑