• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • सुचना प्रविधि
  • आर्थिक
  • पर्यटन
  • अटो
  • कृषि
  • कृषि तथा पशुपालन
  • बजार
  • सुनचाँदी
  • बैंक/वित्त
  • शिक्षा
  • रोजगारी
  • एन.आर.एन.
  • कला/मनोरंजन
  • खेलकुद
  • जीवनशैली
  • खानपान
  • फिटनेस
  • यौन जिज्ञासा
  • स्वास्थ्य
  • प्रवास
  • फोटो ग्यालरी
  • म्युजिक भिडियो
  • राजनीति
  • लाईभ नेपाल बिशेष
  • लेख तथा साहित्य
  • विचित्र संसार
  • विश्व
  • आजको पत्रपत्रिका बाट
  • English
  • युवाको आवाज

  • गृह पृष्ठ
  • गोपनियता
  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
आज: २०८३ भाद्र ७, आईतबार
    • समाचार
    • आर्थिक
      • अटो
      • कृषि तथा पशुपालन
      • बजार
      • बैंक/वित्त
      • रोजगारी
    • जीवनशैली
      • खानपान
      • फिटनेस
      • यौन जिज्ञासा
      • स्वास्थ्य
    • अन्तरवार्ता
    • खेलकुद
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • म्युजिक भिडियो
      • कला/मनोरंजन
    • English
    • ताजा अपडेट

      नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

      १३ घण्टा अघि

      प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

      १४ घण्टा अघि

      एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

      १४ घण्टा अघि

      मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

      १४ घण्टा अघि

      नाडा अटो शोको तयारी अन्तिम चरणमा, भृकुटीमण्डपमा देखियो चटारो

      १५ घण्टा अघि

      इरानद्वारा आक्रमणकाे धम्कीपछि बुल्गेरियाले फिर्ता पठायाे दुई अमेरिकी विमान

      १५ घण्टा अघि

      देशका केही भूभागमा भारी वर्षाको सम्भावना

      १७ घण्टा अघि

      नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे ८० लाख धरौटीमा रिहा

      १७ घण्टा अघि

      तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

      १७ घण्टा अघि

      सेती नदीमा टिपर खस्दा चालक बेपत्ता

      १८ घण्टा अघि

      यस्तो छ आज कालीमाटीमा कृषि उपजको थोक मूल्य

      १८ घण्टा अघि

      लगातार चार दिन घटेको सेयर बजार आज बढ्यो

      ३ दिन अघि

      नेपाल विद्युत प्राधिकरण : हजारौंको श्रम, त्याग र समर्पणले बनेको उज्यालो इतिहास

      ३ दिन अघि

      हरित उद्यम वित्तीय पहुँच विस्तारका लागि कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

      ३ दिन अघि

      बागमतीमा मन्त्रिपरिषद् विस्तार : ६ नवनियुक्त मन्त्रीले लिए शपथ

      ३ दिन अघि
    आज: २०८३ भाद्र ७, आईतबार
    ट्रेन्डीङ्ग
    अदालत बन्द गर्ने एकजना पक्राउ कोभिड–१९ कोरोना भाइरस खेल समाचार परीक्षा बोर्ड बैठक स्थगित मुद्दाको सुनुवाइ युवक पक्राउ सर्वोच्च अदाल
    होमपेज /  कला/मनोरंजन

    हाम्रो साहारा नामक लघुचलचित्र सार्वजनिक

  • बिपिन जैसी
  • २०८० पौष ९, सोमबार (२ साल अघि)
  • १८१९९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट

  • पुष ९,कैलालि । हाम्रो साहारा नामक लघुचलचित्र बर्दगोरीया गाउँपालिका बौनिँयामा आज एक कार्यक्रम बिच बर्दगोरीया गाउँपालिका अध्यक्ष कर्ण कुवरको प्रमुख उपस्थितिमा सार्वजनिक गरेको छ । असायहरुको लागि सहयोगी हातहरु नेपाल नामक बर्दगोरीयामा अवस्थीत साहारा घर सस्था उक्त चलचित्र निमार्णमा मुख्य सहयोगीको रुपमा रहेको छ।

    मानिसहरुको सबै बाट साहारा पाउने आशा समाप्त भएपश्चात के कसरी आगामी दैनिकि चलाउन सकिन्छ भन्ने अभिप्राय बोकेको यस लघुचलचित्रले चित्रण गरेको पाईछ । एउटा गरिव परिवारमा विदेशको नोकरीको निम्ती मेनपावरमा ठगी भएर न त घरमा ऋण चुक्ता न त विदेशको नोकरी नै, यस्तै परीस्थीलाई समेटिएको यस चलचित्रले वर्तमान परिस्थीतिलाई निकै नै समावेश गरिएको चलचित्र टिमको भनाई रहेको छ । गरिवीले परिवारमा विभिन्न घटना घटेका र अन्तमा साहारा घरको मद्दतले नयाँ जीवन पाउन सफल भएको कथावस्तु देखाइएको छ ।

    यस चलचित्रको मुख्य बुबाको भुमिकामा नरायण ढुंगाना रहेका छन्  भने आमाको भुमिकामा दुर्गा पाण्डे रहेकि छिन्। यस लघुचलचित्रको कथा लेखन प्रशिक्षक सुनिल भण्डारिको रहेको छ भने  निर्देशन गंगा भुजेलले गरेका छन्। क्यामेरा, कलर, पोष्टर प्रोडक्सन तथा सम्पादन भने लम्कीमा अवस्थित काठमाडौं कम्प्यूटरका प्रमुख उमेश प्रसाद भाटले गरेका छन्। यस लघुचलचित्र निकै नै जनचेतनामूलक रहेको त्यहाँका स्थानिहरुको भनाई रहेको छ।

    प्रतिक्रिया दिनुहोस


    कला/मनोरंजन सम्बन्धि थप

    आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

    शिवहरि बैरागीलाई दीर्घ सम्मान सहित पचास जनालाइ एभर ग्रीन वर्ल्डवाइडकाे भब्य-सभ्य सम्मान

    मनसुनी बाढीका बेला गलत सूचना रोक्न टिकटकले नेपालमा सुरु गर्‍यो विशेष सर्च गाइड

    भारतको अध्यागमनमा अभिनेता नाजिरमाथि दुर्व्यवहार, भन्छन्-‘नामकै कारण केरकार गर्नु गलत हो’

    परदेशको माटोबाट नेपाली मन रुवाउने सुरेश अञ्जानको “लौननी यस्तो भएँ म किन ?” सार्वजनिक

    शान्तिश्री परियारको तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियो)

    समाचार

    नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

    प्रधानमन्त्री शाह मुस्ताङबाट काठमाडौं प्रस्थान

    एन्जल्स हार्टलाई १३औँ ग्रिनफिल्ड कपको जुनियर ब्वाइज उपाधि

    मार्वलस, भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

    लाईभ नेपाल बिशेष

    रास्वपाले बोलायो आकस्मिक बैठक

    राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन आज हुँदै, कुन उमेदवारले जित्ने सम्भावना कति?

    परीक्षा बोर्डले माग्यो विद्यार्थीसँग क्षमा, प्रश्नपत्र सुरक्षित गर्न केन्द्रहरुलाई आग्रह

    नेमकिपाको नाममा चन्दा असुल्ने एकजना पक्राउ

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • बिज्ञापनको लागी

    पत्राचार ठेगाना

    लाईभ नेपाल नेटवर्क डट कम का लागी
    अध्यक्ष तथा प्रबन्ध निर्देशक: पुष्कर राज पाण्डे
    सम्पादक: श्रीराम पुडासैनी
    सह-सम्पादक: सविता पाण्डे
    निर्देशक: सावित्री बस्नेत (सवु)
    विशेष सल्लाहकार: रुद्र कुमार जोशि
    आर्थिक सल्लाहकार: गणेश प्रसाद राय
    कानूनी सल्लाहकार: अधिवक्ता हरि प्रसाद खनाल
    स्वास्थ्य सल्लाहकार: दुर्गा वानिया
    ठेगाना: बसुन्धारा-३, काठमाडौं
    सूचना तथा प्रसारण बिभाग दर्ता नं: ४२०९-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सुचीकरण दर्ता नं: ४२२८
    ईमेल: [email protected]
    सम्पर्क नं.: ९८४१७४१७३७, ९८०८०२६७७५

    फेसबुक

    ट्विटर

    Tweets by livenepal22
    © २०८० लाईभ नेपाल नेटवर्क मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑