• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज



  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ मंसिर ९, बुधबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

      ७ मिनेट अघि

      यस्तो छ आजको मौसम पूर्वानुमान

      १३ मिनेट अघि

      आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

      १८ मिनेट अघि

      अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

      २१ मिनेट अघि

      नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

      २५ मिनेट अघि

      Xiaomi Opens a New Upgraded Exclusive Store with Smart Home Appliances in Pokhara

      ३२ मिनेट अघि

      हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको पहिलो प्रमुख कार्यकारी अधिकृत सीईओ मा समीर ठाकुर नियुक्त

      ३६ मिनेट अघि

      नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित

      ३८ मिनेट अघि

      माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच रेमिट्यान्स सेवा सञ्चालनका लागि सम्झौता

      ४३ मिनेट अघि

      नेपाल प्रहरीका ६० एसपीको सरुवा (सूची सहित)

      ४५ मिनेट अघि

      नेपाली सेनाको रथीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह

      १६ घण्टा अघि

      शेख हसिना १६ डिसेम्बरमा बंगलादेश फर्किने, विमान पठाउन सरकारसँग अपिल

      २१ घण्टा अघि

      मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

      १ दिन अघि

      १०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

      १ दिन अघि

      कुमारी बैंकका शाखाबाटै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एन–ट्याग पाइने

      १ दिन अघि
    आज: २०८३ मंसिर ९, बुधबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  बैंक/वित्त

    माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच रेमिट्यान्स सेवा सञ्चालनका लागि सम्झौता

  • लाईभ नेपाल
  • २०८३ मंसिर ९, बुधबार (४३ मिनेट अघि)
  • १५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतस्थित विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेड (Riz Remit Limited) बीच रेमिट्यान्स सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सुरक्षित, सरल र भरपर्दो बनाउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतासँगै दुवै संस्थाबीच विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको बैंकले जनाएको छ ।

    सम्झौताअनुसार युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एपमार्फत नेपालमा सहज रूपमा रकम पठाउन सक्नेछन् । यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा ‘एमबीएल रेमिट’ (MBL Remit) मार्फत नगद भुक्तानी लिन सकिनेछ । साथै, माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा समेत रकम सिधै जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    बैंकका अनुसार सेवाग्राहीले नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत नगद प्राप्त गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय विप्रेषण सेवालाई थप प्रभावकारी बनाउँदै डिजिटल माध्यमबाट रकम स्थानान्तरण गर्ने सुविधाको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त सहकार्य गरिएको बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकले सुरक्षित, छिटो, भरपर्दो र किफायती डिजिटल रेमिट्यान्स सेवालाई प्राथमिकता दिँदै आएको उल्लेख गरेको छ ।

    विदेशबाट प्राप्त हुने विप्रेषणले नेपाली घरपरिवारको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै बैंकले नयाँ सहकार्यबाट युरोपमा रहेका नेपालीलाई रकम पठाउने प्रक्रिया थप सहज हुने विश्वास व्यक्त गरेको छ । बैंकले विप्रेषण कारोबारमा प्रचलित कानुन, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पालना गर्दै पारदर्शी र सुरक्षित सेवा प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।

    हाल माछापुच्छ्रे बैंकले देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र र ११ एक्सटेन्सन काउन्टरसहित कुल २५५ स्थानबाट सेवा दिँदै आएको छ । त्यस्तै, बैंकले १९४ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    बैंक/वित्त सम्बन्धि थप

    नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

    अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

    नेपाल–भारत व्यापारलाई परम्परागत कारोबारबाट उत्पादन, लगानी र नवप्रवर्तनमा आधारित साझेदारीमा रूपान्तरण गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

    Xiaomi Opens a New Upgraded Exclusive Store with Smart Home Appliances in Pokhara

    समाचार

    नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

    यस्तो छ आजको मौसम पूर्वानुमान

    आज महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

    अस्ट्रेलियामा आर्थिक मन्दीको जोखिम, अर्थतन्त्रको गति कमजोर हुँदै

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑