• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १६, शनिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

      २८ मिनेट अघि

      ‘प्रोजेक्ट ० इन्भेस्टमेन्ट’ सहकार्य: साउन १५ मा बालबालिकाहरूलाई खीर र मिष्ठान्न भोजन

      १ घण्टा अघि

      धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

      २ घण्टा अघि

      छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

      २ घण्टा अघि

      सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

      १ दिन अघि

      फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

      १ दिन अघि

      सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

      १ दिन अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      २ दिन अघि

      पशु सेवा तथा पशु कल्याण सम्बन्धी विधेयक’ को मस्यौदाप्रति एनिमल नेपालको असहमति तथा आधिकारिक धारणा

      २ दिन अघि

      लक्ष्मी सनराइजको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

      २ दिन अघि

      माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

      २ दिन अघि

      माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य

      २ दिन अघि

      मन्त्रिपरिषद्को निर्णय: नौ विधेयक संसदमा लैजाने स्वीकृति

      २ दिन अघि

      Empower Journalism by using AI: CAN Federation and Partners Host Landmark Workshop in Kathmandu

      २ दिन अघि

      कुमारी बैंक र निम्बजबीच सम्झौता, मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय ई–सिम र आईडीपी सेवा

      २ दिन अघि
    आज: २०८३ श्रावण १६, शनिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  समाचार

    ‘प्रोजेक्ट ० इन्भेस्टमेन्ट’ सहकार्य: साउन १५ मा बालबालिकाहरूलाई खीर र मिष्ठान्न भोजन

  • लाईभ नेपाल
  • २०८३ श्रावण १६, शनिबार (१ घण्टा अघि)
  • ३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट

  • काठमाडौँ । श्रावण १५ अर्थात् खीर खाने विशेष दिनको शुभ अवसरमा सहाराको पर्खाइमा रहेका बालबालिकाहरूलाई लक्षित गरी विशेष परिकार खुवाउने कार्यक्रम सम्पन्न भएको छ। लाइभ नेपाल नेटवर्क प्रा. लि. र आईसीटी पत्रकार विकास मञ्चको सहकार्यमा विभिन्न समाजसेवीहरूको सहयोग जुटाई ‘रक्षा नेपाल’ मा आश्रित छोरीहरू तथा ‘मातृभूमि नेपाल बाल गृह’का बालबालिकाहरूलाई खीर, दूध, मासु र मिठाई लगायतका परिकार उपलब्ध गराई पर्व मनाइएको हो।

    ‘प्रोजेक्ट ० इन्भेस्टमेन्ट’ (जिरो इन्भेस्टमेन्ट) को अवधारणा अनुसार पूर्ण रूपमा आपसी सहकार्य र व्यक्तिगत सहयोगमा यो कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रमका लागि नुवाकोट डेरीका सञ्चालक देवराज बजगाईं, पूर्व वडा अध्यक्ष एवं समाजसेवी मनोज  घिमिरे र रञ्जन घिमिरेले दूध उपलब्ध गराउनुभएको थियो । त्यसै गरी व्यवसायी तथा समाजसेवी बद्री बस्नेतले मासु तथा आईसीटी पत्रकार विकास मञ्चका ‘प्रोजेक्ट ० इन्भेस्टमेन्ट’का अवधारणाकार, समाजसेवी एवं व्यवसायी गणेश रायले मिठाईको व्यवस्था गरिदिनुभएको थियो।

    ध्रुव तिवारी (व्यवसायी तथा समाजसेवी): कार्यक्रम सम्पन्न गर्न मुख्य समन्वय र अभिभावकीय भूमिका। (उहाँले लामो समयदेखि विभिन्न बालआश्रमहरूमा यस्ता चाडपर्वहरूमा निरन्तर सहयोग पुर्‍याउँदै आउनुभएको छ।)

    कार्यक्रमका सम्बन्धमा बोल्दै लाइभ नेपाल नेटवर्क प्रा. लि.का अध्यक्ष तथा समाजसेवी पुष्कर राज पाण्डेले “सेवा नै धर्म हो” भन्ने मूल मर्मलाई आत्मसात् गर्दै आफूहरूले संस्थागत तथा व्यक्तिगत तवरमा यस्ता सामाजिक कार्य गर्दै आएको बताउनुभयो।

    उक्त परोपकारी कार्यक्रमको संयोजन पत्रकार तथा समाजसेवी साबित्री बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा समाजसेवी गोविन्द भुसाल, सञ्जय श्रेष्ठ लगायतका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।  व्यवसायी तथा समाजसेवी ध्रुव तिवारीको योगदानको प्रशंसा गर्दै अन्य सम्पूर्ण सहयोगी मनहरूलाई पनि यसै गरी सामाजिक सेवामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना गरियो। विभिन्न चाडपर्व तथा विशेष अवसरहरूमा यस संस्थाले व्यक्तिगत तथा संस्थागत सहकार्यमार्फत यस्ता सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

    धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    सेयर बजारका सबै समूह राताम्मे, कारोबार तीन अर्बमा सीमित

    फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

    सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

    समाचार

    वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

    ‘प्रोजेक्ट ० इन्भेस्टमेन्ट’ सहकार्य: साउन १५ मा बालबालिकाहरूलाई खीर र मिष्ठान्न भोजन

    धनुषामा कर्फ्यु हटाइयो, संवेदनशील क्षेत्रमा निषेधाज्ञा

    छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑