• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १२, मंगलबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

      ६ घण्टा अघि

      लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

      १४ घण्टा अघि

      Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

      १ दिन अघि

      रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

      १ दिन अघि

      नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

      १ दिन अघि

      गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

      १ दिन अघि

      महानगरपालिकाकाबाट चर्या गुरु यज्ञमानपति बज्राचार्यलाई सम्मान

      २ दिन अघि

      ‘रानी फूलैमा’ बाट चर्चामा अस्मिता बुढा मगर, पहिलो मोडलिङमै दर्शकको मन जितिन्

      २ दिन अघि

      सरकारका प्रवक्ताले गरे पहिलो सार्वजनिक सुनुवाईः नागरिकको कुरा सुनेर मात्र अघि बढ्ने सरकारको नीति रहेको भनाई

      २ दिन अघि

      Samsung Nepal Announces “Samsung Saving Days” giving up to 23% discount and 24 months EMI easy financing on essential home appliances

      २ दिन अघि

      महिला आत्मनिर्भरताको नयाँ मोड: ‘सिस्टरहुड’ फेसन ब्रान्डको सुरुवाती शृङ्खला सम्पन्न

      २ दिन अघि

      पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

      ४ दिन अघि

      छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा, तीन दिनको पदमार्ग चार घण्टामा

      ५ दिन अघि

      शैक्षिक जनशक्ति विकास परिषद्को २९ औं बैठक सम्पन्न: तीनवटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

      ५ दिन अघि

      ‘एलएस होराइजन १२’ योजनामा लगानीकर्ताको उत्साहजनक आवेदन

      ५ दिन अघि
    आज: २०८३ जेष्ठ १२, मंगलबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  समाचार

    आज २०८२ साल असार ११ गते बुधबारको राशिफल

  • लाईभ नेपाल
  • २०८२ अषाढ ११, बुधबार (११ महिना अघि)
  • १२४९४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • ताप्लेजुङ जिल्लास्थित समुद्र सतह देखि तीन हजार ७९४ मिटरमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा रहेको पाथीभरा ९मुकुमलुङ० देवीको थान । यो मन्दिर हिन्दु धर्मका साथै बौद्ध र किराँत धर्मको समेत आस्थाको केन्द्र हो । तस्बिर :दिलकुमार लिम्बु / रासस
    काठमाडौं । आज २०८२ साल असार ११ गते बुधबार। असार कृष्ण पक्षको औंसी। आज हलो बार्ने औंसी। तदनुसार सन् २०२५ जुन २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

    मेष : आज तपाईँको आत्मबल र निर्णय क्षमता उच्च रहनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। योग्यतालाई प्रदर्शन गर्ने मौका मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    वृष : आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। अरुको कुरा सुनेर कसैमाथि व्यक्तिगत धारणा नबनाउनुहोस। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

    मिथुन : रोकिएका आर्थिक योजनाहरू अघि बढ्नेछन्। कार्यमा सफलता र आत्मसन्तुष्टि मिल्नेछ। विवादास्पद समस्याहरूलाई बुद्धिको माध्यमले पुरा गरिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

    कर्कट : उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाटका योग छन्। आत्तिने बानीले कार्य बिग्रिनुका साथै हात आएको काम गुमाउनु पर्ला। स्वास्थ्यप्रति सावधानी आवश्यक छ। खर्चमा नियन्त्रण राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    Advertisement
    machhapuchare
    सिंह : पद प्रतिष्ठा वा सामाजिक छविमा वृद्धि हुनेछ। नोकरी वा पेशामा आफ्नो निर्णय माथि विश्वास गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या : लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन्। साथीभाइ वा छरछिमेकीबाट सहयोग मिल्नेछ। भविष्यलाई लिएर योजना बनाउन अनुकूल समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    तुला : कार्यस्थलमा कामको प्रशंसा पाइनेछ। कार्यक्षेत्रमा अधिकारीहरू सहयोगी बन्नेछन्। धार्मिक वा आध्यात्मिक झुकाव बढ्नेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक : आलस्य गर्दा हात आएको कार्य गुमाउनु पर्ला। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। युवाहरूको उच्च शिक्षाको लागि नयाँ मार्ग प्रदर्शित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    धनु :साझेदारी व्यापारमा लाभआर्जन गर्न सकिएला। व्यापार व्यवसायमा नयाँ योजनाहरू कोरिनेछन्। जीवन साथीको साथ र सहयोगले नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मकर : छोटो वा रमाइलो यात्राको योग छ। लेखन र संचारमा संलग्न व्यक्तिहरूको लागि विशेष दिन रहनेछ। अरुलाई सल्लाह दिनबाट बच्नुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    कुम्भ : सन्तान सुख वा प्रेममा सृजनात्मक उन्नति हुनेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। दायित्व निर्वहनमा सफलता मिल्नेछ। शुभचिन्तकहरुको साथ र सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मिन :आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा नियमितता र स्पष्ट योजना आवश्यक देखिन्छ। इष्टमित्रहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

    लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको उपाध्यक्षमा शाह निर्वाचित

    गोकर्णेश्वर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिका लागि मोबाईल मर्मत तालिम सम्पन्न

    समाचार

    छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी

    लाइभ नेपाल नेटवर्कको आयोजनामा जनपथ माविमा ५ दिने उद्घोषण तथा ‘पब्लिक स्पिकिङ’ तालिम सुरु

    Why Patients from America Are Choosing Om Samaj Dental Hospital in Nepal

    रास्वपाको प्रथम महाधिवेशन तयारी कार्यतालिका सार्वजनिक

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑