• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ अषाढ ७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

      २ घण्टा अघि

      अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

      २ घण्टा अघि

      योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

      ७ घण्टा अघि

      रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

      ७ घण्टा अघि

      भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

      ७ घण्टा अघि

      ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

      ७ घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको मूल्य

      ७ घण्टा अघि

      स्वर्ण वर्षासँगै एन्जल्स हार्ट च्याम्पियन, ७ स्वर्णसहित तेक्वान्दो थ्रिल फेस्टको उपाधि

      ७ घण्टा अघि

      जनसरोकारको पक्षमा कलम चलाउने जीवन शर्मा खोज पत्रकारिता सम्मानबाट सम्मानित

      ८ घण्टा अघि

      क्यान महासंघ र हिसानबीच ऐतिहासिक सम्झौता: ७ वटै प्रदेशमा “एआई फर एजुकेटर” राष्ट्रव्यापी अभियान सुरु

      १0 घण्टा अघि

      आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

      ११ घण्टा अघि

      सोफा हबको भिडियो प्रतियोगिता : विजेतालाई १ लाख रुपैयाँ, सिर्जनशील युवालाई अवसर

      ११ घण्टा अघि

      सोफा हब काठमाडौंका प्रबन्ध निर्देशक धरेल ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स अवार्ड- २०२६’ बाट सम्मानित

      ११ घण्टा अघि

      बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

      ११ घण्टा अघि

      बालश्रम र यौन शोषणविरुद्ध सशक्त एकता आवश्यक : वडा अध्यक्ष शान्ता पौडल

      ११ घण्टा अघि
    आज: २०८३ अषाढ ७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

  • लाईभ नेपाल
  • २०८३ अषाढ ७, आईतबार (२ घण्टा अघि)
  • ३४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विश्वप्रसाद अर्याल निर्वाचित भएका छन् । निर्वाचनमा उनले २४२ मत प्राप्त गर्दै उत्सव इटेनीलाई पराजित गरेका हुन् ।

    वरिष्ठ उपाध्यक्षमा चतुर्भुज सरिया अग्रवाल, प्रथम उपाध्यक्षमा श्यामबाबु रौनियार तथा महासचिवमा अच्युतबहादुर खड्का निर्वाचित भएका छन् । निर्वाचनमा द्वितीय उपाध्यक्षमा सुनिलकुमार बिडला, महासचिवमा अच्युत बहादुर खड्का, कोषाध्यक्षमा श्यामकुमार बुढाथोकी, सचिवमा प्रेम न्यौपाने तथा सह–सचिवमा राजन गौङजु निर्विरोध निर्वाचित भएका छन् ।

    देशभरिबाट निर्वाचित कार्यकारी सदस्यहरूमा गोकर्णराज खड्का, घनश्याम खत्री, ईश्वर लामा, महेन्द्रकुमार अग्रवाल, गणेशबहादुर सिलवाल, गोपाल श्रेष्ठ, राजु न्यौपाने, नवराज थापा, प्रह्लाद तिमिल्सिना, भुपालराज कटुवाल, अजय कुमार टणडन, प्रदीप यादव ,रामसाद आलम र टेकबहादुर बोहरा विजयी भएका छन् ।

    त्यसैगरी, प्रदेश संयोजक तथा सदस्यतर्फ अधिकांश पदमा निर्विरोध निर्वाचन भएको छ । कोशी प्रदेश संयोजकमा राम सगुन यादब,मधेश प्रदेश संयोजकमा ललित शाह, बागमती प्रदेश संयोजकमा काशीराज पाठक, गण्डकी प्रदेश संयोजकमा नवीन बराल, लुम्बिनी प्रदेश संयोजकमा विश्वराज खनाल तथा सुदूरपश्चिम प्रदेश संयोजकमा चक्र मल्ल निर्विरोध निर्वाचित भएका छन् ।

    कोशी प्रदेश सदस्य पदमा भएको प्रतिस्पर्धामा हरि प्रसाद घिमिरे विजयी भएका छन् । नवनिर्वाचित नेतृत्वले पेट्रोलियम व्यवसायीहरूको हकहित संरक्षण, व्यवसाय सुधार तथा संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

    भारतको अवरोध पछि नेपालका चिया उद्योग बन्द, एकसाता भित्र निर्यात खोल्ने मन्त्री खनालको आश्वासन

    ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन

    यस्तो छ आजका लागि कृषिउपजको मूल्य

    समाचार

    पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल निर्वाचित

    अङ्किता भट्टराईद्वारा लाइफ कम्प्युटरको ‘वेबसाइट निर्माण प्रतियोगिता – सिजन ८’ को उपाधि जित्न सफल

    योगलाई जीवनशैलीका रूपमा अपनाउन राष्ट्रपतिको आग्रह

    रास्वपा महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑