• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

      २३ मिनेट अघि

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ११ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ११ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    आरोग्य नेपाल टेकले ल्यायो स्वास्थ्य परीक्षणका लागि ‘टेलिहेल्थ उपकरण’

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २०, बुधबार (३ महिना अघि)
  • ४५८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । हिमाली क्षेत्रमा आरोहण तथा पदयात्राका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य सुरक्षालाई लक्षित गर्दै आधुनिक ‘टेलिहेल्थ उपकरण’ प्रयोगमा ल्याइएको छ । पदयात्रा तथा हिमाली पर्यटन क्षेत्रमा स्वास्थ्य सुरक्षालाई थप प्रभावकारी र भरपर्दो बनाउने उद्देश्यले सगरमाथा क्षेत्र, अन्नपूर्ण क्षेत्र, मनास्लु तथा लाङटाङलगायतका प्रमुख पर्यटकीय गन्तव्यमा ‘प्रान सेन्स कम्पेनियन एप्स’ तथा पोर्टेबल हेल्थ मनिटर डिभाइसु नामक पोर्टेबल स्वास्थ्य निगरानी उपकरण प्रयोगमा ल्याइएको हो ।

    आरोग्य नेपाल टेकका सञ्चालक शिव पौडेलले उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, रक्तचापमा आउने उतारचढाव तथा उचाइजन्य स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्ने लक्ष्यसहित कम्पनीले यो प्रविधि बजार मा ल्याइएको जानकारी दिए । उनले ट्रेकिङ कम्पनी, ट्रेकिङ गाइड, उद्धार टोली, स्वास्थ्यकर्मी, कैलाश मानसरोवर जाने पर्यटक तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न निकायको सहकार्यमा उपकरण सञ्चालनमा ल्याइएको जानकारी दिए । के हो ‘प्रान सेन्स कम्पेनियन एप्स’ ? ‘प्रान सेन्स कम्पेनियन एप्स’ एक आधुनिक पोर्टेबल टेलिहेल्थ उपकरण हो, जसले रियल(टाइममा विभिन्न स्वास्थ्य सूचकहरूको निगरानी गर्न सक्छ ।

    विशेषगरी हिमाली तथा दुर्गम क्षेत्रमा तत्काल स्वास्थ्य परीक्षण गर्न सकिने गरी यो उपकरण सुचारु गरिएको कम्पनीले जनाएको छ। यस उपकरणमार्फत ईसीजी, रक्तचाप, रगतमा अक्सिजनको मात्रा, पल्स रेट, शरीरको तापक्रम, रगतमा ग्लुकोजको मात्रा जस्ता महत्वपूर्ण स्वास्थ्य विवरण तुरुन्तै प्राप्त गर्न सकिन्छ ।

    यसमा एआई इन्टिग्रेसन थपेर ईसीजी रिपोर्ट नर्मल वा एब्नर्मल भएको जानकारी स्वतः दिने तथा छिटो र सही निर्णय लिन सहयोग गर्ने विशेषता पनि समावेश गर्न सकिने सञ्चालक पौडेलले बताए । साथै भविष्यमा टेलिमेडिसिन सेवाअनुसार रियल(टाइममा उपलब्ध डाक्टरहरूसँग लाइभ कल रभिडियो कन्सल्टेसन गर्न सकिने छ ।

    उपकरणबाट प्राप्त सम्पूर्ण विवरण मोबाइल एपमार्फत सुरक्षित रूपमा हेर्न, भण्डारण गर्न तथा तत्काल रिपोर्ट तयार गर्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । किन आवश्यक छ यस्तो प्रविधि ? नेपालका अधिकांश लोकप्रिय पदयात्रा मार्गहरू उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले पर्यटकहरूमा एम्युट माउन्टेन सिकनेस (एएमएस) अर्थात् उचाइजन्य स्वास्थ्य समस्या देखिने जोखिम उच्च हुन्छ ।

    विशेषगरीस अक्सिजनको मात्रा घट्नु, श्वासप्रश्वासमा समस्या हुनु, अत्यधिक थकान महसुस हुनु, टाउको दुख्ने, रक्तचाप असन्तुलन हुनु, तथा मुटुको धड्कन असामान्य हुनु जस्ता समस्या समयमै पहिचान गर्न नसक्दा गम्भीर अवस्था सिर्जना हुन सक्छ । कम्पनीका अनुसार ‘प्रान सेन्स कम्पेनियन एप्स’ ले प्रारम्भिक चरणमै स्वास्थ्य अवस्था निगरानी गरी आवश्यक परे तुरुन्त उद्धार तथा उपचार समन्वय गर्न सहयोग पुर्‍याउन सक्छ। उद्धार तथा उपचारमा सहजता हिमाली क्षेत्रमा आकस्मिक स्वास्थ्य समस्या हुँदा तत्काल अस्पताल वा स्वास्थ्य सेवा पुग्न कठिन हुने भएकाले यस्तो पोर्टेबल उपकरण उपयोगी हुने विश्वास गरिएको छ। कम्पनीका अनुसार स्वास्थ्य शिविर र ग्रामीण क्षेत्रमा पनि उपयोगी, ट्रेकिङ गाइडले यात्राकै क्रममा स्वास्थ्य परीक्षण गर्न सक्ने, उद्धार टोलीले बिरामीको अवस्था तत्काल मूल्यांकन गर्न सक्ने, हेलिकप्टर उद्धार सेवा समन्वय गर्न सहज हुने तथा चिकित्सकले टाढाबाट समेत रिपोर्ट हेरेर सुझाव दिन सक्ने छ ।

    यसले हिमाली पर्यटन क्षेत्रमा ‘टेलिहेल्थ’ अवधारणालाई व्यवहारिक रूपमा विस्तार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार यो प्रणाली केवल पदयात्राका लागि मात्र नभई ग्रामीण स्वास्थ्य चौकी, मोबाइल हेल्थ क्याम्प, होम हेल्थकेयर, दुर्गम बस्ती, वृद्धवृद्धाको नियमित स्वास्थ्य निगरानी, तथा प्राथमिक स्वास्थ्य सेवामा समेत उपयोगी हुनेछ । हलुका तथा बोक्न सजिलो भएकाले बिजुली तथा स्वास्थ्य पूर्वाधार कम भएका क्षेत्रमा समेत सहज रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव आरोग्य नेपाल टेकले “तपाईंको स्वास्थ्य, जहाँसुकै, जुनसुकै बेला” भन्ने नारासहित आगामी दिनमा यो सेवालाई एभरेष्ट, अन्नपूर्ण, मनास्लु तथा अन्य प्रमुख पदयात्रा मार्गहरूमा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।

    यसका लागि कम्पनीले विभिन्न ट्रेकिङ एजेन्सी, हेलिकप्टर उद्धार सेवा प्रदायक, स्वास्थ्य संस्था तथा पर्यटन क्षेत्रसँग सहकार्य गर्ने लक्ष्य लिएको छ । कम्पनीले यस्तो प्रविधिको विस्तारसँगै नेपालको पर्वतीय पर्यटन क्षेत्रमा स्वास्थ्य सुरक्षाको स्तर थप सुदृढ हुने तथा विदेशी पर्यटकहरूमा नेपालको पर्यटनप्रति विश्वास र सुरक्षाको अनुभूति अझ बढ्ने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    समाचार

    राजेश हमालको ‘मिट एन्ड ग्रीट’ बाट संकलित २१ लाख प्रधानमन्त्री कोषमा प्रदान

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑