• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज
  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ १, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

      १४ घण्टा अघि

      जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

      १७ घण्टा अघि

      विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

      १७ घण्टा अघि

      सुनितालाई घरमै नागरिकता

      १८ घण्टा अघि

      विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

      १८ घण्टा अघि

      टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

      १८ घण्टा अघि

      विभिन्न क्षेत्रमा योगदान दिएका वडावासीलाई वडाको सम्मान : सेवाको सम्झना र सौहाद्रताको अभिवृद्धि

      १८ घण्टा अघि

      कास्कीको नवौं जिल्ला सभा सम्पन्न, अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग

      १८ घण्टा अघि

      Sabina Papan Gurung, dedicated to service with 22 years of experience: An inspiring journey of faith, humanity and dedication

      १८ घण्टा अघि

      नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि रोनक र स्वस्तिकालाई

      १८ घण्टा अघि

      बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

      १८ घण्टा अघि

      डिजिटल फोहोर व्यवस्थापन प्रणालीका लागि लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपालबीच सम्झौता हस्ताक्षर

      १८ घण्टा अघि

      बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

      २ दिन अघि

      राखेप नवनियुक्त उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

      २ दिन अघि

      नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को स्टल बाँडफाँड कार्यक्रम सम्पन्न

      २ दिन अघि
    आज: २०८३ अषाढ १, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    आर्थिक सुस्तीबाट बिउँझिँदै नेपाली बीमा क्षेत्र, व्यवसायमा दोहोरो अंकको वृद्धि

  • लाईभ नेपाल
  • २०८२ जेष्ठ २६, सोमबार (१ साल अघि)
  • ७८७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट

  • काठमाडाैं । लामो समयदेखि आर्थिक शिथिलताको प्रभावमा परेको नेपाली बीमा क्षेत्र विस्तारै पुनः गतिमा फर्कँदै गएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बीमा व्यवसायले उल्लेखनीय वृद्धि गर्न सफल भएको देखिएको छ।

    प्राधिकरणले प्रकाशन गरेको बैशाख महिनाको ‘बीमा प्रतिबिम्ब’ अनुसार बीमा कम्पनीहरूको कुल व्यवसाय १४.०३ प्रतिशतले वृद्धि भएको छ। बीमा कम्पनीहरू व्यवसाय विस्तारमा आक्रामक रूपमा अघि बढेका छन्। समिक्षा अवधिमा कुल बीमा कारोबारको आकार १ खर्ब ७६ अर्ब २१ लाख रुपैयाँ पुगेको छ।

    जीवन बीमा व्यवसायमा उल्लेखनीय वृद्धि

    जीवन बीमा क्षेत्रमा मात्रै १५.५५ प्रतिशत वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरूले १ खर्ब ४० अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। नयाँ जीवन बीमालेखको कारोबार पनि २६.९८ प्रतिशत ले वृद्धि भएको छ।

    हाल सक्रिय जीवन बीमालेखको संख्या ९.६८ प्रतिशत ले बढेर १ करोड ५३ लाख ६ हजार ९९३ पुगेको छ। समिक्षा अवधिमा मात्र ५६ लाख ४७ हजार ९०९ नयाँ जीवन बीमालेख जारी भएका छन्।

    निर्जीवन बीमा क्षेत्रमा पनि उत्साहजनक प्रगति

    निर्जीवन बीमा व्यवसाय पनि सकारात्मक दिशामा अघि बढेको छ। समिक्षा अवधिमा यो व्यवसाय ८.४६ प्रतिशत ले बढेर ३५ अर्ब ८६ करोड ५० लाख रुपैयाँ पुगेको छ। निर्जीवन बीमालेख बिक्रीमा पनि ७.५९ प्रतिशत को वृद्धि भएको छ। यो अवधिमा २६ लाख ६६ हजार ८८७ निर्जीवन बीमालेख बिक्री भएका छन्।

    कोभिडपछिको पुनरुत्थान र वर्तमान अवस्था

    कोभिड महामारी र आर्थिक संकटका कारण गम्भीर असरमा परेको बीमा क्षेत्र अहिले सकारात्मक मार्गतर्फ अघि बढिरहेको छ। महामारीपछि आर्थिक गतिविधि कमजोर हुँदा बीमा व्यवसाय घट्दै गएको थियो। तर, पछिल्लो समय आर्थिक गतिविधि बढेसँगै बीमा व्यवसाय पनि क्रमिक रुपमा वृद्धि हुँदै गएको देखिएको छ।

    बीमाको पहुँच विस्तार, तर अझै चुनौती बाँकी

    नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म बीमाको पहुँच ४७.३९ प्रतिशत जनसंख्यामा पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३.८३ प्रतिशत ले वृद्धि हो। यद्यपि अझै ५२.६१ प्रतिशत जनसंख्या बीमाको पहुँचबाहिर रहेको प्राधिकरणले जनाएको छ।

    बीमाको दायरा विस्तार भए पनि अपेक्षित मात्रामा वृद्धि नदेखिएको भन्दै प्राधिकरणले सचेतनामूलक कार्यक्रम, सेवा विस्तार, शाखा सञ्जाल वृद्धिजस्ता उपायहरू अवलम्बन गरिरहेको जनाएको छ। पछिल्ला वर्षहरूमा लघुबीमा कम्पनीहरूको स्थापना र ग्रामीण क्षेत्रसम्म सेवाको विस्तारले पनि बीमाको दायरा फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका

    टोखा नगरपालिका वडा नं. ४ र ६ संयुक्त रूपमा बालमैत्री वडा घोषणा

    समाचार

    ११औँ राष्ट्रिय ई–लाइट केनवाकाइ च्याम्पियनसिप भव्य रूपमा सम्पन्न, रुपन्देही बन्यो च्याम्पियन

    जिरी नगरको बजेट खर्च ७१ प्रतिशत, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा जोड

    विश्वकै पहिलो ‘ट्रिलियनियर’ बने इलन मस्क, कति पुग्यो उनको सम्पत्ति ?

    सुनितालाई घरमै नागरिकता

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑