• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ बैशाख ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

      १८ घण्टा अघि

      आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

      १८ घण्टा अघि

      ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

      १८ घण्टा अघि

      यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

      १८ घण्टा अघि

      मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

      १८ घण्टा अघि

      युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

      १ दिन अघि

      गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि उपयोगी छन् : पूर्वराष्ट्रपति डा यादव

      १ दिन अघि

      भारत-पाकिस्तानबारे प्रधानमन्त्री– अलिकति हात हालाहाल भएको थियो, हामीले पनि लडाइँमा नजान भन्यौँ

      १ दिन अघि

      महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

      १ दिन अघि

      बुद्धका उपदेशले मार्गदर्शन प्रदान गरेको छ : मुख्यमन्त्री पाण्डे

      १ दिन अघि

      स्वयम्भूमा बौद्धमार्गीको घुइँचो, बुद्धको अस्तुधातु दर्शनका लागि राखियो

      १ दिन अघि

      हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

      १ दिन अघि

      निःशुल्क आँखा परीक्षण शिविरबाट तीनसय बढी लाभान्वित

      १ दिन अघि

      सांस्कृतिक पर्वले आपसी सद्भाव र एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

      १ दिन अघि

      इतिहासको रथलाई अग्रगमनतर्फ अघि बढाउनु आवश्यक : प्रचण्ड

      १ दिन अघि
    आज: २०८२ बैशाख ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    भारत-पाकिस्तान तनावले उग्ररुप लिएपछि सीमा क्षेत्रमा थप कडाइ, सुरक्षा निकाय ‘हाइ अलर्ट’मा

  • लाईभ नेपाल
  • २०८२ बैशाख २६, शुक्रबार (४ दिन अघि)
  • २८० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । भारत-पाकिस्तानबीच तनाव बढेपछि सिमा क्षेत्रकाे सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

    दुई देशबीचकाे तनावले उग्ररुप लिएपछि भारतसँग सीमा जोडिएका नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिएका छन्।

    जम्मु–काश्मीरको पहलगाममा २२ अप्रिलको आतङ्कवादी आक्रमणमा १ नेपालीसहित २६ जना मारिएका थिए ।

    त्यसै विषयलाई लिएर भारत पाकिस्तानबीच तनाव बढ्दा त्यसबाट हुनसक्ने घुसपैठ लगायत विषयलाई लिएर पहिलाको भन्दा तुलनात्मक रुपमा चेकजाँच समेतमा कडाइ गरिएको श्रेष्ठले जानकारी दिए ।

    मङ्गलवार राति भारतले पाकिस्तानमा आतंकवादी बस्ने ठाउँहरुमा मिसाईल आक्रमण गरेपछि दुईदेशबीचकाे तनाव बढेकाे हाे ।

    यस्तो अवस्थामा भारतबाट नेपालमा र नेपालबाट भारतमा खुल्ला सीमाको फाईदा उठाउँदै हुन सक्ने आतङ्कवादी गतिविधिलाई निस्तेज पार्न नेपाल–भारत दुवै तर्फबाट सुरक्षाकर्मीहरू चेक जाँचमा कडाइ गरेका छन् ।

    भारत पाकिस्तानमा युद्ध जस्तो हालत बनेपछि सशस्त्र प्रहरीका साथै नेपाल प्रहरीसमेतले सीमा क्षेत्रमा निगरानी बढाएको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्।

    नेपाल-भारत सीमा क्षेत्रमा पछिल्लो ७२ घण्टामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल एसएसबीले ११५ वटा संयुक्त गस्ती गरेका छन् ।

    ३२५ वटा सशस्त्रको सुरक्षा गस्ती र २४८४ स्थानमा चेकपोइन्ट राखेर नेपाल-भारत आवत जावत गर्नेहरूमाथि निगरानी बढाइएको छ।

    सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, नेपाल-भारत सीमा नाकामा सशस्त्रको २४५ वटा बिओपी (बोर्डर आउट पोस्ट) स्थापना भइसकेको छ।

    उक्त बीओपीमार्फत नै सीमानाकामा २४ सै घण्टा निगरानी गर्ने गरी सशस्त्र प्रहरी परिचालन गरिएको छ।

    सुरक्षा निकायका अनुसार भारत-पाकिस्तान तनावले उक्त क्षेत्रका नागरिकहरू नेपाल प्रवेश गर्ने खतरा रहन्छ। युद्धका बेला पीडितहरू अन्य देशमा शरण माग्न जाने प्रचलन छ। जसकारण यस्ता समूहहरू लुकीछिपी नेपाल प्रवेश गर्नसक्ने खतरा रहन्छ।

    सुरक्षा स्रोतका अनुसार यस्ता विस्थापित समूहले नेपालको भूमि प्रयोग गरेर आपराधिक गतिविधि बढाउनसक्ने खतरा हुन्छ। यसका लागि सरकारले सीमामा संयुक्त गस्ती बढाउने, विशेष निगरानी गर्ने र सबै सुरक्षा निकायलाई हाइ अलर्टमा राख्ने तयारी गरेकाे छ। साथै परिचय नखुलेका व्यक्तिलाई नेपाल प्रवेशमा समेत रोक लगाइने भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

    आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

    ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    मंगलबार कस्तो रहनेछ तपाईंको दिन ? हेरौं राशिफल

    युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल खुला

    समाचार

    आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

    आइसीसी महिला टी-२० अन्तरगत नेपाल आज पुनः हङकङसँग भिड्दै

    ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑