• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ ११, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      १६ घण्टा अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      १ दिन अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      १ दिन अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      १ दिन अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      १ दिन अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      १ दिन अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      १ दिन अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      १ दिन अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      १ दिन अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ३ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ४ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ४ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ४ दिन अघि

      ८६ वटा एम्बुलेन्स अद्यावधिक

      ५ दिन अघि

      पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्याङ्क उपलब्ध गराउन आलटाल

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ ११, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  आर्थिक

    महानायकको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ फ्लप मध्येमा धेरै व्यापार गर्ने बन्यो

  • लाईभ नेपाल
  • २०८२ अषाढ ९, सोमबार (११ महिना अघि)
  • १२५५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । महानायकको छवि बनाएका राजेश हमालले गत जेठमा ९ वर्षपछि फुलफ्लेज हिरो भएर ठूलो पर्दामा कमब्याक गरे ।

    वि.सं २०७३ मा प्रदर्शनमा आएको फिल्म ‘सकुन्तला’ यता उनी ठूलो पर्दाको अभिनयमा निस्क्रिय बनेका थिए ।

    तर, उनी ठूलो पर्दाबाट चटक्कै टाढा भने थिएनन् । केही फिल्ममा उनी अथितीय भूमिका देखिएका थिए ।

    उनी लगातार फिल्म फ्लप बन्न लागेपछि ठूलो पर्दाको अभिनयबाट टाढिएका थिए । यो कुरा उनले सार्वजनिक मञ्चमै स्वीकार गरेका छन् ।

    कमब्याक फिल्म ‘नरसिंहा : अभतार’ जेठ ९ मा प्रदर्शनमा आयो । तर, यसको व्यापारिक आकँडा र समीक्षा हेर्दा उनको कमब्याक सुखद रहेन ।

    चलचित्र विकास बोर्डका अनुसार यो फिल्मको ग्रस कलेक्सन एक करोड ७५ लाख ६० हजार १७६ छ । यो फिल्म हेर्न ६३ हजार २८२ जना दर्शक हलमा पुगेको तथ्यांकमा देखिन्छ ।

    समीक्षकहरु पनि हमालको कमब्याकमा सन्तुष्ट देखिएनन् ।

    यता, बक्स अफिस कलेक्सनबाट यो फिल्मको लगानी सुरक्षित भएको पाइँदैन । व्यापारिकरुपमा फ्लप भएको छ ।

    यस अर्थमा महानयकको कमब्याक फ्लप बनेको छ ।

    फिल्म ‘नरसिंहा : अभतार’का कलाकाहरु
    फ्लप मध्येको बढी व्यापार गर्ने फिल्म

    चलचित्र विकास बोर्डका अनुसार जेठ महिनामा पाँच फिल्म ‘हेल्लो काँशीराम’, ‘के घर के डेरा : घर नम्बर २’, ‘नरसिंहा अभतार’, ‘जन्ते बाख्रो’ र ‘महाभोज’ प्रदर्शनमा आएका छन् ।

    यी मध्ये ‘महाभोज’ र ‘जन्ते बाख्रो’ प्रदर्शनरत छन् । ‘महाभोज’को पनि व्यापार कमजोर छ । पहिलो साता यसले ५७ लाखभन्दा केही बढीको मात्रै व्यापार गरेको छ ।

    जेठ २३ बाट प्रदर्शनरत ‘जन्ते बाख्रो’ले असार पहिलो सातासम्म करिब ३६ लाखको व्यापार गरेको छ ।

    यी दुई फिल्म पनि फ्लप उन्मुख नै छन् । लाइफ टाइम ग्रस कलेक्स एक करोड पुर्‍याउन पनि यी फिल्मलाई मुस्किल पर्ने देखिन्छ । यी दुवै फिल्मको सुरुवाती साताका व्यापार कमजोर हो ।

    अन्य तीन फिल्म ‘हेल्लो काँशीराम’, ‘घर नम्बर २’ र ‘नरसिंहा : अभतार’ हलमा उत्रिसकेका छन् ।

    ‘हेल्लो काँशीराम’को व्यापार त बिजोग नै छ । यसको ग्रस कलेक्सन जम्मा २६ हजार ९०० मात्रै छ । यो फिल्म हेर्न ११० जना मात्रै हलमा पुगेका छन् ।

    बक्स अफिस रिपोर्ट हेर्दा ‘घर नम्बर २’ पनि फ्लप भएको छ । यसले लाइफटाइम ग्रस कलेक्सन ५७ लाख ७० हजार ७३२ मात्रै छ ।

    ‘नरसिंहा : अभतार’बाहेक जेठमा प्रदर्शनमा आएका सबै फिल्मको व्यापार लाखमै सीमित छ ।

    करोडमा व्यापार गर्ने एक्लो फिल्म ‘नरसिंहा : अभतार’ हो । अर्थात्, जेठमा प्रदर्शनमा आएका फ्लप फिल्महरुमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म यही हो ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

    ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

    समाचार

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑