• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

      १३ घण्टा अघि

      मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

      २१ घण्टा अघि

      हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

      २२ घण्टा अघि

      सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

      २२ घण्टा अघि

      हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

      २२ घण्टा अघि

      Launching of Nepali Edition of “Pakistan’s Buddhist Heritage” Celebrated in Kathmandu

      २२ घण्टा अघि

      हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री

      २२ घण्टा अघि

      वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

      २२ घण्टा अघि

      पिएसजीलाई सफलता माथी सफलता, पुग्यो क्लब विश्वकपको फाइनलमा

      २२ घण्टा अघि

      आजकाे फलफूल तथा तरकारी मूल्य

      २२ घण्टा अघि

      गर्मीका लागि अती उपयुक्त ५ फ्रुट्स फेस प्याक

      २३ घण्टा अघि

      आज आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

      २३ घण्टा अघि

      अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ : पूर्व अर्थमन्त्री महत

      १ दिन अघि

      नेपाल एसबिआई बैंकले मनायो ३२ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सम्पन्न

      १ दिन अघि

      यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर!

      १ दिन अघि
    आज: २०८२ अषाढ २७, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    एउटै गाउँबाट डेढ करोडको सुन्तला बिक्री

  • लाईभ नेपाल
  • २०८१ पौष ४, बिहिबार (६ महिना अघि)
  • ५८६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात लाख ५० हजार बराबरको सुन्तला बिक्री गरेका छन् । तीन सय ५० बोट सुन्तला लगाएका उनले गत वर्ष दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनको भनाइ छ ।

    दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसानहरु परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् । सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् ।

    समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए ।

    दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ भने किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् ।

    सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ ।

    बेनी नगरपालिका–३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष एक करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष एक करोड ६० लाख बढी आम्दानी हुने अनुमान गरिएको बताए ।

    उनका अनुसार ६२ घरधुरीको बसोबास रहेको राखुका सबैले सुन्तलाखेतीलाई व्यावसायिक बनाएका छन् । यहाँका अगुवा किसान रामबहादुर घर्तीले सात लाख ५० हजार, जीतबहादुर आलेले सात लाखमा आफ्नो बगैँचाको सुन्तला ठेक्कामा बिक्री गरिसकेका छन् ।

    जिल्लाको राखु, मरेक, बास्कुना, सुर्केमेला, बरङ्गजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना, नारच्याङलगायतका क्षेत्रमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ ।

    बेनी –४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । अगुवा किसान रहेका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेका कारण किसानको आम्दानी बढेको बताए ।

    जिल्लामा उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै संघीय राजधानी काठमाडौं, पोखरा, बुटवल, भैरहवा, नारायणगढलगायतका बजारमा निकासी हुन थालेको छ । गत वर्षको तुलनामा डेढ गुणाले सुन्तलाको उत्पादन बढेको अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

    मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

    हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

    सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

    हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

    Launching of Nepali Edition of “Pakistan’s Buddhist Heritage” Celebrated in Kathmandu

    समाचार

    एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

    मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

    हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

    सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑