• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

      १९ मिनेट अघि

      १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

      २४ मिनेट अघि

      कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

      २५ मिनेट अघि

      औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

      २८ मिनेट अघि

      गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

      ३१ मिनेट अघि

      भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

      ३३ मिनेट अघि

      पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

      ३४ मिनेट अघि

      बालविवाह अन्त्यका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय नीतिगत संवाद सम्पन्न

      ३५ मिनेट अघि

      दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

      १४ घण्टा अघि

      नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

      १४ घण्टा अघि

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      १४ घण्टा अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      १५ घण्टा अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      १५ घण्टा अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      १५ घण्टा अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      २१ घण्टा अघि
    आज: २०८३ मंसिर ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

  • लाईभ नेपाल
  • २०८३ मंसिर ८, मंगलबार (१९ मिनेट अघि)
  • १२५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट

  • काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ ।

    समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ६०, आलु रातो (लाम्चो) प्रतिकिलो ५५, आलु रातो (गोलो) प्रतिकिलो ५५, आलु रातो (भारतीय) प्रतिकिलो ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो ९६, गाजर (लोकल) प्रतिकिलो ९०, गाजर (तराई) प्रतिकिलो ६०, बन्दा (लोकल) प्रतिकिलो ३०, काउली (स्थानीय) प्रतिकिलो ५०, काउली (तराई) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडी प्रतिकिलो १०० र मकै बोडी प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।

    यसैगरी, मटरकोसा प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो ८०, तितो करेला प्रतिकिलो ९०, लौका प्रतिकिलो ७०, परबर (लोकल) प्रतिकिलो १००, परबर (तराई) प्रतिकिलो १२०, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ९०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ८०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३० र भिण्डी प्रतिकिलो ९० रुपैयाँ कायम गरिएको छ ।

    त्यसैगरी, सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, बरेला प्रतिकिलो ४०, पिँडालु प्रतिकिलो ७०, इस्कुस प्रतिकिलो २०, रायोको साग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो १२०, चम्सुरको साग १५०, तोरीको साग प्रतिकिलो ८०, मेथीको साग प्रतिकिलो १२०, प्याज हरियो प्रतिकिलो २००, बकुला प्रतिकिलो १००, तरुल प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो ३००, च्याउ (डल्ले) प्रतिकिलो ५५०, राजा च्याउ प्रतिकिलो ३२०, सिताके च्याउ प्रतिकिलो १,००० रुपैयाँ निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकिलो १२०, चुकुन्दर प्रतिकिलो ९०, सजीवन प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो १५०, सेलरी प्रतिकिलो ५००, पार्सले प्रतिकिलो २,८००, सौफको साग प्रतिकिलो १२०, पुदिना प्रतिकिलो ७००, गान्टे मूला प्रतिकिलो १२०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १६०, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० र रुख टमाटर प्रतिकिलो १५० तोकेको छ ।

    समितिले स्याउ (फूजी) प्रतिकिलो ३५०, स्याउ (जुम्ला) प्रतिकिलो ३५०, स्याउ (मुस्ताङ) प्रतिकिलो २५०, केरा (नेपाली) दर्जन १५०, केरा (मालभोग) दर्जन १५०, कागती प्रतिकिलो ३००, अनार प्रतिकिलो ४००, सुन्तला (नेपाली) प्रतिकिलो १२०, सुन्तला (भारतीय) प्रतिकिलो १००, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा २००, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ८०, निबुवा प्रतिकेजी ६०, नासपाती (चाइनिज) प्रतिकिलो ३००, मेवा (नेपाली) प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो २५०, लप्सी प्रतिकिलो ८०, स्ट्रोबेरी प्रतिकिलो ५००, किबी प्रतिकिलो ३००, सरिफा प्रतिकिलो ३००, आभोकाडो प्रतिकिलो ३०० तथा अमला प्रतिकिलो ८० निर्धारण गरिएको छ ।

    यसैगरी, नरिवल (काँचो) प्रतिकिलो ८०, नरिवल (हरियो) प्रतिकिलो २००, ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो ५००, अदुवा प्रतिकिलो १००, खुर्सानी सुकेको प्रतिकिलो ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो १४०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ३००, भेडे खुर्सानी प्रतिकिलो १००, लसुन हरियो प्रतिकिलो २००, हरियो धनियाँ प्रतिकिलो १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो २६०, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो ३२० र ताजा माछा (छडी) प्रतिकिलो ३५० रुपैयाँ निर्धारण भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

    भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

    पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

    समाचार

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑