• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ११, बिहिबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

      १२ घण्टा अघि

      बाढीमा परेका ११४ जनाको हवाई उद्धार

      १२ घण्टा अघि

      प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

      १२ घण्टा अघि

      प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

      १२ घण्टा अघि

      स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

      १२ घण्टा अघि

      मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

      १२ घण्टा अघि

      महालक्ष्मी विकास बैंक नाडा अटो शोमा सहभागी, आकर्षक ब्याजदरमा सवारी कर्जा दिने

      १३ घण्टा अघि

      लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति

      १३ घण्टा अघि

      ५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

      २0 घण्टा अघि

      कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः कृषि मन्त्री चौधरी

      २0 घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      २0 घण्टा अघि

      रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

      २0 घण्टा अघि

      भाेलि मुस्लिम धर्मावलम्बीहरूलाई सार्वजनिक बिदा

      १ दिन अघि

      घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध : मन्त्री यादव

      १ दिन अघि

      स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

      १ दिन अघि
    आज: २०८३ भाद्र ११, बिहिबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  राजनीति

    गणेश पाण्डे प्रेस चौतारीको अध्यक्ष चयन : ९९ सदस्यीय कार्य समितिमा को-को परे ?

  • लाईभ नेपाल
  • २०८१ चैत्र १२, मंगलबार (१ साल अघि)
  • १०१०७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट

  • काठमाडौं  । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन्। विराटनगरमा सम्पन्न चौतारीको दशौं महाधिवेशनले पाण्डेको अध्यक्षतामा ९९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

    राजेश राईको अध्यक्ष पदमा प्रबल दाबेदारी भए पनि अन्तिम समयमा आएर राईले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत चयन भएको हुन् ।

    समितिको दुई जना उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी (महिला) चयन भएका छन्। त्यस्तै, महासचिवमा हिरामान लामा पुनः दोहोरिएका छन् । त्यस्तै, उपमहासचिवमा हरिवल्लभ नेपाल चयन भएका छन्। सचिवमा विष्णु तारुके (संगठन), प्रदीप आचार्य (अर्थ), बिक्रम लुइटेल (प्रचार तथा प्रशिक्षण) र नरेश भण्डारी (विदेश) चयन भएका छन्।

    यो पनि पढ्नुहोस्

    राजेश राईले चौतारीको महाधिवेशन हल छोड्दा प्रतिनिधिहरूको रूवाबासी

    सोहीअनुसार प्रदेश इन्चार्जमा नुतन श्रेष्ठ (कोशी), अच्युत पौडेल (मधेस), प्रतिमा सिलवाल (बागमती), गणेश पौडेल (गण्डकी), टीकाबहादुर बस्नेत (लुम्बिनी), याम शर्मा (कर्णाली), दिलबहादुर छत्याल (सुदूरपश्चिम), हेमराज सिलवाल (उपत्यका प्रदेश), यसिमा महत (प्रतिष्ठान) र रघुनाथ सापकोटा (एसोसियट) चयन भएका छन्।

    त्यस्तै, केन्द्रीय सदस्य खुलातर्फ भेषराज बस्नेत, श्याम भट्ट, शिव बस्नेत, सुमन ढुंगाना, अमृत गिरी, सन्दिप राई, श्यामकृष्ण दाहाल, विमल नेपाल, गणेश ज्ञवाली, दुर्गालाल केसी, गोपाल काफ्ले, श्रीहजुर सिलवाल, तारानाथ आचार्य, राजेन्द्र श्रेष्ठ, सिपी लोहिया र दिलप्रकाश गौतम चयन भएका छन्।

    भूगोलतर्फ लुम्बिनी प्रदेशबाट दिपु पोखरेल, गणेश आचार्य, विष्णु बेल्बासे र लक्ष्मण पौडेल चयन भएका छन्। सोहीअनुसार सुदूरपश्चिमबाट सुशील ढुंगाना, कृष्ण ओली, विष्णुप्रसाद भण्डारी र धर्मा रोकाया चयन भएका छन्। त्यस्तै मधेश प्रदेशबाट रमेश तिमिल्सिना, अवधेस कामत, तुलसी भण्डारी र रिना आले चयन भए ।

    सोहीअनुसार बागमती प्रदेशबाट पुष्पराज अधिकारी, महेन्द्र श्रेष्ठ, नवराज बजगाईं र संगिता आचार्य चयन भएका छन्। त्यस्तै, गण्डकी प्रदेशबाट कृष्ण थापा, गणेश गिरी, हिमालदेव पंगेनी र सिर्जना पन्त चयन भएका छन्। सोहीअनुसार कोशी प्रदेशबाट माधव विद्रोही, हिमाल दाहाल, सुमन सुस्केरा र सुभद्रा प्याकुरेल चयन भएका छन्।

    त्यस्तै, कर्णाली प्रदेशबाट आकाश तारा वयक, केबी गाउँले र मालती केसी चयन भएका छन्। सोहीअनुसार उपत्यका प्रदेशबाट पुस्कर बस्नेत, विनोद चौलागाईं, रमेश गिरी र सतीदेवी उप्रेती चयन भएका छन्। त्यस्तै, प्रतिष्ठान प्रदेशबाट दीपक समिर, दशरथ राई र रामबाबु अधिकारी चयन भएका छन्। सोहीअनुसार एशोसियट प्रदेशबाट श्रीधर पौडेल, नृपेन्द्रलाल श्रेष्ठ र विन्दु अधिकारी छनौट भएका छन्।

    त्यस्तै महिला केन्द्रीय सदस्यबाट पार्वती पाण्डे, रेनु पराजुली, सावित्रा दाहाल, कालिका खड्का, सरस्वती बानियाँ, तारा चापागाईं दुवे, तारा प्रकृति नेपाल, शर्मिला सुवेदी, सरस्वती साउँद चयन भएका छन्। सोहीअनुसार महिला जनजाति तर्फबाट अञ्जना शिल्पकार, दलित महिलाबाट मिना विश्वकर्मा, मधेसी महिलाबाट सुनिता महतो चयन भएका छन्।

    सोहीअनुसार खुला आदिबासी जनजातिबाट युनिक विफा घिसिङ र प्रविन कुलुङ राई, खुला दलितबाट मिलन विश्वकर्मा, खुला मधेसीबाट धर्बेन्द्र झा, खुला मधेसीबाट सकिल कादरी अहमद, खुला थारुबाट पार्वता चौधरी, पिछडिएको क्षेत्राट नन्द सिंह, अपांगताबाट भगिरथ भण्डारी, अल्पसंख्यकबाट सलिम मियाँ अन्सारी चयन भएका छन्।

    त्यस्तै, एकता प्रक्रियाबाट आएका केन्द्रीय सदस्यमा शम्भुजित दाहाल, हरिप्रसाद जोशी, शशी कोइराला, रोशनी कठेत, प्रेमचन्द्र झा, प्रविन साह, रमेश सुवेदी, वख्तियार अली, शिवकुमार कासी रिजाल, ज्योति झा, विनोद लम्साल, सविन शर्मा र शेरबहादुर थापा चयन भएका छन्।

    कुन आयोगमा कसले पाए के जिम्मेवारी ?

    अनुशासन आयोग

    सोहीअनुसार अनुशासन आयोग अध्यक्षमा समिर बलामी, उपाध्यक्ष कृष्णहरि घिमिरे, सचिव संगम महत, सदस्यमा दिपक लामा, भुवनसिंह ठकुरी, चन्द्र कार्की, राजेन्द्र ठगुन्ना, जानु पाण्डे, विष्णु पोखरेल, तेजेन्द्र भण्डारी, श्यामप्रसाद घिमिरे, देवराज सुवेदी, टोपलाल अर्याल, टिकाराम बस्याल चयन भएका छन्।

    लेखा आयोग

    त्यस्तै, लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः अर्जुन श्रेष्ठ, जीवनाथ दाहाल, प्रेमचन्द्र बास्तोला चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा रामचन्द्र नेपाल, गंगा विष्ट, श्यामप्रसाद घिमिरे, नवराज विष्ट, दिपेन्द्र रोका, रविन श्रेष्ठ, वर्षा योगी, किरण गौतम, मोहन पौडेल, विना न्यौपाने, ओमप्रकाश आचार्य, आरती ढकाल, गोकर्ण पौडेल, अफरोज अर्पण र बुद्धकुमार श्रेष्ठ रोहित चयन भएका छन्।

    निर्वाचन आयोग

    निर्वाचन आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः गणेश खनाल, नवराज ढकाल, सागर पोखरेल निर्वाचित भएका छन्। त्यस्तै, सदस्यमा नविन खत्री, बिपी गौतम, कमल राना, मानवी तामाङ, नरेन्द्र दाहाल, दीपा पौडेल, कविराज बुढाथोकी क्षेत्री, जगत बाशिष्ट, सन्तोष सिग्देल, भविश्वर पाण्डे, अनुज अधिकारी, दीपा पौडेल छन्।

    नीति अनुसन्धान आयोग

    नीति अनुसन्धान आयोगको अध्यक्ष, उपाध्यक्ष र सचिवमा क्रमशः दीपेन्द्र श्रेष्ठ, नेपोलियन चेपाङ र सन्तोष रुचाल चयन भएका छन्। त्यस्तै सदस्यमा हरिश चन्द, उमाकान्त शर्मा, अमृत बास्कुने, कृष्ण अखेली, बेद भट्ट, मुक्ति न्यौपाने, रिमा सोमै, दुर्गा रोकाया चयन भएका छन्।

    प्रतिक्रिया दिनुहोस


    राजनीति सम्बन्धि थप

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”

    मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ

    समाचार

    स्वर्णजयन्ती विशेष नाडा अटो शो सुरु, अटोमोबाइल क्षेत्रलाई प्रविधि र उत्पादनको केन्द्र बनाउन जोड

    बाढीमा परेका ११४ जनाको हवाई उद्धार

    प्रधानमन्त्री बालेनलाई मोदीकाे फोन, भने– सबै सहयोग गर्न तयार छौँ

    प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑