• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ७, सोमबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

      ३ मिनेट अघि

      आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

      ३७ मिनेट अघि

      भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

      ४१ मिनेट अघि

      एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

      ५0 मिनेट अघि

      नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

      ६ घण्टा अघि

      जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

      ८ घण्टा अघि

      वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

      ९ घण्टा अघि

      गौरिया धान खेती र चामलको व्यापारमा रमाएका चक्रपाणि

      ९ घण्टा अघि

      काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घट्याे

      ९ घण्टा अघि

      प्रधानमन्त्रीको ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

      ९ घण्टा अघि

      कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंगलबार समापन हुने

      ९ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेनको आजको कार्यतालिका

      ९ घण्टा अघि

      मोदीसँग वार्तादेखि राष्ट्रपतिसँग शिष्टाचार भेटसम्म, यस्तो छ बालेन शाहको आजको कार्यतालिका

      ९ घण्टा अघि

      मासुका लागि ल्याइने पशुपन्छीको अमानवीय ढुवानी, मापदण्ड कार्यान्वयन गर्न NAWES को माग

      १२ घण्टा अघि

      प्रधानमन्त्री बालेन्द्र र भारतीय विदेशमन्त्री जयशंकरबिचको वार्ता सम्पन्न

      १२ घण्टा अघि
    आज: २०८३ मंसिर ७, सोमबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

  • लाईभ नेपाल
  • २०८३ मंसिर ७, सोमबार (३७ मिनेट अघि)
  • २१८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट

  • काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अर्थसम्बन्धी असान्दर्भिक कानुनको खारेजी तथा संशोधनसम्बन्धी कार्य अघि बढाइएको बताएकि छन् ।

    प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा भएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा सांसदले राख्नुभएको जिज्ञासाको जवाफमा उनले नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने कानुनहरुलाई खारेज तथा संशोधन गर्ने प्रक्रिया अघि बढाइएको बताइन् ।मन्त्री गौतमले व्यवसायको लागत बढाउने, कार्यान्वयनमा गलत प्रयोग हुन सक्ने तथा अनावश्यक नियन्त्रणमुखी र वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका कानुनको खारेजी तथा संशोधन अघि बढाइएको स्पष्ट पारिन् ।“उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन, आर्थिक सुधारको मार्गचित्र, २०८१ ले दिएका सुझावका आधारमा नै अनावश्यक र असान्दर्भिक भएका ऐनहरुलाई खारेज गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेट वक्तव्यमा यस्ता ऐन, असान्दर्भिक पुराना कानुनलाई खारेज गर्ने उल्लेख गरेको थियो । सोही बमोजिम नै त्यस्ता ऐनहरुको खारेज तथा अनावश्यक दफा संशोधन गर्न खोजिएको हो ।”

    मन्त्री गौतमले अर्थसम्बन्धी केही केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ मार्फत पुराना झण्डै आधा दर्जन ऐनलाई संशोधन तथा परिमार्जन गर्न लागेको बताइन् । प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन २०१३, नेपाल मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२, वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन २०५५ र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७०लाई खारेज गर्ने भनिएको स्मरण गराइन् ।मन्त्री गौतमले ती ऐन खारेजसँगै प्रस्तावित विधेयकबाट मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ गरी तीनवटा ऐन संशोधन गर्न प्रस्ताव गरिएको पनि बताइन्।नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अप्ठ्यारा कहाँ छ भन्ने कुरा फुकाउँदै जाने क्रममा पहिचान गरिएका र खारेज गर्नुपर्ने विषयवस्तु सरकारले पहिचान गरी प्रस्ताव गरेको हो”, उनले भनिन्, “यसमा केही थप विषयवस्तु रहेछ भन्ने छलफल गर्न लागि खुल्ला छौँ ।” बैठकमा सदस्यले सम्बन्धित मन्त्रीको उपस्थिति नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभापति डा कृष्णहरि बुढाथोकीले १० मिनेट बैठक स्थगित गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

    एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

    नेपाल–भारत प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु

    जलवायु सम्मेलन (कोप–३१) निष्कर्षविहीन, अब के हुन्छ ?

    वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

    समाचार

    काठमाडौं महानगरले सुरु गर्‍यो ‘रिचार्ज काठमाडौँ अभियान’

    आर्थिक स्वतन्त्रतामा बाधक कानुन हटाउँदै सरकार: कानुनमन्त्री गौतम

    भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री शाह

    एक सय किशोरी तथा महिलाहरुलाई किट व्याग प्रदान

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑