• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ बैशाख ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

      १६ घण्टा अघि

      आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

      १६ घण्टा अघि

      ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

      १६ घण्टा अघि

      यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

      १६ घण्टा अघि

      मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

      १६ घण्टा अघि

      युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

      १ दिन अघि

      गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति डा यादव

      १ दिन अघि

      भारत-पाकिस्तानबारे प्रधानमन्त्री– अलिकति हात हालाहाल भएको थियो, हामीले पनि लडाइँमा नजान भन्यौँ

      १ दिन अघि

      महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

      १ दिन अघि

      बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे

      १ दिन अघि

      स्वयम्भूमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

      १ दिन अघि

      हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

      १ दिन अघि

      निःशुल्क आँखा परीक्षण शिविरबाट तीनसय बढी लाभान्वित

      १ दिन अघि

      सांस्कृतिक पर्वले आपसी सद्भाव र एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

      १ दिन अघि

      इतिहासको रथलाई अग्रगमनतर्फ अघि बढाउनु आवश्यक : प्रचण्ड

      १ दिन अघि
    आज: २०८२ बैशाख ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    आज २०८१ साल कात्तिक ६ गते मंगलबारको राशिफल

  • लाईभ नेपाल
  • २०८१ कार्तिक ६, मंगलबार (६ महिना अघि)
  • २२३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं  । आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर २२ तारिख। कात्तिक कृष्ण पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

    मेष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन हो। गैरसरकारी संस्थाबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। झगडा भएको भए कानुनले तपाईंलाई साथ दिनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढ्नसके दिन रमाइलो बन्नेछ।

    वृष : तपाईं राम्रो बोले पनि साथीभाइले नराम्रो सुन्ने अवस्था सिर्जना हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। संगठनका साथी अर्को कित्तामा गएकाले तपाईंले राजनीतिमा हात नलगाउनु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

    मिथुन : दिन राम्रो छ। सामाजिक कामबाट लाभ मिल्नेछ। स्वदेशमा गरेको लगानीमध्ये निजी क्षेत्रबाट ठुलो फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले काम सफल बन्नेछ। राजनीतिक क्षेत्रको सहकार्यले मन शान्त बन्नेछ।

    कर्कट : लगानीको क्षेत्रमा अवरोध हुनसक्छ। एकल लगानी भन्दा सहकार्यमा गरेको काम भने सफल हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा भएको लगानीबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछ। बिहानै पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ।

    सिंह : आम्दानीका स्रोत राम्रा छन्। शुभग्रहको बहुमत भएकाले आम्दानी बढ्नेछ। भएको सम्पत्ति सदुपयोग गर्नुपर्ने दिन छ। पशुपन्छी र कृषि सम्बन्धी गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ।

    कन्या : दिन राम्रो छ। साथीको साथ मिल्ने भएकाले लगानीको क्षेत्रमा लाभ हुनेछ। विपक्षी चलाख भएकाले सचेत बन्नुपर्ने दिन छ। विभिन्न अवरोध आए पनि तपाईंले सोचेका काम बन्नेछन्। परिवारको तर्फबाट रचनात्मक साथ मिल्नेछ।

    तुला : आफ्नो उचाईको मूल्यांकन आफैंले गर्न नसक्दा पछुतो हुनसक्छ। सम्पत्ति कमाउने दिन हो। शुभ ग्रहको बल भएकाले तपाईंले दीर्घकालीन काम गर्नसक्ने योग छ। गुरुको साथ नभए पनि आफ्नो काम अगाडि बढ्नेछ। परिवारले रचनात्मक साथ दिनेछ।

    वृश्चिक : बोलीको प्रभावले काम अगाडि बढ्नेछन्। सानो कुराले मनमा झन्झट बढ्नसक्छ। गणेशको तस्बिर वा मूर्तिको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुनेछ।

    धनु : दिन रमाइलो छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। परिवारसँगको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ। एकल निर्णय भन्दा सामूहिक निर्णय लिनु राम्रो हुनेछ।

    मकर : साना कुराले मन अशान्त बन्नसक्छ। गणेशको सम्झना मात्र गरेमा दिन सहज बन्ने देखिन्छ। राज्यको निगरानी रहेकाले त्रास बढ्ने जोखिम छ। सामाजिक काममा भने सफलता मिल्नेछ। काम गर्दा सचेत बन्नु राम्रो हुनेछ।

    कुम्भ : आफ्नै राशिमा शनिदेव पुगेका छन्। पञ्चम भावमा शुभ ग्रह भएकाले दिन रमाइलो बन्नेछ। कुनै रोगको नियमित औषधि खाने गरेको भए रोगबाट मुक्ति मिल्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ।

    मीन : पेट सम्बन्धी समस्या हुने देखिन्छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ। साथीसँग गरेको कारोबारमा अविश्वास बढ्ने देखिन्छ। प्राविधिक शिक्षाको लगानीमा सफलता मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

    आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

    ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

    समाचार

    आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

    आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

    ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑