काठमाडाैं । प्रतिनिधि सभा बैठक फेरि स्थगित भएकाे छ।
बुधबार दोस्रो पटकको प्रतिनिधि सभा बैठकमा पनि विपक्षी दलले अवरोध गरेपछि सभामुख अर्यालले १५ मिनेटको लागि बैठक स्थगित गरेका हुन्।