जनकपुर । रौतहटमा एक युवाले आत्मदाहको प्रयास गरेका छन् । गरुडा नगरपालिकाका गौतमकुमार सहनीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
घाइते सहनीलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।