• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

      १३ घण्टा अघि

      मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

      २१ घण्टा अघि

      हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

      २१ घण्टा अघि

      सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

      २१ घण्टा अघि

      हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

      २१ घण्टा अघि

      Launching of Nepali Edition of “Pakistan’s Buddhist Heritage” Celebrated in Kathmandu

      २२ घण्टा अघि

      हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस्ः प्रधानमन्त्री

      २२ घण्टा अघि

      वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

      २२ घण्टा अघि

      पिएसजीलाई सफलता माथी सफलता, पुग्यो क्लब विश्वकपको फाइनलमा

      २२ घण्टा अघि

      आजकाे फलफूल तथा तरकारी मूल्य

      २२ घण्टा अघि

      गर्मीका लागि अती उपयुक्त ५ फ्रुट्स फेस प्याक

      २२ घण्टा अघि

      आज आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

      २२ घण्टा अघि

      अबको मौद्रिक नीति जिम्मेवार, दीर्घदृष्टि र यथार्थमा आधारित हुनुपर्छ : पूर्व अर्थमन्त्री महत

      १ दिन अघि

      नेपाल एसबिआई बैंकले मनायो ३२ औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सम्पन्न

      १ दिन अघि

      यामाहाले गौरवमय ७० औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर!

      १ दिन अघि
    आज: २०८२ अषाढ २७, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    राजनीतिक स्थायित्वको लागि एमाले-कांग्रेस सहकार्य आवश्यक : प्रदीप ज्ञवाली

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ३१, शनिबार (३ हफ्ता अघि)
  • १३६५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्व र विकासका एमाले र नेपाली कांग्रेसबीच सहकार्य आवश्यक भएको बताएका छन् ।

    प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको शनिबार उद्‌घाटन गर्दै उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी दल भए पनि मुलुकको बृहत्तर हितका लागि द्विदलीय साझेदारी आवश्यक भएको बताए।

    ‘कांग्रेस र हामी मुख्य प्रतिस्पर्धी दल पनि हौँ । लोकतन्त्रका ‘स्टेक होल्डर’ पनि हौँ’, उनले भने, ‘प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्छौँ । हामीबीच सहकार्य आवश्यक छ ।’

    उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि निजी क्षेत्रमा आशा बढेको र रोकिएका विकासका काम अगाडि बढेको बताए। उपमहासचिव ज्ञवालीले संविधान समयअनुसार लचिलो बनाउन परिमार्जन आवश्यक रहेको बताए। उनले सबै वामपन्थी दलबीच एकता हुनुपर्नेमा जोड दिए ।

    एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा प्रतिस्पर्धा हुनुपर्ने बताए। एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले न्यायालयप्रति जनविश्वास बढाउनेतर्फ हरेक पार्टी कार्यकर्ताले काम गर्नुपर्ने धारणा व्यक्त गरे।

    सङ्गठनका अध्यक्ष भोजराज आचार्यले पार्टीलाई कानुनसम्बन्धी सहयोग सङ्गठनबाट उपलब्ध हुँदै आएको बताए । सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

    मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

    हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

    सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

    हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् : प्रधानमन्त्री

    Launching of Nepali Edition of “Pakistan’s Buddhist Heritage” Celebrated in Kathmandu

    समाचार

    एनसेल ‘लिग अफ क्रिएटर्स’को ग्रान्ड फिनाले शुक्रबार, उत्कृष्ट तीन क्रिएटर्स छानिँदै

    मौद्रिक नीति भोलि सार्वजनिक हुने सम्भावना: बैंक लाइसेन्स खुल्ने र स्वःनियमनको जिम्मा दिइने

    हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोटः अध्ययन

    सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑