• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ४, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      अपशब्दप्रति दुःख व्यक्त गर्दै महासचिवले प्रधानमन्त्रीप्रति बोलेका शब्द फिर्ता लिए

      ५ घण्टा अघि

      ७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य रु.२०,९९९/–

      १४ घण्टा अघि

      क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

      १७ घण्टा अघि

      बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न रञ्जित श्रेष्ठ प्रथम, १ लाख ३३ हजार पुरस्कार

      १७ घण्टा अघि

      राधास्वामी होल्डिङ् सेन्टरका १४ जना बालबालिकालाई महानगरपालिकाले होस्टेल पठायो : महानगर, विद्यालय र अभिभावक बिच सम्झौता

      १७ घण्टा अघि

      टोखाको ऐतिहासिक नेवारी बस्ती संरक्षण र होमस्टे विकासमा जोड, नगरपालिकालाई डिजिटल बनाउन आग्रह

      १७ घण्टा अघि

      प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

      २ दिन अघि

      कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

      २ दिन अघि

      प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ

      २ दिन अघि

      ‘होल्डिङ सेन्टर’का चौध बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

      २ दिन अघि

      प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी धम्की दिने व्यक्ति कारबाहीको दायरामा

      २ दिन अघि

      फोहोरको स्रोतमै पृथकीकरण नहुँदा वातावरणमा नकारात्मक असर

      २ दिन अघि

      स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने, अरु यथावत

      २ दिन अघि

      OPPO A6c Launches in Nepal with 7000mAh Battery, AI Features, 2-Month Replacement Guarantee, and Premium Design at NPR 20,999

      २ दिन अघि

      रास्वपाले आज देशैभर वडा भेला गर्दै

      २ दिन अघि
    आज: २०८३ जेष्ठ ४, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    आज साउन २० गते मंगलबार, यस्ताे छ तपाइकाे राशिफल

  • लाईभ नेपाल
  • २०८२ श्रावण २०, मंगलबार (९ महिना अघि)
  • ७७८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं ।आज २०८२ साल साउन २० गते मंगलबार। साउन शुक्ल पक्षको एकादशी तिथि। पुत्रदा एकादशी व्रत। तदनुसार सन् २०२५ अगष्ट ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ

    मेष : खर्चमा नियन्त्रण राख्नुहोस्। कार्यक्षेत्रमा उचित सहयोग नमिल्नाले मनोबल कमजोर रहला। पारिवारिक गतिविरोधले मन तनावपूर्ण रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

    वृष : राम्रो योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा अड्किएका कार्य बन्नेछन्। इष्टमित्रहरूबाट पूरा सहयोग मिल्नेछ। जीवन साथीसँग पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन : आलस्यले गर्दा शिक्षाको क्षेत्रमा बाधा आउनेछ। अरुका लागि बुद्धि र धन खर्च गर्नुपर्ला। व्यापार व्यवसायमा सोचविचार गरेर लगानी गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कर्कट : नयाँ लगानि गर्नुभन्दा अघि अनुभवी व्यक्तिहरूसँग परामर्श लिनुहोला। कार्यस्थलमा चलिरहेको मतभेद सुल्झिनेछ। आफन्तहरूको साथ र सहयोग पाइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह : आफ्नो योजनाहरु गुप्त राख्नुहोस्। प्रतिद्वन्दीहरू फाइदा उठाउन सक्नेछन्। सम्पत्तिलाई लिएर वादविवाद सम्झिनेछ। माननीय जनहरूबाट सहयोग पाइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    कन्या : सरकारी सेवा वा राजनीतिमा प्रभाव बढ्नेछ। आत्मविश्वासमा कमि आउनेछ। रोजगारका नयाँ अवसरहरू फेला पर्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    तुला : छरछिमेकीसँग वादविवादको सम्भावना रहेको छ। आफ्नो निजी कार्य भोलिलाई नटाल्नुहोस्। सकारात्मक सोचले सबैलाई प्रभावित पार्न सक्नुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

    वृश्चिक : कार्यक्षेत्रमा आफ्नो लक्ष्यमाथि ध्यान केन्द्रित गर्नुहोस् सफलता मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। रोकिएका कार्यहरू पुनः प्रारम्भ हुनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    धनु : कार्यक्षेत्रमा चुनौतीहरूको सामना गर्नुपर्ला। पैसाको लेनदेनले आपसी सम्बन्धमा तनाव आउला। आध्यात्मिक र सांस्कृतिक कार्यक्रमहरूमा सहभागी भइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    मकर : व्यापार व्यवसायमा टेक्निकल सुधारको आवश्यकता रहेको छ। विश्वास पात्रबाट दुःख पाइएला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ : इष्टमित्रको सहायताले अप्ठ्यारा कार्य पनि सजिलै सम्पादन हुनेछन्। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    मीन : टाडिएका इष्टमित्रहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। धार्मिक अनुष्ठान वा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। भाग्यको राम्रो साथ मिल्नेछ। व्यापारमा राम्रो सफलता हात लग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    अपशब्दप्रति दुःख व्यक्त गर्दै महासचिवले प्रधानमन्त्रीप्रति बोलेका शब्द फिर्ता लिए

    ७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य रु.२०,९९९/–

    क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न रञ्जित श्रेष्ठ प्रथम, १ लाख ३३ हजार पुरस्कार

    राधास्वामी होल्डिङ् सेन्टरका १४ जना बालबालिकालाई महानगरपालिकाले होस्टेल पठायो : महानगर, विद्यालय र अभिभावक बिच सम्झौता

    टोखाको ऐतिहासिक नेवारी बस्ती संरक्षण र होमस्टे विकासमा जोड, नगरपालिकालाई डिजिटल बनाउन आग्रह

    समाचार

    अपशब्दप्रति दुःख व्यक्त गर्दै महासचिवले प्रधानमन्त्रीप्रति बोलेका शब्द फिर्ता लिए

    ७००० एमएएच ब्याट्री, एआई फिचर, २ महिनाको रिप्लेसमेन्ट ग्यारेन्टी र प्रिमियम डिजाइनसहित ओपो ए६सी नेपालमा सार्वजनिक, मूल्य रु.२०,९९९/–

    क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    बुढानीलकण्ठ भिडियो प्रतियोगिता सम्पन्न रञ्जित श्रेष्ठ प्रथम, १ लाख ३३ हजार पुरस्कार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑