आज: २०८३ भाद्र १६, मंगलबार
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ९ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ९ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      २ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      २ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      २ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      २ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      २ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      २ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    २०२६ के-भाइब महोत्सव काठमाडौंमा ‘सौन्दर्यता र स्वाद’ एकसाथ

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ २५, सोमबार (२ महिना अघि)
  • ४०६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • नेपाल स्थित गणतन्त्र कोरियाली दूतावासले यहि जुन ६ तारिख (शनिबार)का दिन काठमाडौँको छाया सेन्टरमा २०२६ के-भाइब महोत्सव सौन्दर्यता र स्वाद (“ग्लो एण्ड टेस्ट”) आयोजना गर्यो। उक्त कार्यक्रममा ८ वटा परिचित कोरियाली कस्मेटिक स्टल, काठमाडौंस्थित कोरियाली रेस्टुरेन्ट एसोसिएसनबाट ६वटा स्वादिष्ट भोजनालयका स्टलका साथै कोरियाली सरकारी संस्था: कोइका, कोपिया सेन्टर, ईपीएस सेन्टर लगायतको सहभागितामा कोरियाली स्वादका साथै विभिन्न मनोरन्जनात्मक अवसरहरु एकसाथ प्रदान भयो। राजदूत पार्क थेयङले महोत्सवमा मन्तव्य राख्दै कोरियाली सौन्दर्य के-ब्युटी लगायत विभिन्न प्रदर्शनको समायोजना हुनुलाई अर्थपूर्ण अवसरको रूपमा प्रकाश पारे ।

    उन्ले आजको विशेष कार्यक्रमले नेपालका युवा पुस्तालाई आफ्नो पहिचानको सँरक्षण गर्दै विश्वव्यापी प्रवृत्तिहरूसँग जोडने अवसर हुने धारणा राखे । त्यसै गरी राजदूत पार्कले नेपालमा कोरियाली संस्कृतिको बढ्दो लोकप्रियता बढ्दै जानुका साथै दुई देशको साँस्कृतिक समानताको बारेमा खुलाए। त्यसैगरी आजको कार्यक्रममा के-ब्युटी, के-पप, तथा कोरियाली परिकारको स्वाद लिने अवसर एकै स्थानमा समावेश हुनु अर्थपूर्ण रहेको खुलाए ।

    दूतावासले आयोजना गरेको उक्त कार्यक्रम कोरियाली सरकारको के-भाइब साँस्कृतिक सम्वन्ध विस्तारको एक भागको रूपमा आयोजना गरिएको हो । के-ब्युटी, के-पप, के-फूड, फोटो बुथ, कोरियाली हाँजिरी जवाफ र हानबोक पहिरनको अनुभव गराएर नेपाली युवापूस्ताका लागि नेपालमानै सबै किसिमको कोरियाली अनुभव लिने अवसर प्राप्त भयो । कार्यक्रम मार्फत के-सौन्दर्य प्रेमीहरूले उच्च विशिष्टीकृत के-सौन्दर्य र छाला हेरचाह सुझाव, के-मेकअप कक्षाहरूमा पनि सहभागी हुने अवसर प्राप्त गरेका थिए ।

    गणतन्त्र कोरियाली दूतावासले नेपालमा हरेक वर्ष विभिन्न आकर्षक साँस्कृतिक कार्यक्रमहरु मार्फत दुई देशबीच जनस्तरको सम्वन्ध विस्तार गर्न सक्रिय भूमिका खेल्दै आएको छ । २०२६ के-भाइब महोत्सव ‘चमक तथा स्वाद’ मार्फत कोरिया र नेपाल बीचको जीवन्त सांस्कृतिक साझेदारीमा अर्को सफल अध्याय स्थापित भएको छ । दुई देशवीच सौन्दर्य, परम्परा र संस्कृतिको अनुवभ मार्फत सम्बन्ध थप प्रगाड हुँदै गएको छ ।

    दूतावासले आयोजना गरेको कार्यक्रम राम्रोसँग प्रचार भएकोले आम जनता, सम्वन्धित सरोकारवाला तथा मिडियाकर्मीलाई एकै स्थानमा भेला गराउन सफल भएको छ । आजको कार्यक्रममा २,३००जना भन्दा बढी युवा पूस्ताको उपस्थितिले कार्यक्रमलाई साँच्चै ऊर्जावान् र ऐतिहासिक बनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑