• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण ३१, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भदौका लागि ५ बैंकले घटाए ब्याजदर

      ६ घण्टा अघि

      विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

      ७ घण्टा अघि

      यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

      ७ घण्टा अघि

      नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

      ७ घण्टा अघि

      प्रभु बैंकको ब्याज आम्दानी २८.७२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

      ७ घण्टा अघि

      क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

      ७ घण्टा अघि

      माछापुच्छ्रे बैंकको नाफा २ अर्ब, वितरणयोग्य मुनाफा कति ?

      ८ घण्टा अघि

      वंशजकै नागरिकताको निरन्तरतामा राजनीतिक प्रतिबद्धता, एनआरएनएको मागप्रति दलहरू सकारात्मक

      ८ घण्टा अघि

      तोलामा ३६ सयले बढ्यो सुनको मूल्य, आइतबार कति पुग्यो ?

      ८ घण्टा अघि

      बस्तीमा आतंक मच्चाएको बाघ पाँच घण्टापछि नियन्त्रण

      ८ घण्टा अघि

      पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न

      ८ घण्टा अघि

      देउवाले भने – म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ

      ८ घण्टा अघि

      ‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

      ८ घण्टा अघि

      जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

      ८ घण्टा अघि

      बंगलादेशका १२ फोटो पत्रकार नेपालमा, पर्यटन प्रवद्र्धनमा जोड

      ९ घण्टा अघि
    आज: २०८३ श्रावण ३१, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    कुलमानलाई बर्खास्त गरेपछि प्रचण्डले भने : सरकारको कदम आपत्तिजनक

  • लाईभ नेपाल
  • २०८१ चैत्र ११, सोमबार (१ साल अघि)
  • १७०८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् ।

    सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रचण्डले सरकारले बहुमतको दम्भ देखाएको आरोप लगाएका हुन् । कुलमानको विज्ञता र क्षमता ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको बताउँदै उनले सरकारले घिसिङमाथि अन्याय गरेको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘देशमा जनताले चरम लोडसेडिंगको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिंगलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट ऊज्यालो नेपाल निर्माण गर्न सफल भएको जन९जनमा जानकारी छ। उनै कुलमान घिसिंगलाई बाँकी बक्यौदा जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ । आशा गरौं यो खबर असत्य सावित होस् , यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, दुईतिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।’

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भदौका लागि ५ बैंकले घटाए ब्याजदर

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

    नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

    प्रभु बैंकको ब्याज आम्दानी २८.७२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

    क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

    समाचार

    भदौका लागि ५ बैंकले घटाए ब्याजदर

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

    नेपालमै बनेको यात्री पीटू स्कुटर हेर्न कारखाना पुगे अर्थमन्त्री, भने– अघि बढ्नुहोस्, सरकार साथमा छ

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑