• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ २०, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

      ४ घण्टा अघि

      युक्रेनमा रुसको भीषण आक्रमण

      १२ घण्टा अघि

      राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

      १२ घण्टा अघि

      पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

      १२ घण्टा अघि

      नेपाल एसियन गेम्स क्रिकेटमा छनोट, बिहीबार समूह विजेताका लागि खेल्ने

      १५ घण्टा अघि

      अन्नपूर्ण हिमाल आरोहणको ७६ वर्ष पूरा

      १५ घण्टा अघि

      टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

      १५ घण्टा अघि

      आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

      १५ घण्टा अघि

      रञ्जना लिपि राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने वाहक हो, अक्षर कलाको संवाहक हो : प्रवक्ता मानन्धर

      १५ घण्टा अघि

      विद्यालय तहबाट भलिबलको भविष्य निर्माण गर्दै एन्जल्स हार्ट, दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शनिबारदेखि

      १५ घण्टा अघि

      काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन

      १५ घण्टा अघि

      Snow Leopards: The Hidden Saviours or Ghostly Legends?

      १ दिन अघि

      नेपालमा पहिलो पटक WRPF राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप आयोजना हुने

      २ दिन अघि

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      २ दिन अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      २ दिन अघि
    आज: २०८३ जेष्ठ २०, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    “ट्री अफ द इयर नेपाल २०२६” प्रतियोगिताको लागि आवेदन खुला

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ १, शुक्रबार (२ हफ्ता अघि)
  • १७९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपालका ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा वातावरणीय महत्व बोकेका रूखहरूको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित “ट्री अफ द इयर नेपाल २०२६” अर्थात “बर्षको रुख” अभियान प्रतियोगिता सुरु भएको छ । क्रिएसन नेपालद्धारा द्वारा सञ्चालन गरिएको यो वार्षिक अभियान प्रतियोगिता मार्फत देशभर रहेका विशेष महत्वका रूखहरूको कथा, योगदान र संरक्षणको सन्देश उजागर गरिने आयोजक संस्थाले जनाएको छ ।

    अभियानअन्तर्गत आफ्नो गाउँ, समुदाय वा क्षेत्रमा रहेका विशेष रूखहरू मनोनयन गर्न सर्वसाधारणलाई आह्वान गरिएको छ । आयोजकका अनुसार, रूख केवल प्रकृतिको हिस्सा मात्र नभई हाम्रो इतिहास, संस्कृति र जीवनसँग गहिरो रूपमा जोडिएका सम्पदा हुन् त्यसलाई उजागार गर्न यस अभियानले टेवा पुग्ने विश्वास गरिएको छ ।

    अभियानको प्रचारप्रसार तथा संरक्षण सन्देश फैलाउन सबैलाई सामाजिक सञ्जाल, समूह तथा समुदायस्तरमा पोस्टर र जानकारी शेयर गर्न पनि अनुरोध गरिएको छ । “ट्री अफ द इयर नेपाल २०२६ आधिकारिक रूपमा सुरु भएको छ । आउनुहोस, प्रकृति, कथा र संरक्षणलाई सँगै उत्सव बनाऔं,” भन्ने सन्देशसहित अभियानलाई व्यापक बनाउन अपिल गरिएको छ ।

    अभियानमा सहभागी भई आफ्नो मनपर्ने रूख मनोनयन गर्न तथा थप जानकारी लिन इच्छुकले क्रिएसन डट ओआरजी मार्फत जानकारी लिन सकिन्छ । वा क्रिएसन का सबै सामाजिक सन्जाल मार्फत सहभागी हुन सकिन्छ । यस प्रतियोगितामा सहभागी हुन चाहनेहरुले आफनो वरिपरीका ऐतिहासिक, साँस्कृतिक तथा कथा बोकेको रुखका फोटोहरु खिचेर त्यसका महत्व सहितको विवरण हामीलाई पठाउनु पर्ने हुन्छ ।

    सहभागीले पठाउने विवरणमा रूखको पारिस्थितिक, सांस्कृतिक, ऐतिहासिक वा सामाजिक महत्व, त्यसले सामना गरिरहेका चुनौतीहरू -जस्तैः सहरीकरण, वन विनाश, जलवायु परिवर्तन आदि) तथा उक्त रूख किन “ट्री अफ द इयर नेपाल २०२६” बन्न योग्य छ भन्ने विषय उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । प्राप्त फोटोहरु मध्ये प्रत्येक प्रदेशबाट उत्कृष्ट एक जनालाई विजेत घोषणा गरिनेछ भने समग्रमा ७ वटा उत्कृष्ट मध्येलाई बर्षको रुख २०२६ घोषणा गरिने छ । विजेताले नगद १ लाख पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्नेछन ।

    त्यस्तै प्रतियोगितामा पहिलो तथा दोश्रो रनरअपलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । यो केवल प्रतियोगिता मात्र होइन, यो वातावरण तथा पर्यावरण संरक्षणका लागि एक सामुहिक अभियान हो । रुख केवल रुख मात्रै होइन, रुख हाम्रो जीवन हो, सभ्यता हो, संस्कृति हो र रुख मानवलाई जीवन्त प्रदान गरिने एक महत्वपुर्ण अंश हो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    टेकपाइला इनोभेसनको महाअभियान: २१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

    समाचार

    एनआईसी एशिया बैंकको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त

    युक्रेनमा रुसको भीषण आक्रमण

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑