• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १९, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

      १ दिन अघि

      कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

      १ दिन अघि

      शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

      १ दिन अघि

      बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

      १ दिन अघि

      बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

      १ दिन अघि

      भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

      १ दिन अघि

      भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै सम्पर्कविहीन

      १ दिन अघि

      बाढीबारे प्रधानमन्त्री- मानव सभ्यताले भोगेको ठूलो घटना हो, पूर्वजानकारी भएन

      २ दिन अघि

      रसुवाको बाढीपीडितको पीडादायी अवस्था : १३ जनाको उद्धार भए पनि केरुङमा अलपत्र धनबहादुरसहितका नागरिकको तत्काल उद्धार गर्न माग

      २ दिन अघि

      अभिनेता राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      ३ दिन अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ३ दिन अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ३ दिन अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      ४ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      ४ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      ४ दिन अघि
    आज: २०८३ भाद्र १९, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    काठमाडौंमा चिनियाँ पर्यटन दिवस मनाइयो, चीन-नेपाल पर्यटन प्रवर्द्धनमा जोड

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ७, बुधबार (१ साल अघि)
  • १७११३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडाैं, ७ जेष्ठ । चीनको पर्यटन दिवसको अवसरमा मंगलबार साँझ काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी उत्सवपूर्वक मनाइएको छ।

    कार्यक्रम चीन सांस्कृतिक केन्द्र, चीन राष्ट्रिय पर्यटन कार्यालय, र चीन साउदर्न एयरलाइन्सको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा नेपालका व्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधिहरू, चिनियाँ व्यापार समुदाय, सरकारी अधिकारीहरू र विभिन्न सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

    चीनले हरेक वर्ष मे १९ तारिखलाई पर्यटन दिवसको रूपमा मनाउने गर्दछ, जुन मिंग वंशकालीन महान यात्री शु शियाके (Xu Xiake) को सम्झनामा मनाइन्छ।

    कार्यक्रममा चीन सांस्कृतिक केन्द्र, काठमाडौंकी निर्देशक शिआओ जिआङ (Xiao Jiang) ले पर्यटन आधुनिक जीवनशैली र मनोरञ्जनको महत्वपूर्ण अङ्ग भएको बताइन्। उनले भनिन्, “पर्यटनले प्रकृतिसँगको सम्बन्ध बलियो बनाउँछ, राष्ट्र र जनताबीच संवाद र आपसी समझदारी बढाउँछ, र साझा भविष्यको निर्माणमा सहयोग पुर्‍याउँछ।”

    त्यसैगरी, चीन साउदर्न एयरलाइन्स काठमाडौं कार्यालयका महाप्रबन्धक याङ वेनफु (Yang Wenfu) ले चीन-नेपालबीचको हवाई सम्पर्क अझ सशक्त बनाउनेतर्फ काम भइरहेको बताए। उनले चीन र नेपालबीचको पर्यटन विकासका लागि सहकार्यलाई थप मजबुत बनाउँदै नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे।

    कार्यक्रममा चीन पर्यटन कार्यालय, काठमाडौंका प्रतिनिधि मोहन सुवालले चीनको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, र आधुनिक उपलब्धिबारे विस्तृत प्रस्तुति दिए। उनले स्प्रिङ फेस्टिवल (चिनियाँ नयाँ वर्ष), ल्याण्टर्न फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड-अटम फेस्टिवललगायत चिनियाँ चाडपर्वबारे जानकारी गराए।

    सुवालले चीनका ऐतिहासिक स्थलहरूजस्तै शिआन सहर, टेराकोटा आर्मी, बेइजिङको फोर्बिडन सिटीलगायत विश्वप्रसिद्ध धरोहरबारे जानकारी दिँदै चीनमा यस्ता धरोहरहरूले चिनियाँ जनताको इतिहास र बुद्धिमत्ताको कथा बोकेको बताए।

    चीन विश्वको दोस्रो धेरै यूनेस्को विश्व सम्पदा क्षेत्र रहेको देश हो, जहाँ ५९ वटा सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरू रहेका छन्। चीन हाल विश्वको प्रमुख पर्यटन गन्तव्यहरूमध्ये एक हो, र हरेक वर्ष ठूलो संख्यामा नेपाली पर्यटक पनि चीन भ्रमण गर्छन्।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    बाढीको आठौँ दिनमा लाङटाङ सुरुङबाट निकालियो दुई शव

    भोटेकोशी बाढी : बेपत्ताको खोजी तीव्र बनाउन र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

    समाचार

    काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

    कृष्णभीरको पहिरोले काठमाडौंमा ग्यास अभाव, बिक्री केन्द्रमा फेरि लाइन

    शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल

    बूढानीलकण्ठ–४ पासीकोटमा फुटबल रंगशाला निर्माणका लागि राखेप र नगरपालिकाबीच सम्झौता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑