• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ जेष्ठ १८, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

      १ घण्टा अघि

      तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

      २ घण्टा अघि

      आजदेखि संसदमा बजेटमाथिको छलफल सुरु

      ३ घण्टा अघि

      काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

      ३ घण्टा अघि

      कालीमाटी तरकारी बजार समितिले आज (सोमबार)का लागि निर्धारित कृषिउपजको मूल्य

      ३ घण्टा अघि

      देशका विभिन्न भूभागमा मौसम बदली: यी प्रदेशमा मेघगर्जन सहित वर्षाको सम्भावना

      ३ घण्टा अघि

      आज २०८३ साल जेठ १८ गते साेमबारको राशिफल

      ३ घण्टा अघि

      देशका विभिन्न भूभागमा मौसम बदली: यी प्रदेशमा मेघगर्जन सहित वर्षाको सम्भावना

      ३ घण्टा अघि

      आज २०८३ साल जेठ १८ गते साेमबारको राशिफल

      ३ घण्टा अघि

      ॐ समाज डेण्टल अस्पतालद्वारा एकैदिन दुई स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, सेवामार्फत जित्दै जनताको विश्वास

      १ दिन अघि

      काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’

      १ दिन अघि

      सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

      १ दिन अघि

      बिजुलीमा भ्याट नागरिकलाई महँगी, उत्पादन लागत भने डेढ कराेडसम्म घट्ने

      १ दिन अघि

      नेपाली फर्निचर तथा फर्निसिङ क्षेत्रलाई रणनीतिक उद्योगका रुपमा विकास गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

      १ दिन अघि

      लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

      १ दिन अघि
    आज: २०८३ जेष्ठ १८, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  राजनीति

    मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

  • लाईभ नेपाल
  • २०८३ जेष्ठ १८, सोमबार (१ घण्टा अघि)
  • २१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौं । नेपालको सूचना प्रविधि र मोबाइल व्यवसाय क्षेत्रका दुई ठूला छाता संगठन— कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (NMDA) बीच नेपालमा मोबाइल उद्योगको विकास र विद्यमान चुनौतीहरू समाधानका लागि रणनीतिक संस्थागत सहकार्य सुरु भएको छ । क्यान महासंघको खुसिबुस्थित केन्द्रीय कार्यालयमा आज आइतबार (जेठ १७ गते) दुवै संस्थाको उच्च नेतृत्व तहबीच एक महत्वपूर्ण ‘संस्थागत गठबन्धन छलफल’ (Institutional Alliance Discussion Meeting) सम्पन्न भएको हो ।

    मोबाइल इकोसिस्टमको सुधार र नीतिगत पैरवीबैठकमा विशेषगरी नेपालको मोबाइल क्षेत्रले भोगिरहेको नीतिगत अस्पष्टता, अनधिकृत च्यानलबाट भित्रिने मोबाइल (ग्रे मार्केट) का चुनौतीहरू र समग्र हार्डवेयर तथा मोबाइल इकोसिस्टमको नियमनका विषयमा विस्तृत छलफल भएको थियो । क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी र नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन (NMDA) का अध्यक्ष रघु त्रिपाठीले संयुक्त रूपमा यो सहकार्यले नेपाली मोबाइल बजारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन राज्यस्तरमा बलियो दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    बैठकमा मुख्य रूपमा प्रस्तुत गरिएका एजेन्डाहरूः

    १. संस्थागत परिचय र दुवै कार्यसमितिबीच कार्यदिशा संरेखण (Alignment)।

    २. साझा चुनौतीहरूः नीतिगत पैरवी (एयष्अिथ ब्मखयअबअथ), ग्रे मार्केट समस्या र मोबाइल इकोसिस्टम नियमन।

    ३. भावी कार्यदिशाः संयुक्त सहकार्यका लागि दीर्घकालीन रोडम्याप तयार गर्ने।

    ग्रे मार्केट’ विरुद्ध बलियो ऐक्यबद्धताक्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारीले मोबाइल तथा प्रविधिको क्षेत्र देशकै अर्थतन्त्रको मेरुदण्ड बनिसकेको अवस्थामा यस भित्रका बेथिति अन्त्य गर्न दुवै संस्थाको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । अवैध आयात (ग्रे मार्केट) ले राज्यको राजस्व गुम्नुका साथै वैधानिक व्यवसायीहरू मर्कामा परेको हुँदा यस विरुद्ध संयुक्त पैरवी गरिने उहाँको भनाइ थियो ।

    त्यस्तै, एनएमडिएका अध्यक्ष रघु त्रिपाठीले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (MDMS) जस्ता प्रणालीको प्रभावकारी कार्यान्वयन र व्यावहारिक आयात नीतिका लागि क्यान महासंघसँगको यो गठबन्धनले ठूलो ऊर्जा दिएको उल्लेख गर्नुभयो । उच्च नेतृत्वको उपस्थितियस महत्वपूर्ण बैठकमा दुवै संस्थाका तर्फबाट शीर्ष नेतृत्वको बाक्लो उपस्थिति रहेको थियो, जसले यस सहकार्यको गम्भीरता र भावी योजना कार्यान्वयनको बलियो आधारलाई दर्शाउँछ ।

    कार्यक्रममा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरन्जीवी अधिकारी, महासचिव, कोषाध्यक्ष तथा १५ औँ कार्यसमितिका सदस्यहरू तथा नेपाल मोबाइल डिस्ट्रिब्युटर्स एशोसिएशन -NMDA_अध्यक्ष रघु त्रिपाठी, निवर्तमान अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

    आजदेखि संसदमा बजेटमाथिको छलफल सुरु

    काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

    कालीमाटी तरकारी बजार समितिले आज (सोमबार)का लागि निर्धारित कृषिउपजको मूल्य

    देशका विभिन्न भूभागमा मौसम बदली: यी प्रदेशमा मेघगर्जन सहित वर्षाको सम्भावना

    आज २०८३ साल जेठ १८ गते साेमबारको राशिफल

    समाचार

    मोबाइल उद्योगको विकासका लागि क्यान महासंघ र एनएमडिएबीच हातेमालोः ’ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त आवाज उठाउने

    तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व

    आजदेखि संसदमा बजेटमाथिको छलफल सुरु

    काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑