• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर १३, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      भारतको झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृत्यु

      ६ मिनेट अघि

      गृहले गर्‍यो अध्यागमनमा महानिर्देशक र ६ जिल्लामा सिडिओ फेरबदल

      १ दिन अघि

      यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

      २ दिन अघि

      कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

      २ दिन अघि

      उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

      २ दिन अघि

      पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

      २ दिन अघि

      इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

      २ दिन अघि

      जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

      ३ दिन अघि

      कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

      ३ दिन अघि

      Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

      ३ दिन अघि

      Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

      ३ दिन अघि

      विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

      ३ दिन अघि

      अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

      ३ दिन अघि

      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

      ३ दिन अघि

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      ३ दिन अघि
    आज: २०८३ मंसिर १३, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    १० बर्षमा २४ हजार ५ सय मेगावाट विद्युत उत्पादन सम्भव होला ?

  • लाईभ नेपाल
  • २०८३ बैशाख २९, मंगलबार (६ महिना अघि)
  • ७६८९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट

  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले  ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति २०८३ को मस्यौदा तयार पारेको छ । जसमा आर्थिक वर्ष २०९२/०९३ सम्म थप २४ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने  लक्ष्य राखेको छ ।

    विगतका सरकारले जस्तै यो सरकारले पनि लगानीको आधारसमेत प्रस्तुत नगरी आर्थिक वर्ष २०९२/०९३ सम्म थप २४ हजार ५ सय मेगावाट बिजुली उत्पादन गर्ने  लक्ष्य राखेकोभन्दै आलोचना सुरु भएको छ । अहिलेको उत्पादन क्षमता ४ हजार ३ सय  मेगावाट रहेको छ । जसमध्ये ३ हजार मेगावाट निजी क्षेत्रबाट प्रवर्द्धित आयोजनाको हो ।

    सरकारले आफू तथा आफ्ना मातहतका कम्पनीबाट १ सय १४ वर्षमा १३ सय मेगावाट मात्रै विद्युत् उत्पादन गर्न सकेको छ । यो अवस्थामा सरकारले अबको १०  वर्षमा आफ्नै लगानीमा १० हजार र निजी क्षेत्रबाट १४ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    १२ सय मेगावाटको बूढीगण्डकी, ६ सय ७० मेगावाटको दूधकोशी, १ हजार ६१ मेगावाटको माथिल्लो अरुण, २ सय ८१ मेगावाटको नौमुरे जलविद्युत आयोजना र ८ सय २८ मेगावाटको उत्तरगंगा जलविद्युत आयोजना निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । जलविद्युत् आयोजना मात्रै नभई प्रसारणलाइन समेत निर्माण गर्ने सरकारी योजना छ ।

    निजि क्षेत्रलाई  भने सरकारले आफुहरुको भुमिका खुम्चाउन खोजेको भन्दै आलोचना गरेका छन । विद्युत आयोजना, प्रसारण लाइनसहितका लागि करिव ७० खर्ब लागत लाग्ने अनुमान छ । यो सरकारको पहलले मात्र सम्भव नहुने भन्दै नितिगत र प्रशासनिक समस्या हल गरे निजि क्षेत्र एक्लैले बनाउने इपानका उपमहासचिव प्रकाश दुलालले बताउनु भयो ।

    उसो त यो लक्ष्य नयाँ होइन, २०६४ यताका हरेक सरकारले यस्ता योजनाहरु ल्याउने गरेका छ्न । तर ती सबै कागजमै सिमित छ ।  यसअघिको सरकारले पनि १० बर्षमा २८ हजार ५ सयको लक्ष्य राखेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    भारतको झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृत्यु

    गृहले गर्‍यो अध्यागमनमा महानिर्देशक र ६ जिल्लामा सिडिओ फेरबदल

    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

    कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

    उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    समाचार

    भारतको झारखण्डमा दुई गाडी ठोक्किँदा १३ जनाको मृत्यु

    गृहले गर्‍यो अध्यागमनमा महानिर्देशक र ६ जिल्लामा सिडिओ फेरबदल

    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

    कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑