• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ११, शुक्रबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

      १७ घण्टा अघि

      कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

      १७ घण्टा अघि

      उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

      १७ घण्टा अघि

      पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

      १ दिन अघि

      इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

      १ दिन अघि

      जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

      १ दिन अघि

      कृषि तथा वन विश्वविद्यालयमा हाइब्रिड धानको उत्पादन प्रतिहेक्टर ६.८ टन

      १ दिन अघि

      Yamaha Nepal Celebrates Winners of “Changa Chet, Jeet Ko Naya Upgrade” Festive Campaign

      १ दिन अघि

      Nepal-Finland Chamber Holds Fourth AGM, Emphasises Expanding Trade and Investment Partnership

      १ दिन अघि

      विपद्पछि बालबालिकाको संरक्षण र पुनःस्थापनामा सरकार, नागरिक समाज र सरोकारवालाबीच सहकार्यमा जोड

      १ दिन अघि

      अमेरिकाबाट चीन र भारतसहित १४ देशमा नयाँ भन्सार शुल्क घोषणा

      १ दिन अघि

      नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढ्यो

      १ दिन अघि

      निर्वाचन आयोगमा कांग्रेस महाधिवेशनबाट प्राप्त अभिलेख अद्यावधिक

      २ दिन अघि

      भिसा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई प्रतिष्ठित अवार्ड

      २ दिन अघि

      लैङ्गिक हिंसा अन्त्यका लागि न्यायमा पहुँच र आर्थिक सशक्तीकरण आवश्यक : मन्त्री बादी

      २ दिन अघि
    आज: २०८३ मंसिर ११, शुक्रबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ र ‘रचनात्मक सहर’ कार्यक्रम अन्तर्गत महानगरपालिकाले चलचित्र विकास वोर्डसँगको सहकार्यमा तालिम सम्पन्न

  • लाईभ नेपाल
  • २०८३ श्रावण १७, आईतबार (३ महिना अघि)
  • ५४५७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । काठमाडौँमा ‘फोटोग्राफी’ तथा ‘फोटो भिडियो पत्रकारिता’ सम्बन्धी १ महिने तालिम सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ र ‘रचनात्मक सहर’ कार्यक्रम अन्तर्गत चलचित्र विकास वोर्डसँगको सहकार्यमा सञ्चालन गरेको तालिममा ३५ जना प्रशिक्षार्थी सहभागी हुनुहुन्थ्यो । तालिम सञ्चालन गर्न गएको बैशाख १५ गते बोर्ड र महानगरपालिकाको सामाजिक विकास विभाग बिच सम्झौता भएको थियो ।

    तालिम समापन अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डि. सी.) ले, चलचित्र क्षेत्रका पहिलो स्टिल फोटो पत्रकार मञ्जु श्रेष्ठ र स्टिल फोटोबाट पोष्टर सिर्जना गर्ने सर्जक सुन्दर श्रेष्ठलाई जनही ३५ हजार नगदसहित सम्मान गर्नुभयो । यस्तै प्रशिक्षकलाई प्रशंशा पत्र र प्रशिक्षार्थीलाई प्रमाण पत्र प्रदान गर्नुभयो ।

    म त्यस अवसरमा बोल्दै महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोलले, तालिममा सहभागीहरुको प्रशिक्षण सकिएको र व्यावसायिक यात्रा सुरु भएको बताउँदै प्राप्त ज्ञान तथा सिपलाई स्वरोजगार र रोजगारसँग जोडेर आय आर्जन गर्नुपर्ने बताउनुभयो । ‘हामीले प्रदान गर्ने तालिम सोखका लागि होइन । यसबाट व्यक्तिको आय आर्जनमा टेवा पुगोस् भन्ने हो ।’ उहाँले प्रशिक्षार्थीहरुसँगको अपेक्षा सुनाउँदै भन्नुभयो, ‘काठमाडौँमा धेरै राम्रा ठाउँ छन् । त्यस ठाउँमा पुग्ने सबैलाई, ती राम्रा ठाउँहरु तस्विरमा उतार्ने विन्दु थाहा हुँदैन ।

    अब तपाईँहरुले त्यस्ता ठाउँ हामीलाई शिफारिस गरिदिनोस् । हामी ती ठाउँहरुलाई तस्विर खिच्ने स्थानका रुपमा संकेत चिन्हबाट पहिचान दिन्छौँ । यसबाट आगन्तुकहरुलाई राम्रा ठाउँको तस्विर प्राप्त गर्ने अवसर हुनेछ । यो तपाईँहरुलाई काठमाडौँ महानगरपालिकाले दिएको गृहकार्य हो ।’ काठमाडौँ महानगरपालिकाले रचनात्मक सहर कार्यक्रम अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरु दिगो प्रभाव राख्ने खालका छन् । यो तालिम पनि यसैको एउटा श्रृङ्खला हो ।

    कार्यक्रममा बोर्डका अध्यक्ष डि. सी. ले भन्नुभयो, ‘महानगरपालिकाले अगाडि बढाएका चलचित्र क्षेत्रसँग सम्बन्धित कार्यक्रममा वोर्ड एकै ठाउँमा हुनेछ ।’ प्रशिक्षक राजभाइ सुवालले, फोटोग्राफी र भिडियोग्राफी निरन्तर अध्ययन गरिरहनु पर्ने विषय भएको बताउँदै, असल कामको प्रारम्भ भएको प्रतिक्रिया दिनुभयो । त्यस्तै प्रशिक्षार्थी, पुष्पा बुढा क्षत्रीले, तालिमबाट प्राविधिक विषय सिकेसँगै आत्मविश्वाश पनि कमाएको बताउनुभयो ।

    कार्यक्रममा काठमाडौँको पहिचानका मानकहरु डवली, चोक र ननीहरु जस्ता स्मारक, गायन, वादन, संगीत, खानपान जस्ता पक्षको प्रवर्धनका लागि काठमाडौँ महानगरपालिकाले चलचित्र विधालाई माध्यमका रुपमा उपयोग गर्ने र यसमा पेशाकर्मी र समुदाय बाट सहयोग प्राप्त हुने विषयलाई महत्वका साथ चर्चा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

    कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

    उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

    जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो

    समाचार

    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

    कुवेतमा दुई इटालियनको ज्यान जाने ड्रोन आक्रमणमा आफुले नगरेको इरानको दावी

    उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन बढ्याे

    पक्राउ परेका पूर्व मुख्यसचिव अर्याललाई काठमाडौं ल्याइयो

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑