• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १४, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

      १३ घण्टा अघि

      फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

      १३ घण्टा अघि

      सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

      १३ घण्टा अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      १८ घण्टा अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      १८ घण्टा अघि

      लक्ष्मी सनराइजको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

      १८ घण्टा अघि

      माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

      १८ घण्टा अघि

      माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य

      १८ घण्टा अघि

      मन्त्रिपरिषद्को निर्णय: नौ विधेयक संसदमा लैजाने स्वीकृति

      १८ घण्टा अघि

      Empower Journalism by using AI: CAN Federation and Partners Host Landmark Workshop in Kathmandu

      १८ घण्टा अघि

      कुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय ई–सिम र आईडीपी सेवा

      १८ घण्टा अघि

      गत आवमा निर्जीवन बीमा कम्पनीद्वारा साढे ५० अर्बको कारोबार, कसको कति ?

      १८ घण्टा अघि

      राष्ट्रिय खिर दिवस: साउन १५ मा १ अर्बभन्दा बढीको दूध कारोबार हुने अनुमान

      १९ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      १९ घण्टा अघि

      कराते क्लब बालाजुद्वारा गुरुपूर्णिमाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

      १९ घण्टा अघि
    आज: २०८३ श्रावण १४, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    गत आवमा निर्जीवन बीमा कम्पनीद्वारा साढे ५० अर्बको कारोबार, कसको कति ?

  • लाईभ नेपाल
  • २०८३ श्रावण १४, बिहिबार (१८ घण्टा अघि)
  • ३११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट

  • काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष ०८२/०८३ मा साढे ५० अर्बको बीमा व्यवसाय गरेका छन् ।

    नेपाल बीमा प्राधिकरणको प्रतिवेदनअनुसार, गत आवमा १४ निर्जीवन बीमा कम्पनीले ५० अर्ब ६० कराड ३१ लाख रुपैयाँबराबरको बीमा व्यवसाय गरेका हुन् । समग्र कम्पनीहरूले ३ लाख १५ हजार १८५ वटा बीमालेख जारी गरेका छन् ।

    सबैभन्दा बढी बीमा व्यवसाय गर्ने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड शीर्षस्थानमा छ । यो कम्पनीले मात्रै ६ अर्ब ५१ करोडभन्दा बढीको व्यापार भित्र्याएको छ । सो अवधिमा कम्पनीले ३८ हजार २६८ वटा बीमालेख जारी गरेको छ ।

    त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले २६ हजार ५५४ वटा बीमालेख जारी गर्दै ५ अर्ब ४२ करोडको बीमा व्यापार गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    राजनीति सम्बन्धि थप

    सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

    फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

    सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

    पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

    पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

    लक्ष्मी सनराइजको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

    समाचार

    सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

    फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

    सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

    पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑