• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English News
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८२ मंसिर २३, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • म्युजिक भिडियो
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कला/मनोरंजन
    • ताजा अपडेट

      सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

      ४३ मिनेट अघि

      आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

      ४७ मिनेट अघि

      आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

      ४९ मिनेट अघि

      टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

      ५१ मिनेट अघि

      निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

      ५४ मिनेट अघि

      जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

      १0 घण्टा अघि

      पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

      १0 घण्टा अघि

      सिंहदरबारका क्षतिग्रस्त संरचना चाडै पुराहुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

      १0 घण्टा अघि

      प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

      १0 घण्टा अघि

      पुस ३ देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सव हुने

      १0 घण्टा अघि

      Yamaha Nepal Announces “Yamaha BLUE CAMP” A Nationwide Service Week for Every Yamaha Rider

      १0 घण्टा अघि

      लामिनार द्वारा “मेरो सपनाको घर” नेपालकै पहिलो घर सजावट अभियान सार्वजनिक

      ११ घण्टा अघि

      NMB Bank Enhances Credit Card Convenience with ‘NMB Insta Buy’

      ११ घण्टा अघि

      स्वास्थ्य बीमा : अब काभ्रेका आठ अस्पतालबाट सेवा

      २३ घण्टा अघि

      कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

      २३ घण्टा अघि
    आज: २०८२ मंसिर २३, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  खेलकुद

    हेल्दी फ्रेन्ड्स क्लबको चौथो साधारण सभा सम्पन्न: खेल जीवन सुधार्ने अभ्यास- सांसद श्रेष्ठ

  • लाईभ नेपाल
  • २०८२ मंसिर १४, आईतबार (१ हफ्ता अघि)
  • ३१९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १८ मिनेट

  • काठमाडौँ । काठमाडौँ १६ शोभाभगवती मार्ग चमती स्थित स्वस्थ समाज निर्माणमा क्रियाशील हेल्दी फ्रेन्ड्स क्लबको चौथो साधारण सभा आज सम्पन्न भएको छ।

    उक्त समारोहमा राष्ट्रिय सभाका सदस्य किरण बाबु श्रेष्ठले प्रमुख आतिथिको आसनबाट बोल्दै खेललाई केवल रमाइलो मात्र नभई जीवन सुधार्ने अभ्यासको रूपमा हेर्नुपर्ने बताउनुभयो। उहाँले खेलले समाजलाई स्वस्थ, अनुशासित र एकताबद्ध बनाउने भएकोले क्लबद्वारा सञ्चालित ब्याडमिन्टन खेलको प्रशंसा गर्नुभयो।

    क्लबका अध्यक्ष श्रीराम पुडासैनीले समाज र क्लबको सम्बन्धमाथि प्रकाश पार्दै टोल समाज बिना क्लबको अस्तित्व नहुने र क्लब बिना टोल–समाज पूर्ण नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले दुवै मिलेर मात्र स्वस्थ टोल, सशक्त टोल र सचेत टोल निर्माण हुने बताउनुभयो।

    सो समारोहमा मुस्लिम आयोगका सयोजक हाजी इर्शा मुल्ला मिया, क्लबका सल्लाहकारहरू दीपेन्द्र काफ्ले र नहकुल प्रसाद श्रेष्ठ, साथै खेल प्रशिक्षक भूगोल थापाले सम्बोधन गर्नुभयो।

    कार्यक्रममा क्लबका सचिब रजुसिद्दि बज्राचार्यले सचिवको प्रतिवेदन र कोषाध्यक्ष तोप बहादुर बानियाले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। क्लबका उपाध्यक्ष जगत बहादुर श्रेष्ठले स्वागत भाषण गर्नुभएको उक्त कार्यक्रममा विभिन्न संघका प्रतिनिधि, समाजसेवी, सामाजिक अभियन्ता, क्लबका आजीवन सदश्य, पदाधिकारी र खेलाडीहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    खेलकुद सम्बन्धि थप

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

    जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

    समाचार

    सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की

    आज मंगलबारका लागी विदेशी मुद्राको विनिमयदर

    आज २०८२ साल मंसिर २३ गते मंगलबारको राशिफल

    टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑