• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर ३, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

      ३ घण्टा अघि

      दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

      १ दिन अघि

      उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

      १ दिन अघि

      inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

      १ दिन अघि

      संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

      १ दिन अघि

      ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

      १ दिन अघि

      ‘योगदान राष्ट्रका लागि अभियान’ को ५ औँ वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट सेवा र योगदानकर्ताहरूलाई डा. घिमिरे बाट सम्मानित

      १ दिन अघि

      लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल

      २ दिन अघि

      पूर्व क्षेत्रीय समितिको नयाँ कार्यसमिति निलकण्ठ ढकालको नेतृत्वमा चयन

      २ दिन अघि

      सर्वोत्तम सिमेन्टको नाफामा ४०८% उछाल, खुद नाफा ३२ करोड पुग्यो

      २ दिन अघि

      सानिमा जीआईसी इन्स्योरेन्सको खुद नाफा २० करोड घाटामा, बीमा दाबी वृद्धि मुख्य कारण

      २ दिन अघि

      हिमाको ८० प्रतिशत घरमा धारा जडान

      २ दिन अघि

      प्रभु इन्स्योरेन्सको नाफा १२.७२% बढ्यो, वित्तीय प्रगति उत्साहजनक

      २ दिन अघि

      फक्ताङ्लुङमा स्याउ खेती सफल, स्थानीय उत्साहित

      २ दिन अघि

      गृहमन्त्री अर्यालले भने- एनपीएलको सुरक्षा प्रबन्ध चुस्त दुरुस्त राख्नुहोस्

      २ दिन अघि
    आज: २०८२ मंसिर ३, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    फेसन डिजाईनरहरुको मेघा प्रतियोगिता द नेशनल डिजाइनर रनवे, २०२४ भव्य रुपमा सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ पौष २४, बुधबार (१0 महिना अघि)
  • ११६८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । फुङ्देन हाङ्ग लिम्बु पहिरन शिल्पी अर्थात फेसन डिजाईनरहरुको मेघा प्रतियोगिता द नेशनल डिजाइनर रनवे, ५ औं संस्करणको ९ २०२४, विजेता बनेका छन् । असाधारण रचनात्मकता र शिल्प प्रस्तुतीकरणका साथ दर्शक र निर्णायकहरूलाई मोहित पार्दै उनले शिर्ष उपाधी हात पार्दा सबी श्रेष्ठले आकर्षक डे«स डिजाइनको साथमा फस्ट रनरअपको उपाधि हासिल गरिन् भने ओमन कुमारी लोकान्द्री उस्तै लोभ लाग्दो डिजाईन प्रस्तुति पस्कदै सेकेन्ड रनरअपको उपाधि जित्न सफल भईन्। प्रतियोगितामा अन्य सबै प्रतियोगीहरुलाई उछिन्दै सजिना मुनिकरले मष्ट पपुलरतर्फको अवार्ड हात पारेकी छिन् । विजेताहरूलाई प्रतिनिधि सभाकी उप सभामुख ईन्दिरा राना , निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले विजेताको ताज साथै आकर्षक उपहारहरू प्रदान गरे ।

    प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा सम्पन्न भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा सम्पन्न ग्राण्ड फिनालेमाझ आईआईएफटि, एनसिएफटि र आईईसीलाई प्रतिनिधित्व गर्दै कुल १४ जना फेसन डिजाईनरहरु अन्तिम प्रतिस्पर्धामा उत्रिनुएका थिए। जहाँ उनीहरुलाई साथ दिदै रचनात्मक पहिरन शिल्पमा सजिदै ३८ मोडलहरुले र्याम्पमा उत्रिएर ग्ल्यामर र असाधारण प्रतिभा प्रदर्शन गरेका थिए।

    यस प्रतियोगीतामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहनुभएकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायकको भूमिकामा थिए ।

    फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न यस कार्यक्रममा स​ञ्जिव​ कस​जु ब​जार​ व्य​व​स्थाप​क,​ परमानन्द चौधरी ईभेण्ट व्यवस्थापक र शैलेश नेपाली ईभेण्ट संयोजक रहेका थिए । इम्पेरियल हल, सल्लाघारी भक्तपुरमा पौष २० गते सम्पन्न यस कार्यक्रम फेसन डिजाइनरहरूका लागि उनीहरूको सीप र रचनात्मकता प्रदर्शन गर्ने उत्कृष्ट डबली बन्दै आएको र यस संस्करण नेपालको फेसन परिदृश्यमा नवीनता र रचनात्मकताको उदाहरण पेश गर्न सफल रहेको आयोजकको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

    दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

    उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

    inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

    संग्रहालयमा राखिएको तोरण मंसिर ५ गते कुमारी बहाल (घर)मा पुनःस्थापना गर्ने निर्णय

    ‘क्लाइमेट स्मार्ट सिटीज’ परियोजनाअन्तर्गत २० सरकारी विद्यालयलाई अनुदान वितरण

    समाचार

    नेपाल क्रिकेटलाई रंगीन बनाउदै जस्मिन पेन्ट्स

    दियो’ सिरियलको २५ औं भाग सम्पन्न, कलाकार भन्छन्: ‘समाजको यथार्थ कथालाई पर्दामा उतारियो’

    उपप्रमुख डंगोलसँग राजदूत पुहाक्काको शिष्टाचार भेट

    inDrive Partners with Nepal Premier League (NPL) 2025 as Official Ride-Hailing Partner

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑