• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ५ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ५ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      १ दिन अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      १ दिन अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      १ दिन अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    काठमाडौँमा २१ दिने करदाता सचेतना तथा डिजिटल कर भुक्तानी व्यावहारिक तालिम सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ अषाढ २१, आईतबार (१ महिना अघि)
  • २५१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २५ मिनेट

  • काठमाडौँ, ७ असार । काठमाडौँ महानगरपालिका वडा नं. २८ को कार्यालय र डिजिटल आइसिटी मिडिया प्रा. लि. को संयुक्त सहकार्यमा सञ्चालित २१ दिने “करदाता सचेतना, डिजिटल भुक्तानी तथा व्यावहारिक अभ्यास कार्यक्रम” आज एक विशेष समारोहका बीच सफलतापूर्वक सम्पन्न भएको छ। गत जेठ १७ गतेदेखि सुरु भएको यस सघन प्रशिक्षणको आज २०८३ असार ७ गते समापन गरिएको हो।

    समापन कार्यक्रम वडा अध्यक्ष भाइराम खड्गी प्रकाशको प्रमुख आतिथ्यता तथा डिजिटल आइसिटी मिडियाका कार्यवाहक अध्यक्ष कृष्णराज तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सचिव कृष्णप्रसाद सोती, सन्धि एडुकेसन (Sandhi Education) का सञ्चालक धिरजप्रसाद शर्मा लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    २१ दिनसम्म चलेको यस बृहत् अभियानमा प्रशिक्षकहरू बासुदेव गजुरेल, गोविन्द भुसाल, पुष्करराज पाण्डे र साबु बस्नेतले घरबहाल कर, व्यवसाय कर, सम्पत्ति कर, मालपोत कर तथा काठमाडौँ महानगरको अनलाइन राजस्व पोर्टल प्रयोग गर्ने व्यावहारिक विधिको बारेमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा १२ दिनको इन-हाउस कक्षा, ३ दिनको बागबजार तथा पुरानो बसपार्क क्षेत्रमा फिल्ड भिजिट, २ दिनको करदाता सङ्कलन र ३ दिनको हेल्पडेस्क स्थापना लगायतका स्थलगत गतिविधिहरू सञ्चालन गरिएका थिए।

    तालिममा वडा नं. २८ भित्र व्यवसाय गरिरहेका, नयाँ व्यवसाय गर्न लागेका व्यवसायीहरू, लोकसेवा तयारी गरिरहेका युवाहरू, गृहणी तथा विद्यार्थीहरू सहित ८० जनाको सक्रिय सहभागिता रहेको थियो। समापनका अवसरमा सम्पूर्ण सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

    सहभागीहरूको प्रतिक्रिया:

    तालिममा सहभागी व्यवसायी तथा स्थानीयहरूले आफूहरू अत्यन्तै खुसी र सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन्। सहभागी गृहणी तथा विद्यार्थीहरूले अब कर तिर्नकै लागि वडा कार्यालय धाइराख्नु नपर्ने र आफ्नै मोबाइल वा कम्प्युटरबाट कनेक्ट आईपीएस तथा डिजिटल वालेट प्रयोग गरी सहजै कर बुझाउन सक्ने क्षमता विकास भएको बताए।

    कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष खड्गीले डिजिटल प्रविधिको प्रयोगले वडाको राजस्व सङ्कलन पारदर्शी र प्रभावकारी हुने भन्दै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। आयोजक संस्थाका तर्फबाट कार्यवाहक अध्यक्ष तिमिल्सिनाले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने वडा कार्यालय, प्रशिक्षक र सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑