• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १०, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

      १३ घण्टा अघि

      रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

      १३ घण्टा अघि

      १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

      १३ घण्टा अघि

      प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

      १३ घण्टा अघि

      शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक

      १३ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १३ घण्टा अघि

      बिक्री हुन थाल्यो तम्घासमा फोहोर

      १३ घण्टा अघि

      पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

      १४ घण्टा अघि

      हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

      १४ घण्टा अघि

      मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

      १४ घण्टा अघि

      इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

      १४ घण्टा अघि

      सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल

      १४ घण्टा अघि

      गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

      १ दिन अघि

      साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

      १ दिन अघि

      सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद

      १ दिन अघि
    आज: २०८३ बैशाख १०, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    युरोपियन युनियन सदस्य राष्ट्रका राजदूतहरूको नेपाल भ्रमण सुरु, तीनदिने कार्यक्रममार्फत सहकार्य विस्तारमा जोड

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ ६, मंगलबार (११ महिना अघि)
  • ७४७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडाैं, ६ जेष्ठ । युरोपेली संघ (ईयू) को नेपालस्थित प्रतिनिधिमण्डलले भारतस्थित युरोपेली संघ सदस्य राष्ट्रहरूका २१ जना राजदूत तथा प्रतिनिधिहरूलाई वार्षिक प्रमुख मिशन (Heads of Mission – HoM) भ्रमण अन्तर्गत नेपालमा स्वागत गरेको छ।

    ईयूद्वारा जारी विज्ञप्तिअनुसार, मे १९ देखि २१ तारिखसम्म तीनदिने नेपाल भ्रमणमा रहेका यी उच्चपदस्थ प्रतिनिधिहरूले नेपालस्थित ईयू राजदूतहरूसँग मिलेर ‘टिम युरोप’ (Team Europe)को भावना अनुरूप नेपालसँगको सहकार्य र सम्बन्ध मजबुत बनाउने उद्देश्य राखिएको छ।

    उच्चस्तरीय भेटघाट र क्षेत्रीय अवलोकन

    भ्रमणको क्रममा युरोपेली प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै नेपालको आन्तरिक र बाह्य नीतिसम्बन्धी विषयमा छलफल गरेका छन्। साथै उनीहरूले सिविल सोसाइटी संगठनहरू, सञ्चारमाध्यम तथा निजी क्षेत्रका उच्च प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

    विकास र नवप्रवर्तनमा सहकार्यको चर्चा

    युरोपेली प्रतिनिधिमण्डलको कार्यक्रम नेपालका राजनीतिक, सामाजिक तथा आर्थिक प्राथमिकता बुझ्नमा केन्द्रित रहेको बताइएको छ। कार्यक्रममा नेपाल विद्युत प्राधिकरण, प्रविधि र क्रियटिभ उद्योगहरूका अगुवा कम्पनीहरूको भ्रमण तथा पाटन र भक्तपुरका ऐतिहासिक स्थलहरूको अवलोकन पनि समावेश गरिएको छ।

    युरोपेली राष्ट्रका लागि यस भ्रमणमार्फत नेपालमा हरित विकास, सुसाशन, नवप्रवर्तन, समावेशी विकास तथा जलवायु सम्बन्धी कार्यहरूमा सहकार्यका नयाँ सम्भावनाहरूको पहिचान गरिने बताइएको छ।

    सहकार्यको नयाँ अध्याय

    ईयू प्रतिनिधिमण्डलका अनुसार, यस्ता भ्रमणले सदस्य राष्ट्रहरूलाई नेपालको वर्तमान परिस्थिति र भविष्यका प्राथमिकताबारे प्रत्यक्ष जानकारी दिने तथा नेपाल–युरोपबीचको सम्बन्ध अझ सुदृढ बनाउने अवसर प्रदान गर्छ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

    रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

    १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    समाचार

    दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

    रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

    १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑