• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र १६, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

      ४ घण्टा अघि

      भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

      ४ घण्टा अघि

      विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

      २३ घण्टा अघि

      एक बर्षमा एक चोटी गाउदै अञ्जु !

      २३ घण्टा अघि

      बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

      २३ घण्टा अघि

      भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      १ दिन अघि

      NAIMA to Contribute NPR 5 Million for Rasuwa Flood Relief

      १ दिन अघि

      बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

      १ दिन अघि

      नेपाल लाइफ इन्स्योरेन्सको “Leadership Excellence Awards 2026” भव्यताका साथ सम्पन्न

      १ दिन अघि

      विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व कार्यक्रम सम्पन्न

      १ दिन अघि

      प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

      १ दिन अघि

      भोटेकोशी विपद् प्रभावितका लागि सिद्धार्थ बैंकको रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

      १ दिन अघि

      झण्डै १४ वटा फुटबल मैदान आकारमा बनेको छ चीन-नेपाल सीमामा ताल

      २ दिन अघि

      हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्याल नियुक्त

      २ दिन अघि
    आज: २०८३ भाद्र १६, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    नीति, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक, संशोधनसहित प्रस्तावित विधेयक र सुझावसहित प्रतिवेदन पारित गर्दै नगर सभा, १९ औँ अधिवेशसन सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ अषाढ २६, शुक्रबार (१ महिना अघि)
  • २५७४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । काठमाडौँ महानगरपालिका, नगर सभा १९ औँ अधिवेशन सम्पन्न भएको छ । जेठ ३१ ग्ते सुरु भएको अधिवेशनको हिजाे बसेको छैटौँ बैठकसँग सकिएको हो । आजको बैठकमा नगर सभाको चौथो र पाँचौ वैठकमा पेश भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको थियो । त्यस क्रममा विधायन समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानुनहरुमा समसामयिक संशोधन सम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेश गर्नुभएको थियो । पेश गरिएका विषयमाथि नगर सभा सदस्यहरु विमलकुमार होडा, सन्तोष ढुङ्गेल, मचाराजा महर्जन, सुरेश मानन्धर र रोजिना श्रेष्ठले धारणा राख्नुभएको थियो ।

    यसरी राखिएका धारणा, लिखित संशोधन प्रस्तावलाई समेटेर सभाका अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सभामा निर्णयार्थ पेश गर्नुभएको थियो । यी विधेयकसँगै सभाको पाँचौँ वैठकमा पेश भएका न्यायिक समिति, लेखा समिति र सुशाशन समितिको वार्षिक प्रतिवेदनमाथि सभाका सदस्यहरुले दिनुभएको सुझाव समेटेर निर्णयका लागि पेश भएका थिए । यसरी पेश भएका प्रस्तावहरु सर्वसम्मत पारित भएपछि सभाध्यक्ष डंगोलले नगर सभाको वैठक सम्पन्न भएको घोषणा गर्नुभएको थियो ।

    यससँगै उहाँले, स्वीकृत कार्यक्रमहरुको सफल कार्यान्वयनबाट मतदाता, महानगरबासी र राजधानी सहर आश्रित व्यक्तिहरुको हित, उपयोग र सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न सम्बद्ध सबैसँग अपेक्षा राख्नुभयो । यस वर्ष नगर सभा १९ औँ अधिवेशनका बैठक जेठ ३१ गते सुरु भएको हो । त्यस बैठकमा कार्यवाहक प्रमुख डंगोलले, आर्थिक वर्ष २०८३/०८४ का लागि ११ क्षेत्रका १०१ बुँदामा नीति प्रस्ताव गर्नुभएको थियो । यसरी पेश गर्नुभएको प्रस्तावमाथि असार १ गते बसेको अधिवेशनको दोस्रो वैठकले सर्वसम्मत पारित गर्‍यो ।

    असार ४ गते बसेको तेस्रो बैठकमा कार्यवाहक प्रमुख डंगोलले, आ. व. २०८३/०८४ का लागि काठमाडौँ महानगरपालिकाका लागि सञ्चित कोषमा व्यय भार पर्ने २५ अरब १३ करोड ३० लाख ५५ हजार रुपियाँ र वाह्य व्यय भार हुने ७५ करोड रुपियाँ गरी २५ अरब ८८ करोड ३० लाख ५५ हजार रुपियाँ बजेट प्रस्ताव पेश गर्नुभयो । यही बैठकमा उहाँले आर्थिक वर्ष २०८३/०८४ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पनि पेश गर्नुभएको थियो । असार १७ गते बसेको अधिवेशनको चौथो वैठकले, यस वर्षका लागि पेश भएको बजेट सर्वसम्मत पारित गर्‍यो ।

    यस्तै आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भयो । यस बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, जनस्वास्थ्य, शिक्षा, विपद, विवाद निरुपण कार्यविधि ऐन, कर्मचारी सेवा शर्त सम्बन्धी ऐनको संशोधन प्रस्ताव पेश गर्नुभयो । यी संशोधन विधेयकहरु छलफलका लागि नगर सभाले विधायन समितिमा पठायो । पाँचौँ वैठकमा न्यायिक समितिका सदस्य आशा श्रेष्ठ रौनियारले चालु आर्थिक वर्षको न्यायिक समितिको प्रतिवेदन, सिर्जना भेटवालले सुशासन समितिको प्रतिवेदन र गायत्री पुडासैनीले लेखा समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

    यस्तै कार्यपालिका अन्तर्गतको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, ‘महानगर प्रहरी ऐन २०८० को दोस्रो संशोधन विधेयक २०८३’ र ‘भवन निर्माण मापदण्ड २०८० को दोस्रो संशोधन २०८३’ सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

    भोटेकोशी बाढीपीडितका लागि व्यवसायी तथा समाजसेवी रुद्रकुमार जोशीद्वारा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    समाचार

    ४४ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आउँदै

    भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

    विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

    एक बर्षमा एक चोटी गाउदै अञ्जु !

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑