• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज


  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ आश्विन ८, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

      १ घण्टा अघि

      आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

      १ घण्टा अघि

      एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

      १ घण्टा अघि

      चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

      १ घण्टा अघि

      भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

      १ घण्टा अघि

      साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

      १ घण्टा अघि

      विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

      १ घण्टा अघि

      जलवायु न्याय र मानवअधिकार संरक्षणमा साझा पहल आवश्यक : सरोकारवाला

      १ घण्टा अघि

      दशैं अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

      १ घण्टा अघि

      कांग्रेस काठमाडौं–५ ‘क’ मा संगठन सुदृढीकरणको एजेन्डासहित रामप्रसाद न्यौपाने मैदानमा

      १ घण्टा अघि

      इरान–अमेरिकाबीच यूएन महासभामा साइडलाइन वार्ता

      २३ घण्टा अघि

      आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

      २३ घण्टा अघि

      विश्व शान्ति दिवसमा बौद्धनाथमा दीपप्रज्वलन तथा शान्तिको आह्वान

      २३ घण्टा अघि

      परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलोकन

      १ दिन अघि

      न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

      १ दिन अघि
    आज: २०८३ आश्विन ८, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्याय लाई प्रभावकारी बनाउन सरोकारवालाको जोड

  • लाईभ नेपाल
  • २०८३ आश्विन ८, बिहिबार (१ घण्टा अघि)
  • २१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौँ । मानव अधिकार तथा बालअधिकारको संरक्षणमा क्रियाशील विभिन्न क्षेत्रगत संघ महासङ्घ र नागरिक सङ्घसंस्था का प्रतिनिधिहरूले जलवायु शासन प्रवर्धन गर्न र जस्तोसुकै परिस्थितिमा पनि मानव अधिकारको संरक्षण र सम्बर्धन गर्न पर्ने कुरामा जोड दिएका छन्। २० ८३ भाद्र १० गते को भोटेकोशीको बाढी ले मानवीय तथा धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपतबाट पाठ सिक्नुपर्ने पूर्व तयारीमा ध्यान दिनुपर्ने राहत पुनर्स्थापना पारिवारिक पुनर्मिलन बेपत्ताको खोजी लगायतका विषयमा गम्भीर हुन आग्रह गरेका छन्।

    बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप),अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स), र जागृति बाल तथा युवा सरोकार नेपालको संयुक्त आयोजनामा आज जलवायु न्याय र मानवअधिकार विषयक संवाद सहभागीहरूले बताएका छन् इन्सेकका अध्यक्ष विजय गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत र कार्यक्रमको औचित्यमाथि मानव अधिकार एलायन्सका अध्यक्ष बिदुर सुवेदीले ठूला देशले गरेको गल्तीको परिणाम हामीहरुले भोग्न परेको बताउँदै मानव अधिकार सामाजिक न्याय हाम्रा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता विपतका पूर्व तयारीहरूमा प्रभावकारी समन्वय सहकार्य हुन नसक्नाको परिणाम स्वरूप ठूलो जनधनको क्षति भएको कुरामा जोड दिनुभएको थियो।

    कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ सहित विभिन्न क्षेत्रमा कार्यरत १५ वटा राष्ट्रिय सञ्जालहरू २५ वटा नागरिक संघसंस्था र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सहजीकरण गर्दै विपत र जोखिममा बालबालिका किशोर किशोरी अपाङ्गता भएका यौनिक तथा अल्पसंख्यक जेष्ठ नागरिक गर्भवती तथा सुत्केरी महिलाहरू बढी पीडित र प्रभावित हुने उनीहरू हिंसा दुर्व्यवहार बेचबिखन र श्रम श्रमिकको रुपमा पर्न सक्ने जोखिम औल्याउँदै उनीहरूको अधिकारको विषयमा थप संवेदनशील हुनुपर्ने मनोविमर्श सेवा प्रदान गर्नुपर्ने कुरा जोड दिँदै बालबालिकाको शिक्षा स्वास्थ्य संरक्षण र परिवारविहीन बालबालिकाको लागि विशेष व्यवस्था गर्न जरुरी भएको बताउनुभएको थियो।

    कार्यक्रममा मानवधिकार आयोगका सहसचिव नवराज सापकोटाले मानव अधिकार र जलवायु न्यायको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराई फेकोफोनका महासचिव पार्वता गौतम महिला मानव अधिकार रक्षक श्यामकुमारी शाह गैरसरकारी संस्था महासङ्घकी वरिष्ठ उपाध्यक्ष नानीमाया थापा तथा सुगत भट्टराई सुशील बिके मोहन दंगाल हरिबोल आचार्य प्रदिप लामिछाने लगायतले जलवायु न्याय र मानव अधिकारका सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो।

    सहभागीहरुले पोषणमैत्री बालमैत्री विभेदमुक्त लैङ्गिक तथा जेष्ठ नागरिक मैत्री व्यवहार को कुरालाई समेत जोड दिँदै कार्यविधि र हात उद्धार जोखिम र विपतमा परेका हरूको समेत सुझाव र आवश्यकताको आधारमा तयार गर्नुपर्ने प्रभावकारी अनुगमन गरिनुपर्ने सहयोग र दया होइन जलवायु न्याय को रूपमा हेरिनुपर्ने ऋण ऋण होइन क्षतिपूर्ति दिनुपर्ने पाठ्यक्रमहरूमा जलवायु र मानवअधिकारका विषयमा थप विषयहरू समावेश गर्नुपर्ने पूर्व सूचना प्रणालीलाई व्यवस्थित गरिनुपर्ने विपदमैत्री सामाजिक सुरक्षाका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने विपत र जलवायुसँग जोडिएको छुट्टै संसदीय समिति बनाई त्यसको प्रभावकारी अनुगमन र आवाजहरु गोलबन्द गर्ने कामलाई निरन्तरता दिनुपर्ने लगायतका कुराहरुमा जोड दिनुभएको थियो इन्सेकका अध्यक्ष विजय गौतमले जलवायु न्याय र मानवअधिकारको को विषयमा सबैजनाको साझा धारणा बनाएर पैरवी गर्ने कुरामा जोड दिनुभएको थियो।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

    चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

    भारी वर्षाको जोखिमले विराटनगरका विद्यालयमा २ दिन बिदा

    साल्ट ट्रेडिङद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत

    समाचार

    उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

    एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

    चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑