• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ बैशाख १०, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

      १0 घण्टा अघि

      रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

      १0 घण्टा अघि

      १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

      १0 घण्टा अघि

      प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

      १0 घण्टा अघि

      शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक

      १0 घण्टा अघि

      यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

      १0 घण्टा अघि

      बिक्री हुन थाल्यो तम्घासमा फोहोर

      १0 घण्टा अघि

      पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

      १0 घण्टा अघि

      हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’

      ११ घण्टा अघि

      मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

      ११ घण्टा अघि

      इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर

      ११ घण्टा अघि

      सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल

      ११ घण्टा अघि

      गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा

      १ दिन अघि

      साताको २ दिन विदा : शैलुङ-कालिञ्चोक घुम्ने पर्यटक बढे

      १ दिन अघि

      सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद

      १ दिन अघि
    आज: २०८३ बैशाख १०, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल

    होमपेज /  कला/मनोरंजन

    फेसन डिजाईनरहरुको मेघा प्रतियोगिता द नेशनल डिजाइनर रनवे, २०२४ भव्य रुपमा सम्पन्न

  • लाईभ नेपाल
  • २०८१ पौष २४, बुधबार (१ साल अघि)
  • १८०१२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडाैं । फुङ्देन हाङ्ग लिम्बु पहिरन शिल्पी अर्थात फेसन डिजाईनरहरुको मेघा प्रतियोगिता द नेशनल डिजाइनर रनवे, ५ औं संस्करणको ९ २०२४, विजेता बनेका छन् । असाधारण रचनात्मकता र शिल्प प्रस्तुतीकरणका साथ दर्शक र निर्णायकहरूलाई मोहित पार्दै उनले शिर्ष उपाधी हात पार्दा सबी श्रेष्ठले आकर्षक डे«स डिजाइनको साथमा फस्ट रनरअपको उपाधि हासिल गरिन् भने ओमन कुमारी लोकान्द्री उस्तै लोभ लाग्दो डिजाईन प्रस्तुति पस्कदै सेकेन्ड रनरअपको उपाधि जित्न सफल भईन्। प्रतियोगितामा अन्य सबै प्रतियोगीहरुलाई उछिन्दै सजिना मुनिकरले मष्ट पपुलरतर्फको अवार्ड हात पारेकी छिन् । विजेताहरूलाई प्रतिनिधि सभाकी उप सभामुख ईन्दिरा राना , निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले विजेताको ताज साथै आकर्षक उपहारहरू प्रदान गरे ।

    प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतीमा सम्पन्न भएको हो । राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा सम्पन्न ग्राण्ड फिनालेमाझ आईआईएफटि, एनसिएफटि र आईईसीलाई प्रतिनिधित्व गर्दै कुल १४ जना फेसन डिजाईनरहरु अन्तिम प्रतिस्पर्धामा उत्रिनुएका थिए। जहाँ उनीहरुलाई साथ दिदै रचनात्मक पहिरन शिल्पमा सजिदै ३८ मोडलहरुले र्याम्पमा उत्रिएर ग्ल्यामर र असाधारण प्रतिभा प्रदर्शन गरेका थिए।

    यस प्रतियोगीतामा फेसन विज्ञहरु मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसन विज्ञसमेत रहनुभएकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायकको भूमिकामा थिए ।

    फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न यस कार्यक्रममा स​ञ्जिव​ कस​जु ब​जार​ व्य​व​स्थाप​क,​ परमानन्द चौधरी ईभेण्ट व्यवस्थापक र शैलेश नेपाली ईभेण्ट संयोजक रहेका थिए । इम्पेरियल हल, सल्लाघारी भक्तपुरमा पौष २० गते सम्पन्न यस कार्यक्रम फेसन डिजाइनरहरूका लागि उनीहरूको सीप र रचनात्मकता प्रदर्शन गर्ने उत्कृष्ट डबली बन्दै आएको र यस संस्करण नेपालको फेसन परिदृश्यमा नवीनता र रचनात्मकताको उदाहरण पेश गर्न सफल रहेको आयोजकको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

    रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

    १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    समाचार

    दमकमा अन्तरास्ट्रिय स्तरको ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

    रायोको सागमा भेटियो घातक विषादी, झन्डै शतप्रतिशत ‘अर्गानोफस्फेट’ पुष्टि

    १८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑