• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३१, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

      १ घण्टा अघि

      प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

      ९ घण्टा अघि

      भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

      ९ घण्टा अघि

      CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

      ९ घण्टा अघि

      यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

      ९ घण्टा अघि

      उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

      ९ घण्टा अघि

      तोकिएकै समयमा कृष्णभीरमा खुल्यो नयाँ ट्र्याक, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      १ दिन अघि

      मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

      १ दिन अघि

      हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

      १ दिन अघि

      एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

      १ दिन अघि

      पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

      १ दिन अघि

      घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

      १ दिन अघि

      नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

      १ दिन अघि

      चाडबाडमा सर्वसाधारणलाई राहत, अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

      १ दिन अघि

      बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

      १ दिन अघि
    आज: २०८३ भाद्र ३१, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    नेपाली युवाको बढ्दो विदेशमोह: कारण पहिचान र समाधानका लागि सेडाको वैज्ञानिक अध्ययन

  • लाईभ नेपाल
  • २०८३ श्रावण ८, शुक्रबार (१ महिना अघि)
  • २४५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट

  • काठमाडौँ। पछिल्ला वर्षहरूमा उच्च शिक्षाका नाममा नेपाली विद्यार्थी ठूलो संख्यामा बाहिरिने क्रम तीव्र बनेपछि यसको भित्री कारण खोज्न त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले अध्ययन थालेको छ।

    विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन हुन लागेको यस अनुसन्धानले नेपाली युवाहरू विदेशिनुका आर्थिक, सामाजिक, राजनीतिक र प्राविधिक पक्षहरूलाई गहन रूपमा पहिल्याउने लक्ष्य राखेको छ। हालै आयोजित प्रारम्भिक कार्यशालासँगै अध्ययनको औपचारिक सुरुवात गरिएको हो।

    प्रा. डा. अर्जुनकुमार बरालको नेतृत्वमा डा. रामकुमार फुयाल, प्रा. डा. ऋषिराम कट्टेल र उपप्राध्यापक नवीन अधिकारी सम्मिलित विज्ञ टोलीले यो अध्ययन पूरा गर्नेछ। अनुसन्धान टोलीका अनुसार उच्च माध्यमिक र विश्वविद्यालय तहका विद्यार्थी तथा अभिभावकबाट वैज्ञानिक questionnaire (प्रश्नावली) मार्फत तथ्यगत जानकारी संकलन गरिनेछ।

    कार्यशालाका क्रममा शिक्षाविद् तथा विज्ञहरूले केवल स्वदेशी वातावरण मात्र नभई विदेश गइसकेका विद्यार्थीका अनुभव, नेपालका शैक्षिक संस्थाको पाठ्यक्रम र सुस्त परीक्षा प्रणाली, रोजगारीको ग्यारेन्टी, सामाजिक-सांस्कृतिक परिवर्तन र युवाहरूको मनोसामाजिक अवस्थालाई समेत अध्ययनको दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

    त्रिविका पूर्वउपकुलपति प्रा. डा. शिवलाल भुसाल लगायत विभिन्न केन्द्रीय विभागका प्रमुखहरूले अनुसन्धानलाई व्यावहारिक र देशको नीति निर्माणमा प्रत्यक्ष काम लाग्ने बनाउन महत्त्वपूर्ण सुझाव दिएका छन्।

    नेपाली विद्यार्थीको विदेश पलायनलाई रोक्न वा व्यवस्थित गर्न तथ्यमा आधारित शैक्षिक र सामाजिक नीति बनाउन यो अनुसन्धान कोसेढुङ्गा साबित हुने सेडाको दाबी छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

    यामाहाले ल्यायो “चङ्गा चेट, जितको नयाँ अपग्रेड” दशैं अभियान, १० लाख रुपैयाँसम्मका पुरस्कार जित्ने मौका

    उपत्यका सहरी व्यवस्थापन समस्या बुझ्ने र स्थानीय स्तरबाटै समाधान दिन सक्ने, कस्टमाइज्ड कोर्षमा अध्यापन गराउन चाहेका छौँ : कार्यवाहक प्रमुख, डंगोल

    समाचार

    यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    भोटेकोशी बाढी प्रभावितका लागि गरिमा विकास बैंकको १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

    CETARC को आयोजनामा बागमती प्रदेशस्तरीय ‘Colouring & Drawing Champs-2083’ को पुरस्कार वितरण असोज ३ गते

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑