• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ३०, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

      ५ मिनेट अघि

      हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

      ३ घण्टा अघि

      एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

      ३ घण्टा अघि

      पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

      ३ घण्टा अघि

      घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

      ३ घण्टा अघि

      नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

      ३ घण्टा अघि

      चाडबाडमा सर्वसाधारणलाई राहत, अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने

      ६ घण्टा अघि

      बाढीपीडितको सहयोगमा निशान पोली क्लिनिक, प्रधानमन्त्री दैवी उद्धार कोषमा ४ लाख

      ६ घण्टा अघि

      एक्स्ट्रिम इनर्जी ड्रिंक प्रस्तुत २०२६ PMGO साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै

      ६ घण्टा अघि

      डिजिटल संसद्‌बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

      ६ घण्टा अघि

      जग्गा तथा आवास प्रदर्शनीमा विपद् उत्थानशील पूर्वाधारदेखि सुरक्षित बस्ती विकाससम्म गहन छलफल हुने

      ७ घण्टा अघि

      आज हरितालिका तीज : व्रतको शास्त्रीय महत्त्व, पौराणिक कथा र विधि

      १ दिन अघि

      फुपु तेन्जिङ शेर्पालाई उत्कृष्ट फेसन शिक्षा अवार्ड

      १ दिन अघि

      हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल

      १ दिन अघि

      भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

      १ दिन अघि
    आज: २०८३ भाद्र ३०, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  आर्थिक

    उपायको आक्रामक विस्तार : एक वर्षमै कारोबार ५४ प्रतिशतले वृद्धि

  • लाईभ नेपाल
  • २०८३ श्रावण १२, मंगलबार (१ महिना अघि)
  • ३०७० पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । नेपालको लजिस्टिक्स क्षेत्रमा सक्रिय कम्पनी उपायले पछिल्लो एक वर्षमा उल्लेखनीय व्यावसायिक विस्तार गरेको जनाएको छ । कम्पनीका अनुसार, एक वर्षको अवधिमा कारोबार रकम ५४ प्रतिशतले वृद्धि हुनुका साथै कर्मचारी संख्या ३८० बाट बढेर १५ सयभन्दा बढी पुगेको छ ।

    ई–कमर्स, डिजिटल व्यापार तथा छिटो र भरपर्दो डेलिभरी सेवाको बढ्दो मागसँगै लजिस्टिक्स क्षेत्रमा लगानी र पूर्वाधार विकास तीव्र बन्दै गएको अवस्थामा उपायले आफ्नो सेवा सञ्जाललाई देशव्यापी रूपमा विस्तार गरेको हो ।

    सन् २०२० मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवामार्फत नेपालभरका व्यवसाय, अनलाइन विक्रेता, ई–कमर्स उद्योग तथा उपभोक्तालाई जोड्दै आएको छ । कम्पनीका अनुसार हाल ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्रमार्फत नेपालको सबै जिल्लाका ५ हजारभन्दा बढी वितरण स्थलमा सेवा पुगिसकेको छ ।

    कम्पनीले दैनिक पार्सल वितरण क्षमतामा पनि उल्लेखनीय वृद्धि गरेको जनाएको छ । केही वर्षअघि दैनिक करिब १ हजार पार्सल वितरण गर्दै आएको उपायले हाल औसत १५ हजार पार्सल प्रतिदिन वितरण गरिरहेको छ ।

    कम्पनीका अनुसार पछिल्लो एक वर्षमा प्रत्यक्ष रोजगारीसँगै डेलिभरी पार्टनर, स्थानीयवासी, ट्रान्सपोर्ट साझेदार तथा अन्य सेवा प्रदायकमार्फत अप्रत्यक्ष रूपमा ५ हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ ।

    साँगामा वेयरहाउस निर्माण हुँदै

    उपाय वेयरहाउसिङले काभ्रेको साँगामा १८ रोपनीभन्दा बढी आफ्नै जग्गामा करिब ४५ हजार वर्गफुट क्षेत्रफलमा अत्याधुनिक ३ पिएल (थर्ड–पार्टी लजिस्टिक्स) वेयरहाउस निर्माण गरिरहेको जनाएको छ ।

    कम्पनीका अनुसार उक्त वेयरहाउसको कुल भण्डारण क्षमता १ लाख ४० हजार वर्गफुटभन्दा बढी हुनेछ । आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजना सञ्चालनमा आएपछि स्टोरेज, इन्भेन्ट्री व्यवस्थापन, पिक एन्ड प्याक, फुलफिलमेन्ट तथा देशव्यापी वितरणलगायत एकीकृत ३पीएल सेवा एउटै स्थानबाट उपलब्ध गराइनेछ ।

    हाल उपायले ई–कमर्स कम्पनी, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग, जलविद्युत् परियोजना तथा रिटेल ब्रान्डहरूलाई एन्ड–टु–एन्ड लजिस्टिक्स समाधान उपलब्ध गराउँदै आएको छ । सेलर पोर्टल, रियल–टाइम ट्र्याकिङ, प्रुफ अफ डेलिभरी, फुलफिलमेन्ट सेवा, एयर कार्गो, इन्टिग्रेसन कार्गो सेवा तथा देशव्यापी वितरण सञ्जालमार्फत कम्पनीले डिजिटल व्यापारलाई सहज बनाउँदै आएको जनाएको छ ।

    आगामी दिनमा देशव्यापी नेटवर्क विस्तार, थप ३पीएल वेयरहाउस तथा फुलफिलमेन्ट सेवा सञ्चालनका साथै एआईमा आधारित प्रविधि र आधुनिक लजिस्टिक्स पूर्वाधारमा थप लगानी गर्ने योजना उपायले सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

    घरजग्गा किनबेचमा देखियो रौनक, गत आवमा मात्रै ७ खर्बको कारोबार

    नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

    समाचार

    मकवानपुरको इन्द्रसरोवरमा ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु , ४ घाइते

    हुन्डाईको ‘फेस्टिभ ड्राइभ २०८३’ : तीन लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट पाँच लाखसम्म जित्ने अवसर

    एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

    पुँजीबजार सुधार नीतिले लगानीकर्ता उत्साहित, कारोबार रकम ८ अर्ब नाघ्यो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑