• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ८, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

      २0 मिनेट अघि

      १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

      २५ मिनेट अघि

      कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

      २५ मिनेट अघि

      औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

      २९ मिनेट अघि

      गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

      ३१ मिनेट अघि

      भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

      ३३ मिनेट अघि

      पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

      ३५ मिनेट अघि

      बालविवाह अन्त्यका लागि सुदूरपश्चिममा प्रदेशस्तरीय नीतिगत संवाद सम्पन्न

      ३५ मिनेट अघि

      दुई दिने भारत भ्रमण सकेर स्वदेश आइपुगे प्रधानमन्त्री शाह

      १४ घण्टा अघि

      नदीको सफाइसहित काठमाडौँलाई बस्नयोग्य सहर बनाउने कार्यवाहक प्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

      १४ घण्टा अघि

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      १४ घण्टा अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      १५ घण्टा अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      १५ घण्टा अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      १५ घण्टा अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      २१ घण्टा अघि
    आज: २०८३ मंसिर ८, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    गरिमा रोड रेसमा १ हजार ४०० भन्दा बढी धावक सहभागी, तीर्थकुमार पुन र राज्य रावल प्रथम

  • लाईभ नेपाल
  • २०८३ मंसिर ८, मंगलबार (३१ मिनेट अघि)
  • १५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । गरिमा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको गरिमा रोड रेस २०८३ भव्यताका साथ सम्पन्न गरेको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित शनिबार आयोजना गरिएको प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएका छन् ।

    बैंकले १८औँ वार्षिकोत्सवदेखि सुरु गरेको गरिमा रोड रेसको यो तेस्रो संस्करण हो । प्रतियोगितामा खुला र कर्पोरेट गरी दुई विधाअन्तर्गत महिला र पुरुषका लागि छुट्टाछुट्टै चारवटा प्रतिस्पर्धा आयोजना गरिएको थियो ।

    खुला विधातर्फ १० किलोमिटर र कर्पोरेट विधातर्फ ५ किलोमिटर दूरीको दौड सञ्चालन गरिएको थियो । खुला विधाको दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक, हात्तीगौंडा हुँदै बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ को कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटारमा आएर सम्पन्न भएको थियो । त्यसैगरी, कर्पोरेट विधाको दौड बालुवाटारबाट सुरु भई नारायणगोपाल चोक हुँदै न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटारमै आएर सम्पन्न भएको थियो ।

    प्रतियोगिताको खुला विधामा पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्डमा १० किलोमिटर दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो स्थान प्राप्त गरिन् ।

    त्यस्तै, कर्पोरेट विधाको पुरुषतर्फ ईश्वर बुढाथोकीले ५ किलोमिटर दूरी १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै प्रथम भए । महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दूरी पार गर्दै पहिलो स्थान हासिल गरिन् ।

    खुला विधामा प्रथमदेखि पाँचौँ स्थानसम्म हासिल गर्ने प्रतिस्पर्धीलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै, कर्पोरेट विधामा प्रथमदेखि पाँचौँ स्थानसम्मका विजेताले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । विजेताहरूलाई मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिएको बैंकले जनाएको छ ।

    कार्यक्रममा बैंकका अध्यक्ष दिलिप प्रताप खाँड, सञ्चालक समितिका सदस्य, पूर्वसञ्चालक, सेयरधनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, पत्रकार तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

    यसैबीच, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा मंसिर ७ गते देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    भारतबाट नेपाललाई २ खर्ब ४० अर्बको आर्थिक सहयोग, ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण

    पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

    समाचार

    मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

    १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

    कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

    औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑