• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      १ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      १ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      १ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      १ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      १ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      १ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      १ दिन अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      २ दिन अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      २ दिन अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      ३ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ३ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ३ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ४ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      ४ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      ४ दिन अघि
    आज: २०८३ भाद्र १९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ई–पासपोर्ट ठेक्कामा गम्भीर अनियमितता : प्राविधिक अयोग्य देखिएको फ्रेन्च कम्पनी IDEMIA लाई नियमविपरीत बहु अर्बको ठेक्का

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ७, बुधबार (१ साल अघि)
  • १०७२७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट

  • काठमाडाैं, ७ जेष्ठ । नेपालको सार्वजनिक खरिद कानुनको गम्भीर उल्लंघन गर्दै राहदानी विभाग (Department of Passports – DoP) ले फ्रेन्च कम्पनी IDEMIA लाई ई–पासपोर्ट आपूर्तिको बहु अर्बको ठेक्का अवैधरूपमा दिएको खुलासा भएको छ। प्राविधिक अयोग्यता र कानुनी प्रक्रिया उल्लंघन गर्दै विभागले नियमविपरीत ठेक्का प्रदान गरेको हो।

    दोहोरो प्याकेजको अन्तर्राष्ट्रिय टेन्डर

    कात्तिक २६, २०८१ (नोभेम्बर ११, २०२४) मा विभागले दुई वटा ठूला अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको थियो।

    १. प्याकेज–I : डाटा व्यवस्थापन प्रणाली

    २. प्याकेज–II : ६४ लाख ई–पासपोर्ट पुस्तिका, प्रिन्टिङ र निजीकरण उपकरण आपूर्ति

    फागुन ९, २०८१ (फेब्रुअरी २१, २०२५) सम्ममा IDEMIA (फ्रान्स), Muehlbauer (जर्मनी), IRIS Corporation (मलेसिया), PWPW (पोल्यान्ड), Veridos (जर्मनी) लगायतका कम्पनीहरूले बोलपत्र बुझाएका थिए।

    प्राविधिक मूल्यांकन समितिको निष्कर्ष उपेक्षा

    विभागले पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको थियो, जसको नेतृत्व विभागका महानिर्देशक तीर्थराज अर्यालले गरेका थिए। समितिलाई सहयोग गर्न १२ सदस्यीय प्राविधिक उपसमिति बनाइएको थियो, जसको नेतृत्व आईटी निर्देशक सुनिलकुमार के.सी.ले गरेका थिए।

    प्राविधिक उपसमितिले प्याकेज–I का लागि २३८ र प्याकेज–II का लागि २९७ प्रविधिक मापदण्डहरूमा आधारित मूल्यांकन गरेको थियो।
    तर IDEMIA को प्याकेज–I मा प्रस्ताव अपुरो र अप्रमाणित भएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) को औपचारिक राय आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

    तर उक्त राय नलिएरै मूल्यांकन समितिले प्राविधिक उपसमितिको प्रतिवेदन अस्वीकृत गर्दै IDEMIA लाई विजेता घोषित गर्‍यो।

    आन्तरिक असहमति

    प्रक्रिया बिग्रिएको देखाउँदै प्राविधिक उपसमितिका एक सदस्यले अन्तिम प्रतिवेदनबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका थिए।
    यसबाट स्पष्ट संकेत मिल्छ कि मूल्यांकन प्रक्रिया भित्रै पनि गम्भीर असहमति थियो।

    म्यादी तालिका र खुलासाहरू

    विभागले २०८२ साल वैशाख ३० (मे १३, २०२५) मा मूल्यांकन नतिजा सार्वजनिक गरेको हो भने जेठ १४ (मे २८, २०२५) मा आर्थिक प्रस्ताव खोल्ने तयारी छ।

    विगतदेखि चल्दै आएको एकपक्षीयता

    IDEMIA ले अघिल्लो १५ वर्षदेखि लगातार नेपाली राहदानी छपाईको ठेक्का लिँदै आएको पृष्ठभूमिमा यस पटक पनि उसैलाई प्राविधिक अयोग्य भए पनि ठेक्का दिनु गम्भीर प्रश्न उठाउने विषय बनेको छ।

    सार्वजनिक खरिद ऐन, २०६३ अनुसार, प्राविधिक मापदण्ड नपुगेका बोलपत्रहरू आर्थिक मूल्यांकनमा लैजान नपाइने स्पष्ट व्यवस्था छ। तर राहदानी विभागले यसपटक कानुनी प्रक्रिया, पारदर्शिता र जवाफदेहितामाथि ठाडो प्रहार गर्दै फ्रेन्च कम्पनीलाई फाइदा पुर्‍याएको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    समाचार

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑