• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ श्रावण १८, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

      ३७ मिनेट अघि

      यात्रुसहितको कार सुनकोशीमा खस्यो

      ४0 मिनेट अघि

      शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

      ४५ मिनेट अघि

      श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

      ४ घण्टा अघि

      काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

      ४ घण्टा अघि

      माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखियो माइडियाको लोगो

      ४ घण्टा अघि

      रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

      ५ घण्टा अघि

      भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

      ५ घण्टा अघि

      अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

      ५ घण्टा अघि

      देशभर मनसुनको प्रभाव : काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा वर्षा

      ५ घण्टा अघि

      अमेरिका इरान वार्ताको समाचारपछि तेलको मुल्यमा भारी गिरावट

      ५ घण्टा अघि

      कांग्रेस संसदीय दलको बैठक बस्दै

      ५ घण्टा अघि

      सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

      ५ घण्टा अघि

      मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

      ५ घण्टा अघि

      तारा सुवेदीको ‘अनभूतिका महक’ लोकार्पित

      २0 घण्टा अघि
    आज: २०८३ श्रावण १८, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    सेवाले जोडिएको सम्बन्ध: डा. सुवास घिमिरे, सामाजिक अभियानता पत्रकार राजन थापा र ॐ समाज डेण्टल अस्पतालप्रति विदेशीहरूको बढ्दो विश्वास

  • लाईभ नेपाल
  • २०८३ श्रावण १७, आईतबार (१ दिन अघि)
  • १६४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं। स्वास्थ्य सेवा केवल रोगको उपचार मात्र होइन, मानवता, विश्वास र समर्पणको प्रतिरूप पनि हो। यही भावनालाई आत्मसात् गर्दै वरिष्ठ मुख तथा अनुहार शल्यचिकित्सक डा. सुवास घिमिरेको नेतृत्वमा सञ्चालित ॐ समाज डेण्टल अस्पतालले नेपालमा गुणस्तरीय र सेवामुखी दन्त उपचारको नयाँ पहिचान बनाउँदै आएको छ।

    अस्पतालले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक, आत्मीय व्यवहार र सहज पहुँचका माध्यमबाट हजारौं नेपालीलाई सेवा प्रदान गर्नुका साथै विदेशबाट आउने बिरामीहरूको समेत विश्वास जित्न सफल भएको छ। उचित लागतमा विश्वस्तरीय उपचार, सेवाभाव र बिरामीप्रतिको सम्मानका कारण विदेशी नागरिकहरू पनि नेपाल आएर ॐ समाज डेण्टल अस्पतालमा उपचार गराउन आकर्षित भइरहेका छन्।

    उपचारपछि ८७ वर्षीय विदेशी नागरिक मार्टिनले आफ्नो अनुभव सुनाउँदै भने,”मैले धेरै देशमा उपचार गराएँ, तर यहाँ जस्तो आत्मीयता, सम्मान र समर्पित सेवा कहिल्यै पाएको थिइनँ। डा. सुवास घिमिरे र उहाँको टोलीले मलाई बिरामी होइन, आफ्नै परिवारको सदस्यझैँ व्यवहार गर्नुभयो। नेपालबाट म नयाँ मुस्कान र अविस्मरणीय सम्झना लिएर फर्किरहेको छु।”मार्टिनको यो अनुभवले नेपाली स्वास्थ्य सेवाको गुणस्तर र सेवाप्रतिको समर्पण अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसित हुँदै गएको संकेत गर्छ।

    यस अभियानसँग सामाजिक अभियानता तथा पत्रकार राजन थापाको सम्बन्ध पनि विशेष छ। उहाँका अनुसार, ॐ समाज डेण्टल अस्पताल केवल एउटा उपचार केन्द्र नभई मानव सेवाको अभियान हो। देशका विभिन्न दुर्गम बस्तीमा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकसम्म सेवा पुर्‍याउने कार्यमा सहभागी हुन पाउनु आफ्नो जीवनको गर्वको क्षण भएको उहाँ बताउनुहुन्छ।

    राजन थापा भन्छन्, “जब कुनै वृद्धले उपचारपछि पीडामुक्त भएर मुस्कुराउनुहुन्छ, जब कुनै बालबालिकाले निर्धक्क हाँस्न थाल्छन्, त्यही मुस्कान नै मेरो पत्रकारिता र सामाजिक सेवाको सबैभन्दा ठूलो पुरस्कार हो। समाचारले समाजलाई सचेत बनाउँछ, तर सेवाले समाजलाई परिवर्तन गर्छ।”

    डा. सुवास घिमिरेको नेतृत्वमा ॐ समाज डेण्टल अस्पतालले उपचारलाई व्यवसायभन्दा माथि उठाएर मानव सेवाको माध्यमका रूपमा अघि बढाउँदै आएको छ। यही सेवाभावका कारण अस्पतालले नेपालभित्र मात्र होइन, विदेशमा समेत आफ्नो विश्वास र प्रतिष्ठा विस्तार गर्दै गएको छ।

    सेवा, समर्पण र विश्वासको यही यात्राले ॐ समाज डेण्टल अस्पताललाई नेपाली नागरिकसँगै विदेशी बिरामीहरूको पनि रोजाइको स्वास्थ्य संस्था बनाउँदै लगेको छ। मानवताको सेवामा समर्पित यस्तो अभियानले नेपालको स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

    यात्रुसहितको कार सुनकोशीमा खस्यो

    श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

    काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

    माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार पाँच वर्षे रणनीतिक सहकार्यअन्तर्गत बार्सिलोनाको खेल तथा प्रशिक्षण जर्सीमा देखियो माइडियाको लोगो

    रोल्पा केन्द्रबिन्दु भएर भूकम्प

    समाचार

    एलपी ग्यासको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण

    यात्रुसहितको कार सुनकोशीमा खस्यो

    श्रावण २० देखि २२ गतेसम्म सञ्चालन हुने तीनदिने कार्यक्रममा देशभरका युवा नवप्रवर्तकहरू सहभागी हुने

    काठमाडौं मोडल कलेजको २३ औं दीक्षान्त समारोह सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑